अक्षर आंगन प्रकाशन- (@Aksharaangan) header
अक्षर आंगन प्रकाशन- (@Aksharaangan) profile picture

अक्षरहरुले वनाईएको आंगन , सिर्जनाहरुले सजाईएको संसार हो -"अक्षर आंगन" ।

Joined December 2025
Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)Photo by अक्षर आंगन प्रकाशन- (@Aksharaangan)
हार्दिक अनुरोध-👇 यहांहरु कसैले रचना गर्नुभएका विविधखाले साहित्यिक सिर्जनाहरु प्रकाशन गर्न नपाएर थन्किरहेका छन भने प्रकाशनको तलको आईडिमा [email protected] आफ्नो संपर्ग नं सहित पठाउँन सकिनेछ, छनोटमा उत्कृष्ट ठहरिएमा प्रकाशित गर्न सकिने विषय संवद्ध सवैमा अनुरोध गरिन्छ!🙏
3
3
1
20
1,849
अक्षर आंगन प्रकाशन- retweeted
मदनकृष्ण श्रेष्ठको गायन र शब्दको यो गीतमा अलिअलि शब्द बदल्दा यस्तो हुने रहेछ। हवाईजहाजमा उड्दा काम नपाएर गरेको काम! हे शक्तेश्वरी! माता, दया गर! हे भगवान मेरो राजनीतिको घाउ अब धेरै नचर्काऊ! पदको मलम दलेर चाँडै निको तुल्याऊ तुल्याऊ, तुल्याऊ! हे भगवान् मेरो राजनीतिको घाउ अब धेरै नचर्काऊ! पदकोको कमीमा मान्छे, भएका छन् बिल्लीबाठ भएका छन् बिल्लीबाठ पदले नै दिन्छ आखिर सबलाई महानताको आभास जसलाई शक्तिले पछ्याउछ, शिकन्दर ऊ जनिन्छ शक्ति भएमा मूर्खै पनि सफलमा गनिन्छ! लौन भन्या, प्रभु, हेत्तेरी! हे भगवान्, म पदलोलुपलाई आदर्श नखुवाऊ बरु लुकेर घोटी घोटी ढट्याईँ-फट्याईँ सिकाऊ सिकाऊ, सिकाऊ! हे भगवान्, मेरो राजनीतिको घाउ अब धेरै नचर्काऊ! जति चढे नि चढुँ-चढुँ लाग्ने मेरो मनको इच्छा अपार प्रभु, मनको इच्छा अपार पदमैँ लुकेको होला त्यो सम्मानको द्वार! पद-सम्मान भनेर 'शक्तिशाली' रोजेँ मैले तर मेरो शक्तिपूजामा शक्ति फल्ने कैले कैले, कैले, कैले??? हे भगवान्, मेरो राजनीतिको बोटमा पदै-पद फलाऊ म रवीन्द्र मिश्रलाई सत्तामा पुर्याऊ पुर्याऊ, पुर्याऊ! हे भगवान् -- प्रभु -- मलाई पद-पति बनाऊ सत्ता-पति बनाऊ प्रभु, मलाइ पद नै पद दिलाऊ बरू देश भाँडमेँ गए जाओस्, प्रभु, पहिले मलाई सत्तै-सत्ता दिलाऊ! मलाई सत्तै-सत्ता दिलाऊ!
1
3
23
1,998
अक्षर आंगन प्रकाशन- retweeted
Replying to @srijushah
@srijushah द्वारा लिखित उपन्यास 'बैकिनी' कर्णालीका मौन तर साहसी महिलाका पीडा, संघर्ष र अस्तित्वको प्रश्नलाई एउटै आख्यानमा समेट्ने लेखिकाको प्रयास प्रशंसनीय छ । @Madankkharel @baral7_ramesh @12khari च्यातिएका लुगा र रगताम्य पैतालाको कथा baahrakhari.com/detail/50847…
1
3
2
105
अक्षर आंगन प्रकाशन- retweeted
😎 भागवत पुराणमा निम्ता आइरहन्छन् । जानुपर्छ, जाने पनि गरिन्छ । तर त्यहाँ गएर भक्तिभावले श्रवण गर्न थाल्यो, ५ मिनेट पुराणको प्रसङ्ग अनि २० मिनेट नाचगान र पैसा असुल्ने मात्र नियत देखेपछि १० मिनेट टिक्न पनि गाह्रो हुन्छ ! धर्म र भगवद् भक्तिमाथि यस्तो व्यापारीकरण गलत छ, क्यार्नु !!
