Shilapatra (@Shilapatra) header
Shilapatra (@Shilapatra) profile picture

Shilapatra - making its news a brand in itself !! https://nitter.gq/t.co/OdZD7woq94

Kathmandu
Joined September 2018
Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)Photo by Shilapatra (@Shilapatra)
समितिको निष्कर्षसँगै केही महत्त्वपूर्ण प्रश्न पनि उठेका छन् । गुरुङका विभिन्न आम्दानीका स्रोतको कर दाखिला अवस्था कति विस्तृत रूपमा परीक्षण गरियो ? आम्दानी र खर्चको विवरणलाई कर कार्यालयको अभिलेखसँग पूर्ण रूपमा मिलान गरियो कि गरिएन ? shilapatra.com/detail/199389
1
1
97
आफूहरूको उठिबास लगाइएको भन्दै सुकम्बासीहरू शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । चिसो मौसम सुरु भएका बेला अमानवीय बन्दै सरकारले सेन्टर खाली गर्न दबाब दिएपछि उनीहरू आन्दोलित भएका छन् । shilapatra.com/detail/199392
1
87
मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि लगियो सरकारी वकिल कार्यालयमा #Shilapatra
296