
Community Self Reliance Centre empowers people deprived of #Landrights to live free, secure and dignified lives. Land and Agrarian Rights Movement #Nepal
Nepal
Joined November 2014
- Tweets4.7K
- Following340
- Followers618
- Likes102
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
onlinekhabar.com/2026/08/199…
काठमाडौँ । सर्वोच्च अदालतले सुकुमबासी बस्तीबाट विस्थापित भएका वा हुन सक्ने बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न र विकल्पबिना उनीहरूलाई सो स्थानबाट नहटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
ratopati.com/story/582917/in…
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीले निवेदन दिने सम्बन्धी ३५दिने सूचना
अन्तिम पटकको सूचना प्रकाशन मितिः २०८३ साउन ४ गते
राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालको आयोजनामा २०८३असार ३० गते भूमिहीन सुकुमबासीको दिगो व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक राष्ट्रिय संवाद कार्यक्रम भयो । कार्यक्रममा भूमि अधिकार अभियानमा कार्यरत सङ्ग–सङ्गठनका प्रतिनिधि, अगुवा एवं अभियन्ता हरूको सहभागिता रहेको थियो ।
सुकुमवासीका दृष्टिमा सरकार
***
सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न सरकारले दिएको आदेशपछि उनीहरूमा गहिरो असन्तुष्टि र निराशा देखिएको छ।
ekantipur.com/opinion/2026/0…
जिल्ला मञ्च सप्तरीले प्र जिअ तथा भूमि समस्या समाधान समितिका अध्यक्षलाई भेटी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको बसोबास सुरक्षा तथा जग्गा व्यवस्थापनको प्रक्रिया रूपमा अघि बढाई शीघ्र लालपुर्जा उपलब्ध गराउन आवश्यक सहयोग र सहजीकरणका लागि अनुरोधपत्र बुझाएका छन।
धनुषाको धनौजी गाउँपालिका- ४, भररिया पासवान टोलमा जिल्ला तथा राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको टिम र स्थानीय अगुवाहरूबीच भूमि अधिकार अभियानबारे समिक्षा तथा छलफल सम्पन्न भयो
#FORUMASIA #LandRights #STRUGGLINGFORLANDRIGHTS
राज्यको वक्रदृष्टिले आहत भुइँवर्ग
***
ekantipur.com/opinion/2026/0…
जिल्ला मञ्च सिरहाले जि.प्र.का प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका संयोजक सुरेन्द्र पौडेललाई भेटी भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरूको बसोबास सुरक्षा, जग्गा व्यवस्थापन तथा लालपुर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाउन ध्यानाकर्षणपत्र पेस गरेको छ
१८ असार, काठमाडौं । सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
onlinekhabar.com/2026/07/196…
Today CSA Dang team celebrated World Environment Day with a collaborative effort led by CSRC, Division Forest Office Deukhuri, Lamahi Municipality, and Nawashanti CFUG (Lamahi‑7, Hasnapur) by planting 60 saplings in a barren community forest land. #WorldEnvironmentDay
सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यक्रमहरु वातावरणमैत्री गतिविधिहरूमा सक्रिय छन् ।
#agroecology #WorldEnvironmentDay #NowForClimate
विश्व वातावरण दिवसको अवसरमा सामुदायिक आत्मनिर्भर केन्द्र, महोत्तरीले लक्ष्मिनियाँ समुदायमा वृक्षारोपण तथा सुरक्षित विषादी प्रयोग सम्बन्धी सचेतना कार्यक्रम गरेको छ। कार्यक्रमको मुख्य सन्देश: विषादी औषधि होइन, विष हो यसको प्रयोग रोकौं, भन्ने रहेको थियो।
सरकारले भूमि समस्या समाधानका लागि समिति गठन गरेको छ।
'नयाँ बनेको समितिलाई असफल हुने छुट छैन ।'
जगत देउजा
भूमिहीनको अपराधीकरण
***
भूमिहीन सुकुमवासी बस्तीलगायतका जबर्जस्ती उठिबास राज्यले गरिबमाथि गरेको अधिकार, जमिन र अस्तित्वमाथिको अतिक्रमण हो । यो गैरकानुनी र आपराधिक कार्य हो ।
ekantipur.com/opinion/2026/0…
Landless squatters question government’s commitment to resolving land issues
kathmandupost.com/national/2…
माइतीघरबाट सुकुमवासीको प्रश्न – जग्गा सरकारको, जनता कसको ?
***
भूमिहीन सुकुमवासीले मंगलबारबाट भने देशव्यापी आन्दोलन थाल्ने बताएका छन् । प्रत्येक जिल्लामा निरन्तर आन्दोलन चल्ने राष्ट्रिय भूमि अधिकार मञ्चले जनाएको छ ।
onlinekhabar.com/2026/05/192…
उठिबासको राजनीति र मानवताको प्रश्न
***
@jagatDeuja
nepalnews.com/2026/05/11/the…
घोराही, दाङमा भूमिहिनहरूको आवाज
सरकारी, ऐलानी, पर्ति, सार्वजनिक जग्गामा बसोबास गरिरहेका भूमिहिन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासी र गुठी पीडितहरू उठीबासविरुद्ध बृहत र्यालीमा उत्रिए।
#भूमिअधिकार
















