
A journalist never sleeps ! #journalistneversleeps
Kathmandu
Joined September 2009
- Tweets62.2K
- Following981
- Followers17.2K
- Likes117K
नेपाललाई सन् २०२९ सम्म एलडीसीमै राख्ने निर्णयको निजी क्षेत्रद्वारा स्वागत gdpnepal.com/archives/79075
नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत gdpnepal.com/archives/79072
नेपालीले बनाएका लुडो र कलब्रेक ३५ करोडभन्दा बढी डाउनलोड, गेमिङ उद्योगलाई प्रोत्साहन गर्ने सरकारको तयारी gdpnepal.com/archives/79065
काठमाडौंमा आज बेलुकीसम्म वर्षा रोकिने, भोलि बिहानदेखि घाम लाग्ने gdpnepal.com/archives/79063
सातै प्रदेशमा भारी वर्षाको सम्भावना gdpnepal.com/archives/79061
दुई सहसचिव पक्राउपछि कर्मचारीतन्त्रमा त्रास, प्रशासनमा हलचल gdpnepal.com/archives/79038
मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै gdpnepal.com/archives/79021
नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप gdpnepal.com/archives/79017
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना gdpnepal.com/archives/79015
३५ वर्षमुनिको क्लष्टरमा उमेर विवाद, सुशील भट्टको शपथ रोक्न सौगात थापाको माग gdpnepal.com/archives/78974
Bipendra retweeted
लाेकतन्त्रकाे सुन्दरता !
यीनै थापा, जेनजी आन्दोलनमा सबैभन्दा बढी निशानामा थिए । अन्तरास्ट्रिय ब्राण्डकाे चाङसँगकाे उनकाे तस्विरमा बनेका भिडियाे भाइरल थिए । नेपाेबेबी ट्रेण्डका निशानामा परेका थापाले कांग्रेस महाधिवेशनमा राम्राे मत पाए । केही मतले केस हुन पाएनन् । प्रयास जारी रैछ
लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश दिने
gdpnepal.com/archives/78971
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो gdpnepal.com/archives/78958
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने gdpnepal.com/archives/78965
जाडोमा तातोपानीको सहजताका लागि केन्टका तीन सिरिजका वाटर हिटर gdpnepal.com/archives/78959
चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज भारी वर्षा र हिमपातको सम्भावना gdpnepal.com/archives/78956
लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढेः पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा gdpnepal.com/archives/78944
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १५० किमि प्रतिघण्टासम्मको हावाहुरी gdpnepal.com/archives/78921
जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान gdpnepal.com/archives/78918
चक्रवात ‘अर्नब’को जोखिम: भारी वर्षा र हिमपातको चेतावनी, हिमाली यात्रा र कोरला नाका जान रोक gdpnepal.com/archives/78915







