PJ retweeted
Modi has pledged $1.62 billion economic package to flood-hit Nepal. To put it in context, Modi had also pledged $1 billion in economic packages in 2015 to earthquake-hit Nepal. After 3 years, in 2018, India had only given $2.2 million to Nepal. Balen Shah should trust what Modi delivers, not what he pledges.
PJ retweeted
"भारतको" रियालिटि शो जितिन भन्दैमा नाक खुम्च्याउनेहरु हो.. तिमोरु पनि त कि कुनै देशको स्कलरसिप जितेर पढ्दैछौ, कि भिसा जितेर भाँडा माझ्दैछौ!
PJ retweeted
Thank you Your excellency Prime Minister Narendra Modi Jyu and the People of India. 🇳🇵❤️ 🇮🇳
@narendramodi
हम नेपाल में Start-up Incubator, Innovation Hub और Indian Institute of Technology का एक offshore campus स्थापित करेंगे।
हम नेपाली students के लिए भारत में Law और Technology में scholarships के अवसर बढ़ाएँगे।
और Food processing और value-addition को बढ़ावा देने के लिए हम नेपाल में Agro-Industrial Park विकसित करने में भी सहयोग करेंगे: PM @narendramodi
अगस्त में नेपाल में आई भीषण बाढ़ से हुई जनहानि के लिए हम गहरी संवेदना व्यक्त करते हैं।
और आज, नेपाल के पुनर्निर्माण और दीर्घकालिक विकास को नई मजबूती देने के लिए हम 24 हजार करोड़ नेपाली रुपये के Development Cooperation Package की घोषणा करते हैं: PM @narendramodi
भारत कई वर्षों से नेपाल के लिए पेट्रोलियम पदार्थों और अन्य आवश्यक वस्तुओं का विश्वसनीय supplier रहा है।
हमारी Neighbourhood First Policy की भावना के अनुरूप, इस वर्ष oil supply से जुड़ी गंभीर चुनौतियों के बावजूद, हमने नेपाल को fuel, fertilizers और अन्य आवश्यक वस्तुओं की supply बनाए रखी: PM @narendramodi
I wish government invest 80% of money allocated to cricket stadiums to uplift of universities and government colleges. Our investment in education is pathetic, our R&D is non-existential. IMO, this investment in cricket stadium in no-way priority for country of 1500$ GDP.
PJ retweeted
The most beautiful ridgeline in the world. Mardi Himal Base Camp, Nepal 🇳🇵🏔️
4,500 metres above sea level. Absolutely breathtaking! 🤍❄️
PJ retweeted
मोबाइल फोनको एमडिएमएस, इम्बोस्ड प्लेट जस्ता 'वसुली स्कीम'का कर्णधारहरूको पनि समाचार चाँडै सुन्न पाईयोस् !
मलेसिया गएका साढे सात लाख श्रमिकको साढे दुई अर्ब ठगी, दुई पूर्वमन्त्रीसहित ६ पक्राउ | Naya Patrika News nayapatrikadaily.com/news/20…
PJ retweeted
Replying to @SuryaRAcharya
बिद्वानहरुको बुझाइमै यस्तो कमजोरी भएपछि राजनीति गर्ने हरिलठ्ठकहरुले त झनै के बुझ्लान्! यो भारतको सानो चित्तको कारण हैन, नेपाली नेताहरुको अकर्मन्यता र दास स्वभाव अनि भ्रस्ट र निकृस्ट आचरणको कारण नेपाल भारत सम्बन्ध उच्च नैतिक र उदाहरणीय बन्न नसकेको हो। यो कुरा नबुझेसम्म यस्तै हो।
PJ retweeted
यस्तो दुर्लभ दृश्य लगभग लोप हुँदै गएको छ। छोराछोरीलाई यो भिडियो पठाएर भिडियोमा कुराकानी भयो उनिहरुले बडो उत्सुकता देखाउदै सोधे यो कुन देशको टेक्नोलोजी हो?? मैले भने यो नेपाल कै उत्कृष्ट टेक्नोलोजी हो। उनिहरुको प्रश्न थियो हाम्रो गाउँको घरमा नि हुन्थ्यो मैले भने हुन्थ्यो।
PJ retweeted
हामी यति जाँचमुखी हुन थाल्यौं नि, रिपोर्ट नभएसम्म clinical acumen को प्रयोगै गर्न छाड्यौं।
निदान प्रक्रिया लामो हुँदै गाछ, उपचार महँगो !
एकजना जर्मन चिकित्सक प्रत्येक नेपाली हाडजोर्नीका बिरामीसँग MRI को रिपोर्ट देखेर चकित हुँदैथे।
बिरामीको चाप यति छ (जसमा ऐेले नै नगराए पनि हुने केश ४०-५० % हुन सक्छन), ट्रमामा डाइरेक्टरले चाहेर पनि आफुले जायज र आबश्यक ठानेको कैशमा पनि भनेको समयमा MRI गराउन सक्दैनन। स्लटै छैन, ३ महिनासम्म।
प्रिपेड सेवा किनेको मान्न सकिने बीमितहरु दोस्रो दर्जाको ग्राहक झै झन हेलामा पर्छन।
सेवाको सुरुवात मात्र सबथोक होइन, उपलब्धताको सुनिश्चितता र गुणस्तरीयता पनि महत्वपूर्ण हुन्छ।
#HealthPolicy
#DigitalHealth
#VerySoft
#ehr