3
4
1
13
524
अक्षर आंगन प्रकाशन- retweeted
एउटा हृदय प्रमाण खोजिरहन्छ, अर्को हृदय प्राण बनिसकेको हुन्छ।❤️
6
19
1
105
2,214
अक्षर आंगन प्रकाशन- retweeted
भ्रमण शैलीबारे अरुणकुमार सुवेदीलाई चित्त बुझेको कुरा @Arunkumarsubed1
3
9
2
99
10,009
अक्षर आंगन प्रकाशन- retweeted
धेरै दिन र केहि नेपाल सरकार प्रमुखहरू पछि मोदीजी पनि "अच्छे दिन आएगें" वाला मुडमा ....😃
2
5
1
71
2,073
अक्षर आंगन प्रकाशन- retweeted
तमाम कर्णालीवासिले भोगेको वास्तविक दु:खपिडा र त्यहाँको भाषा संस्कृतिको यो एक अव्वल कृति बनेको छ, साहित्य अनुरागीहरुको पृय आख्यानात्मक कृति "बैकिनी" एकपटक अवश्य पढौँ , मैले त पढिसकें ,तपाईँले नि..!? ☺️☺️
सुदूर पश्चिम नगएको म , बैकिनी पढ़ेपछी एकचोटी भए पनी जान मन लाग्यो ! कस्तो होला त्याहाका मानिसको भाषा, मैले जीबनमा नसूनेका शब्द कती बुझे कती बुझीन तेही भएर अर्को चोटी पढ़दै छू !. आज शनिवार मोबाइल साइलेंन्ट थर्मसमा चिया अनी गोदाबारी बोटानिकल garden…..
1
6
27
504
अक्षर आँगन प्रकाशनले क्रमश: अञ्य साहित्यिक कृतिहरु प्रकाशन गर्ने उद्धेश्य राखेको छ, यस प्रकाशनले के कस्ताखाले कृतिहरु प्रकाशित गरोस भन्ने यहांलेअपेक्षा राख्नुभएको छ ,कृपया सुझाव एवं प्रतिक्रियाको अपेक्षा राखेका छौँ ,साथै आफूहरुसँग पनि उन्नत कृतिहरु भए हामीलाई सम्झिन सक्नुहुनेछ!✍️
1
4
97
अक्षर आंगन प्रकाशन- retweeted
तर अफसोच मनको घाउमा सियो पस्दैन रहेछ कुनै अदृश्य अँध्यारो गहिराइबाट मान्छे भित्रभित्रै च्यातिँदो रहेछ कहिलेकाहीँ समयको बगरमा एक्लै उभिएर मान्छे आफ्नै मनका चिराहरू नियाल्दै रसाइरहँदो रहेछ यस्तै रहेछ भित्र कैयौँ चिराहरूमा च्यातिएर पनि मान्छे बाहिर सग्लो हुँदो रहेछ ।❤️
6
22
76
2,167
अक्षर आंगन प्रकाशन- retweeted
मलाई संसारसँग केही माग्नु छैन, केवल यति होस् समयका सबै ऋतुहरू फेरिँदै गएपनि हाम्रो प्रेमको रारामा कहिल्यै धमिलो नओर्लियोस, तिमी हुनु भनेको जीवनको उकालीमा एउटा छहारी भेटिनु हो, थाकेको मनले आफ्नै घरको आँगन भेट्नु हो। ❤
7
29
91
3,975
अक्षर आंगन प्रकाशन- retweeted
आफू पनि यसैखाले धान दाउँनी गरि पराल निकाल्ने काम वर्षौं गरेर हुर्किएकोले आज देख्दा विगतको सुन्दर पलको याद आयो...!❤️✍️
यस्तो दुर्लभ दृश्य लगभग लोप हुँदै गएको छ। छोराछोरीलाई यो भिडियो पठाएर भिडियोमा कुराकानी भयो उनिहरुले बडो उत्सुकता देखाउदै सोधे यो कुन देशको टेक्नोलोजी हो?? मैले भने यो नेपाल कै उत्कृष्ट टेक्नोलोजी हो। उनिहरुको प्रश्न थियो हाम्रो गाउँको घरमा नि हुन्थ्यो मैले भने हुन्थ्यो।
4
3
12
686
अक्षर आंगन प्रकाशन- retweeted
एक दिलरुवा है दिलमे , फूलोँ से कम नहि..! 🎼✍️
1
1
23
409
अक्षर आंगन प्रकाशन- retweeted
एकपटक हेर्नै पर्ने भिडियो । JUMLA, KARNALI : HISTORY OF SINJA VALLEY | कर्णाली प्रदेश | GADHIS OF NE... youtu.be/a2UmsZdonaA?si=qFaq… via @YouTube
2
5
31
1,438
अक्षर आंगन प्रकाशन- retweeted
"दिन उदास अनि रात खाली लाग्यो न दिल लाग्यो, न त दिवाली लाग्यो"
1
11
233
अक्षर आंगन प्रकाशन- retweeted
आज आएका देउसेहरु ..!😘
2
1
21
868
अक्षर आंगन प्रकाशन- retweeted
आज चाँगुनारायणवाट देखिएको विहानी काठमाडौं उपत्यकाको आकर्षक दृष्टि - तस्विरमा धरहरा लगाएत अरु अग्ला संरचनाहरु के के देख्नुभो ..!?☺️☺️
3
22
387