NAGARIK APP का developer यतै देख्या जस्तो लाग्थ्यो, लौन यो driving लाइसेन्स कहिले फिर्ता आउने हो, बुझ्दिन परो ।
164
भिजिट भिजाको अपार सफल्ता पछि अब NOC काण्ड । यो देशमा घुस नलिने तेहि पशुपतिको घाटमा म्मत्र हो कि, त्यहा पनि लास अनुसारको घुष हुन्छ?
एनओसी शाखा घुसको अखडा,कर्मचारीको सेटिङमा असुली
घुस रकम देशअनुसार फरक, ३०हजारदेखि १लाख माथिसम्म
१० वर्षमा ६ लाख विद्यार्थीले लिए एनओसी।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा कर्मचारीले विद्यार्थीबाट घुस असुल्ने गरेको खुलासा !!! onlinekhabar.com/2025/06/170…
220
PSG ले UCL, RCB ले IPL र अब South Africa ले WTC । अझै ६ महिना बाकी छ, के के देख्न पाइने हो यो वर्ष ।
स्कुल पढ्दा हात भाँचियो, फुट्सल खेल्दा लिगामेन्ट च्यातियो । बाइक चलाउदा क्लेभिकल बोन भाचियो । covid 2 पटक भयो । कहिल्यै यति गाह्रो भएन जति आजकाल भैरहेको छ ।
डेङ्गु जाँच्दा नेगेटिभ
छाती क्लियर
विभिन्न रगत जाँच: सबै ठिक
र पनि ३ हप्ता हुन लाग्यो अझै ठिक भएन । रुघा/खोकी, बडी पेन, टाउको दुखाई, बेला बेलामा ज्वरो, कम्जोरी के के हो के के
1
104
लाइभ चै action sports hd को yt channel मा हेर्न परेपछी star sports लाई पैसो चै किन??#NPLt20
1
1
382
शंखमुल-बुद्धनगर-बानेश्वर-थापागाउ-मध्यबानेश्वर यी एरियामा अफिसको लागि आवश्यक फ्ल्याट भए कृपया खबर गरि सहयोग गरिदिनु होला ।
नोट: पार्किङ्ग प्रशस्त, पानी पर्याप्त भएको ठाउँ हुनु पर्यो मेन रोड भन्दा केही भित्र भएपनी हुन्छ




