सुजन खनाल (@Dear_sujan) header
सुजन खनाल (@Dear_sujan) profile picture

A+ blood। ॐ ~~

kabul
Joined June 2015
Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)Photo by सुजन खनाल (@Dear_sujan)
mcc ल्याउनुहुन्न आगो बाल्नुपर्छ , टाउको फोड्नुपर्छ भन्दै सडकमा जनतालाई उतार्ने नेता हरुको छोराछोरी कोहि अमेरिकामा settle भैसके।कोहि यतै गजबको ठेक्का पट्टामा लागेका छन।जनतालाई आन्दोलनमा होमाएर मर्न मार्न उक्साउनेहरु आफ्ना छोराछोरीलाई यी बाट टाढा नै राखेका छन।
46
176
53
702
आजपनि खासै अटेन्सन सिक गर्न सकिएन , अब सुत्नुपर्ला । शुभरात्री
1
300
दिल हूम हूम करे , घबराए
1
1
323
सुजन खनाल retweeted
Nepal is a beautiful country 🇳🇵❣️🌹 #sarketari village, Syanja
1
10
1
64
976
न ता शङ्का, सुर्ता, भय, विरहबाधा छ उनमा न निन्दा, विद्वेष प्रभृति अरु दुर्दोष मनमा। न देखिन्थ्यो काहीं कटु वचनले दूषित गला अहा कस्तो राम्रो अमृतमय त्यो जीवनकला।
3
334
स्क्रिन टाइम नि दिनमा १७ घण्टा पुग्ने छाट देखिदै छ |
2
299
आफूभित्रको अँध्यारो चिर्दै बाँच्नु, आफैँलाई प्रेम गर्न सक्नु, आफ्नै अस्तित्वमा रमाउन सक्नु, आफ्नै जीवनसँग सन्तुष्ट हुन सक्नु यो पनि इश्वरको सुन्दर उपहार रहेछ। र म अहिलेसम्म बुद्धि न आएकोमा केही गर्न नसके पछि म बुद्दु भएरै इश्वरप्रति धन्य छु । #चोरिकारिता
2
58
कहिलकाहीँ हकदार नहुनेहरू चम्किन्छन् । हकादारहरु नैं निभ्छन् प्रारब्धको खेल रहेछ । कसैको वसन्त चाँडै आउला, कसैको ऋतु ढिलो फेरिएला, समयको आफ्नै विधान हुने रहेछ। अरूको उज्यालो देखेर आफ्नो दियोको अस्तित्व नबिर्सौँ, हरेक दीपको आफ्नै प्रकाश हुन्छ।
1
2
66
बा भन्नुहुन्थ्यो, कसैको बुद्धि छिट्टै आउँछ, कसैको अलि ढिलो, र कसैको कहिल्यै आउँदैन । यो सब इश्वरको मर्जी । बुद्धि र भाग्य फरक रहेछ । भाग्य इश्वरले तय गर्नुहुन्छ । बुद्धि कसले ? समयले, अनुभवले कि स्वयं मानिसले?
1
2
11
525
८. जती समस्याबाट भागिन्छ, त्यती नै यसले दु:ख दिन्छ, यसबाट भाग्ने होइन समाधान खोज्ने । यती सम्झन सक्यौं भने जीवन सरल र हल्का बन्दछ । ॐ नारायण
1
2
51
४. धैरे डर त्यो बेला लाग्छ जुन बेला हामी भविष्यको बारेमा धेरै सोच्छौं, ५. हरेक कुरा तालिका बनाएर काम गर्दा सफल भइन्छ, ६. जे हामी बारम्बार सोच्छौं, हामी त्यही बन्दै जान्छौं, ७. अरूसॅंग तुलना गर्न बन्द गरौं, हरेक व्यक्तिको पहिचान अलग हुन्छ,
1
2
64
१. जुन चिज नियन्त्रण गर्न सकिन्छ त्यसको मात्र नियन्त्रण गर्ने कोशिश गरौं (नियन्त्रण गर्न नसक्नेको चिन्ता छोडौं), २. कर्म गरौं परिणाम कर्म अनुसार नै आउॅंछ, ३. ज्यादा आसक्ति (Attached) ले गरिने हरेक निर्णय कमजोर हुन्छ,
2
3
10
616
नागा बुन्गा सघ का सबै यतैतिर लाग्नुपर्ने देखियो
Japan proposes to give $60,000 to any foreigner for giving birth to three kids in Japan.
Readers added context they thought people might want to know
An LDP draft proposes ¥10 million (~$62,500) benefits each for third and subsequent children as part of a population strategy, but it is not targeted at foreigners and is not yet government policy. japantimes.co.jp/news/2026/11/2… nippon.com/en/articles/-/…
1
5
659
आखिर श्री कृष्ण रहेछन एक
1
12
635
यो देशां धार्मिक लडाई हुने लक्ष्यण देखिदै छ। 😁😁
2
10
826
उद्धरेदात्मनात्मानं नात्मानमवसादयेत्। आत्मैव ह्यात्मनो बन्धुरात्मैव रिपुरात्मनः।। (भगवद्गीता: अध्याय 6, श्लोक 5) मनुष्य को आफ्नो उद्दार आफै गर्नुपर्छ र कहिले गिर्न दिनुहुदैन | किनभने मनुस्यको आफ्नो मित्र पनि आफै र शरु पनि आफै हो | सबैको जय होस्
5
353
अकुत कमाएको हुन्छन २-४ महिना जेल बसेर २-४ लाख धरौटी तिरेर २-४ करोड , अर्ब ले जिन्दगि भर मोज गर्न पाइन्छ भने के भो र दाजु ):
कर्मचारी तन्त्र भनेको शासकीय व्यवस्थाको कङ्काल हो। त्यस माथि पनि सचिव, मुख्य सचिव भनेकाे कङ्कालको टाउको हो। भुटानी शरणार्थीमा पाण्डे, यो हरि बिजोक अहिले, हे हरी।
1
4
412
आजपनि खासै अटेन्सन सिक गर्न सकिएन , अब सुत्नुपर्ला । शुभरात्री
2
10
660
एकलट सरुवा हानेपछि एक दुइ कार्यकाल चल्न , चलाउन पुग्छ अनि किन नगर्ने त दाजु
सरुवा पनि बर्षैभरी भैराख्ने भो। मापदण्ड बनाएर आर्थिक बर्षको सुरुमा गरेपो हुन्थ्यो।
1
2
435
देश छाड्न नि सकिएन देशा बसेर उभो लाग्न नि सकिएन भन्ने जति एक हुनुपर्ने समय आयो }
3
1
31
1,096