बिनोद काफ्ले🇳🇵 (@BeingBnod) header
बिनोद काफ्ले🇳🇵 (@BeingBnod) profile picture

|| यथा दृष्टि , तथा सृष्टि ||

Kathmandu
Joined September 2019
Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)Photo by बिनोद काफ्ले🇳🇵 (@BeingBnod)
बाहिर '२ सन्तान ईश्वरको बरदान' लेखेर भित्र 'एउटै परिवारका ३ जना भर्ना भएमा १ जनालाई फ्री मा पढाईन्छ' भनेर लेख्ने स्कुलहरुले उत्पादन गरेका विद्यार्थी हामीलाई वर्तमान नेपाली राजनीति बुझ्न पहाड काटेर उपत्यकालाई आजाद गर्न जत्ति कठिन पनि नहोला।
2
19
65
एक जना घण्टे सांसदको कुरो सुन्नुस् नः रवि-बालेन सँग खिचिएको फोटो प्रदर्शन प्रतियोगीता रे अनि उत्कृष्ट फोटोलाई १ लाख पुरस्कार दिने रे। घण्टेहरूको दिमागमा यस्तो आईडिया के खाएपछी आउने रैछ?
9
त्यति ठुलो मञ्चमा नेपालका प्रधानमन्त्रीले बोल्दै गर्दा बिच बिचमा उई… उई… गरेर चिच्याउँने मान्छे चैँ त्यहीँ हुन्छन् कि आफैले लिएर जानुपर्छ ? चिच्याउनु अघि मञ्च र गरिमा ख्याल गरौँन । चुनावी भषण गरेको होईन त ।
1
122
टिकाराम यात्री सँग राजु पाण्डेको अन्तर्वार्ता हेर्दैछु । राजु पाण्डे रुने कतिबेला हो @tikaramyatri सर ?
45
ओलीले गाली गर्दा एमालेमा एक नेता बेहोस् भएछन् । रास्वपा कार्यकर्ताले त्यै कुरा ट्रोल गर्दा रहेछन् । यो किन बिर्सिन्छन् कि रास्वपाका सुलभ खरेल पनि गाली सुन्दा बेहोस भएका थिए ।
2
45
नेपालको सबैभन्दा ठूलो शक्ति हाम्रो विविधता हो, विभाजन होइन। धर्म, जात वा समुदायका नाममा फैलाइने घृणाले कसैलाई जिताउँदैन-देशलाई मात्र कमजोर बनाउँछ। असहमत हुन सकिन्छ, तर हिंसालाई कहिल्यै स्वीकार गर्न सकिँदैन। #Nepal #Peace #SocialHarmony
2
89
म @RBaniyaji को रेगुलर भ्युअर । यक्ष प्रश्नको एउटा प्रश्न याद छ । ‘कुनै घटना हुन्छ, हाम्रा छोराछोरी, हाम्रा भाईबहिनी र हामीजस्ता मारिन्छन् । तपाईहरू सबभन्दा पहिला १० लाखको चेक काट्नुहुन्छ । यो चै के गर्या ?’ यै प्रश्न गृहमन्त्री सुदन गुरूङ्लाई । यो चै के गर्या ?
32
परे म मर्छु भोकले, म दास बाँच्न सक्दिनँ। म खोज्छु मूल्य कामको, म लास बाँच्न सक्दिनँ।
1
39
बिनोद काफ्ले🇳🇵 retweeted
सिरहाको गोलबजारमा प्रहरीको गोली लागि मृत्यु भएका गणेश यादवको आफन्त आफ्नो परिवारलाई जानकारी दिँदै
20
48
14
191
43,061
जब अहंकारीको मस्तकमा ताज सजिन्छ शासकमै नतमस्तक समाज बनिन्छ मुख खोल्ने अधिकार पनि अपराध ठहरिन्छ तब मौनताभित्रै विद्रोहको आवाज गुञ्जिन्छ।
2
58
तर्क छैन ।
तर्कबितर्क अनेक होलान् तर साझा यातायातको यो बसलाई निलो रङ पोतेर चलाउनुपर्ने चित्तबुझ्दो कारण खोज्दैछु । कुतर्क हैन मनासिब तर्क भए कृपया भन्नुहोला !
