मन मिल्नेसँग बिचार मिल्दैन, बिचार मिल्नेसँग मन मिल्दैन । यी दुबै मिल्नेसँग भाग्य मिल्दैन, त्यसैले त एक्लै दौडन्छ जिन्दगी ।
#शुभ_बिहानी 🙏☕💕
1
36
सयौं मात्र हैन हजारौं अनि लाखौं सपनाहरू मरेका छन यहाँ "फलानोले के भन्ला" भन्ने हतियारले रेटिएर!
#शुभ_प्रभात्🙏☕💕
2
40
***** मुक्तक *****
न माली छ यहाँ न कुनै वसन्ती बाग
न राप छ न्यानोपनको न कुनै आग
सुनसान छ बस्ती मूर्दा शान्ति जस्तै
न आवाज उठ्छ कतै न कुनै माग !!
शुभ रात्री /
3
100
***** मुक्तक *****
हृदयमा तपाईको छाउने बानी छ मेरो
एउटा भिन्नै छाप बनाउने बानी छ मेरो
जोकोहीले जतिनै गहिरो चोट दिए'नि
त्यति नै मिठो मुस्कुराउने बानी छ मेरो !!
सुप्रभात् /
1
3
79
Do you remember when you joined X? I do! #MyXAnniversary – at Sharjah, United Arab Emirates
1
1
39
पति : के हेरेकी ?
पत्नी : कुकिङ्ग शो...
पति : जहिल्यै कुकिङ्ग शो हेरेर के गर्नु, खाना चैं कहिल्यै मिठो बनाउने हैन....
पत्नी : तपाई पनि त हरेक एपिसोड 'को बन्छ करोडपति' हेर्नुहुन्छ नि, मैले कहिल्यै केही भनेको छु ??? 😃😁😂
शुभ बिहानी 🙏
61
देशमा गञ्जागोल भईरहेको बेलामा तिम्रा लागि ‘तारा’ टिपेर ल्याउन नसके पनि ‘जून' भने ल्याइदिएको छु प्रिय, नपत्याए क्यालेण्डर पल्टाएर हेर..... आज ‘June - 1’ हो !
#विश्व_आमाबुवा_दिवस को हार्दिक मंगलमय शुभकामना @विश्वभरिका आमाबुवालाई कदर गरौ !!💞
1
35
कहिले यो जिन्दगी बहार झैं लाग्छ
कहिले यो जिन्दगी बेकार झैं लाग्छ
जब सम्बन्ध नै लेनदेनमा मात्र टिक्छ
अनि त यो जिन्दगी व्यापार झैं लाग्छ !!
©
4
41
पति पत्नी :
पत्नी: होईन तपाइँको के पारा हो!रक्सी खाएर पैसा बर्बाद गर्ने ?
पति: अनि तिमी पनि त ब्युटी पार्लर गएर ५००० सक्छौ, यो चै के पैसाको सदुपयोग होर ?
पत्नी: त्यो त मलाई तपाईले राम्री देख्नुहुन्छ भनेर नि!
पति : अरे पग्ली, म पनि तिमी राम्री देखिन्छौं भनेर नै पिउछु नि !
😁😅
29
माछा खाएर कहिल्यै पनि पानी पिउनु हुँदैन किनकी यदि माछा पेटमै पौडिन थाल्यो भने धेरै काउकुती लाग्छ सक्छ । 😀😅😂
#शुभ_सोमवार 🙏☕💕
4
73
खुशीलाई किन्न र मान्छेहरूलाई चिन्न सकिने भए
सायद यो दुनियाँमा कोही पनि दु:खी हुदैन थिए होला !!
शुभ बिहानी 🙏💕
1
12
240
अपराध गर्नु गलत हो, कैदी त यहाँ मनहरु पनि
भएका छन् ।
बस्
🌱 कारागार न फरक हो ।🌱
#शुभ_रात्री






