Pinned Tweet
यस्तो लाग्छ: समय टक्क अडिओस्, चक्षुका पर्दाहरु बन्द नहुन, निमेषहरु नधाउन, बस हेरिरहुँ, एकनास सुनिरहुँ, यो मधुर छटाजस्तै अनन्त बन्न सकूँ, स्मृत होस् यो उडान, गन्तव्य नहोस तर नियात्रा होस्, पावन नहोस बस प्रीत होस्, आगत-विगत नहोस्, बस पल होस्-अभ्यस्त होस्, अभेद्य होस्!🥰
Are you interested in structural #flood engineering, especially flood fragility and #vulnerability models of residential #buildings? We derive them in our latest paper, which asks, 'Is every flood rough on built environment?' Find it here [open access]:
sciencedirect.com/science/ar…
638
Have you ever wondered how nonstructural elements would react against flooding? How about their uncertainties? Well, the issue is extremely trans-disciplinary and we need broader engagements. Here's what we did after a major #Flash #flood in #Italia. The + sciencedirect.com/science/ar…
1
1
848
paper is freely accessible to anyone. We have created flash flood #fragility functions for #nonstructural elements, which are probably the first of their type! #Inondazioni #nonstrutturale #Italia #SudApennines #Italy
671
An Indian editor of a journal desk rejected a paper citing 'lacks novelty'. I went to his Google Scholar and found that all he does is use GIS to create so-called high-impact 'NOVELTY!' 😂😂😂 LMAO
बेरी आएँ पटुकीमा मकै भट्ट मयाली
तिमी आको थाहै पाइन पर्थें चट्ट मयाली
कलै छैन गलै छैन के गीत गाउने मयाली 🥰
4
420
टाउको पनि दुख्यो जोरो पनि आयो खेत गोडेको लछारो
भात पनि खान्न घर पनि जान्न यतै पर्छु पसारो म त यतै पर्छु पसारो
भेट भो माया आज छुटिनै गारो तिम्रै काखमा पर्दिन्छु पसारो
खानी खोला अब जे होला होला तिम्रै काखमा पर्दिन्छु पसारो 🥰
407
महान सहिदहरु रोमेओ-जुलिएट, हीर-राँझा, लैला-मजनू र ज्ञात अज्ञात अन्य सहिदप्रति हार्दिक श्रद्दान्जलीसहित:
हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए
बन्दैनन गल्फिरेन स्यान्तिनो भट्भटे चढेर नगए 😂😂😂
1
8
508
अनि नेफोली एंकर बेबिज चाहिं स्वत: हिरो/हिरोनी हुने हो? कि बाउ हिरो, छोर्छोरी खानदानी हिरो/हिरोनी? 😂😂😂
2
327
भवन बिभागका उपमहानिर्देशक 'कंक्रिट जंगल' लाइ गाली गरेर एटेन्सन खाइराछन्, मेरो पुरानो आग्रह हो आर्किटेक्ट महोदयहरुलाई कंक्रिट जंगल नबनाएर कस्तो बनाउने हो त्यस्तो सिस्टमको कोड फ्याट्ट बनाइदिए कंक्रिट जंगल फडानी हुन्थ्यो कि? आर्किटेक्ट फी ७०% अरुलाई बाँडेर ३०% जस्तै लौन जाओस त!😂😂
पाइप फुटेर पानी बग्यो भने पनि देशका विद्वानहरुले गाली नागमती ड्यामलाइ दिन्छन! लौ सुन आज: आम मान्छेले समाधान गर्न नसक्ने समस्याको समाधान गर्न इन्जिनियरिंग बनेको हो, तिमर्लाई नहुने लाग्नेलाइ हुने बनाउने हामीले हो! भद्रप्रसाद नेपाल, सुरेन्द्र केसी गुरुहरुलाई हुबहु फलो नगर न 😂😂😂
संजाल छोडौं छोडौं जस्तो लाग्छ फेरी हास्ने के ले भन्ने हुन्छ: मुकुल ढकालले सामाजिक संजाल नियमन गर्नु ठीक हो भनेछन, एउटा कमेन्टमा माँ-बेहेन सम्मै आको भएर हेर्या मित्र भिडियो कल निषेध भएको ठाउँमा बसेर मुकुललाइ गाली दिरारेछन, गल्फमा भिडियो नमिल्नेजस्तै हाम्रोमा गाली अनिवार्य गरौँ 😂
1
278
अष्टेलियालाइ रातो बनाउने त @DpakPoudyal हुन् है, अष्टेलिया सुड रिमेन बुलु! 😂😂😂 नत्र ११३% ट्यारिफ
This post is from a suspended account. Learn more
2
3
1,046






