Pinned Tweet
खानासँगै पुस्तक पनि होम डेलिभरी गरिनेछ। आशा छ, लकडाउनलाई फलदायी बनाउने यो मौकाको उपयोग गर्नु हुनेछ।
हामीकहाँ कफी, खाजा, खान आउनु होला। हामी घिरौंला फ्रि जोन हौं। घिरौंलारहित खाजा खाने ठाउँ, डबली भरतपुर र डबली काठमाडौं!
आज, अपरान्ह तीन बजे।
Replying to @DabaliTheSpace
न्यायका लागि त्रृणमुल अभियानकी अथक योद्धा, नेपालको महिला आन्दोलन र सामाजिक अभियानका लागि उदाहरणीय पात्र रुबी खानलाई सुन्ने दिन भोलि अपरान्ह चार बजे डबली भ
भरतपुरमा। यहाँहरु सबैलाई हार्दिक आमन्त्रण।
वैशाख डबलीको वार्षिकोत्सवको महिना हो। यसै महिना हामी भरतपुरमा सञ्चालनको ४ वर्ष र काठमाडौंको ३ वर्ष पुरा गर्छौं। कोभिड र भरतपुरमा निर्माणाधीन बाटोको समस्याको कारण २ वर्ष हामी अत्यन्तै खुम्चिएर व्यवसाय सञ्चालन गर्यौं। हाम्रो लक्ष्यअनुसारका वहस र विमर्शका कार्यक्रम पनि गर्न सकेनौं।
गर्मीमा चि~~~~~~सो खान मन लाग्यो??
डबलीबाहेक कहाँ पाउनु?
मि~~~~ठो लस्सी, रिफ्रेशिङ लेमोनेड, मोहितो, कोल्ड ड्रिंक्स, उत्कृष्ट क्वालिटीको आइसक्रिम, पिच आइस्ड टी, लेमन आइस्ड टी, विभिन्न स्वादका मिल्क शेकहरु र 🍺!
आउने होइन त डबली? यी सबै डबली भरतपुर र काठमाडौंमा उपलब्ध छन्।
लामो समयको कोरोना कहरपछि हामी फेरि भौतिक उपस्थितिसहितको छलफल, अन्तर्क्रियामा जुट्दै छौं। भोलि डबली भरतपुरमा भेटौं है।
Do you love coffee? We serve one of the best coffee in Battisputali, Kathmandu and Bharatpur.
Check out DabaliTheSpace's video! #TikTok vm.tiktok.com/ZSeK2f7dS/
हामीले डबली भरतपुरबाट कोभिड १९ विरुद्ध सुरक्षाका सम्पुर्ण उपाय अपनाएर जेठ २० गतेदेखि होम डेलिभरी र टेक अवे सेवा शुरु गर्दैछौं। डबलीको स्वादिष्ट परिकारको घरमै बसी स्वाद लिन सम्पर्क गर्नुहोस् 056520634 वा 9821875327! Free Home Delivery!
मन्थन चितवन र डबली द स्पेशको आयोजनामा २०७७ चैत ७ गते शनिबार हुने यो छलफलमा सहभागी हुन इच्छुकहरुलाई हार्दिक आमन्त्रण गर्दछौं । #Sustainablefoodsystems #food #farming #farmtoplate
#मन्थन_चितवन र डबली द स्पेसको सहकार्यमा ओलीगमनको चिरफार गर्ने प्रयास, आगामी शनिबार अपरान्ह ३:०० बजे डबली बुक क्याफे भरतपुरमा यहाँहरु सबैलाई हार्दिक आमन्त्रण! #oligarchy – at Nepal
भोलि, डबली भरतपुरमा!
शनिवार दिउसाे ।
काठमाडाै हुनेहरु । अगेनाे धाेविधाट जानु हाेला । भाङ मेला ।
चितवन हुने हरु @DabaliTheSpace पूग्नु हाेला । जुनार मेला ।
#Hemp #LocalFood #LocalProduct #LocalSkill #History #Nepal





