34
साझा यातायात हो कि प्रचण्ड हो ? मिनेटमा रङ बदल्छ त 😁
201
जेन्जी आन्दोलनको छानबिन गर्न सरकारले गठन गरेको छानबिन आयोगका अध्यक्षमाथी नै अनुसन्धान गर्न मानव अधिकार आयोगको प्रतिवेदनले सिफारिस गरेछ 😅
1
32
बिनोद काफ्ले🇳🇵 retweeted
मन्त्री र प्रधानमन्त्री संसदप्रति व्यक्तिगत् र सामुहिक रूपमा जवाफदेही हुन्छन।बैठकमा उपस्थित हुने नहुने, जवाफ दिने नदिने यो मन्त्री प्रधानमन्त्रीको स्वेच्छाको विषय नभै संवैधानिक वाध्यता हो।सरकारको नीति कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री आफैले दिनु पर्छ।
43
162
14
670
24,976
बिनोद काफ्ले🇳🇵 retweeted
८२ वर्षका वृद्ध राष्ट्रपति रोष्ट्रममा बसेर देशको नीति सुनाउँछन्, तर ३६ वर्षका युवा प्रधानमन्त्री भने झ्याउ मानेर निस्किन्छन्। शारीरिक र मानसिक रूपमा थकित हुन उमेरले छेक्दैन रहेछ। सुधार केन्द्रमा बस्नुपर्नेहरू सिंहदरबारमा बसेका छन्।
50
90
13
443
11,959
बिनोद काफ्ले🇳🇵 retweeted
राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले बालेन्द्र शाहले आज संसदमा जे-जस्तो व्यवहार गरे, त्यसका निम्ति संविधानका संरक्षक राष्ट्रपति पौडेलले या त प्रधानमन्त्रीलाई सचेत गराउनुपर्छ, या आफ्नो पद त्याग गरी राष्ट्रपति पदको लाज जोगाउनुपर्छ। साथै, सभामुख डीपी अर्याल, यति सब भइसकेपछि तपाईं भोलिका लागि आज केही नभएकोझैँ लाज पचाएर सदन चलाउनुहुन्छ कि रुलिङ दिनुहुन्छ? गगन थापा र एमाले पनि डिच्च हाँसेर बस्ने त होलान्। रास्वपाका सांसदलाई धेरै भन्नु नै छैन। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई जना मात्र सांसद स्वतन्त्र छन् — रवि लामिछाने र पार्टीभन्दा माथि रहेका बालेन शाह। आजपछि त मलाई लाग्न थाल्यो, रास्वपामा जम्मा एउटा सांसद छ। त्यो पनि पार्टीभन्दा माथि विराजमान, राष्ट्रपतिभन्दा माथि आसिन। बधाई छ, प्रिय बालेन शाह — घन्टी पार्टी र अरू पार्टीका कायर, लोभी, सिद्धान्तहीन र नामर्दहरूको जत्थालाई एकै पटक ऐना देखाइदिएकोमा बधाई छ । सायद यिनीहरू, यो समाज र यो संसद यही लायक हुन् कि? एउटा एउटा संसद भवन अस्ति जलेर सकियो। अर्को संसदको चीरहरण आज भयो। बधाई छ, रवि — एउटा मात्रै सांसद भएको पार्टीको सभापति भएकोमा बधाई छ। @RcPaudelNepal @ShahBalen @hamrorabi @dolprasadaryal @thapagk @hark_sampang
146
283
67
888
76,586
दासहरूको थाहा भएन, तर घाँसहरूको देश पक्कै हो ।
शासकले बेला-बेलामा फोटो सार्वजनिक गर्छ, दासहरू रमाउँछन्।शासकले बेला-बेलामा भोटो जात्रा देखाउँछ, दासहरू खुसी हुन्छन्।शासकले बेला-बेलामा टीका लगाइदिन्छ, दासहरू भाग्यमानी हुन्छन्।शासकले बेला-बेलामा बक्सिस र तक्माहरू बाँड्छ, दासहरू सौभाग्यशाली महसुस गर्छन्। किनकि यो दासहरूको देश हो।
20
देश जल्दा खुसी हुनेहरू फिल्म नचल्दा रूँदैछन् ।
1
29
बिनोद काफ्ले🇳🇵 retweeted
अध्यादेश आफुले ल्याउँदा श्रीखण्ड अरुले ल्याउँदा खुर्पाको बिंड
33
170
14
738
25,055
माननिय भैसकियो नाथे हेडमास्टरले टेर्दैन ।
1
39