Pinned Tweet
'मेरो जीवनअवधि सम्पूर्ण रूपमा ईश्वरले नै निर्देशित गर्नेछन्। सबै खालका कमीकमजोरी मात्र मेरा हुन्।' - कृष्णप्रसाद भट्टराई
नेपालमा पशुपतिनाथ विराजमान हुन्जेल जे जे भए नि केहि फरक पर्दैन, जनताको भोगाई त के के छ छ, एकै पुस्ताले कति प्रकारका ब्यबस्था देखियो देखियो, भाग्यशाली मान्ने कि के हो?
जय पशुपतिनाथ 😍
सम्बोधन भन्दा पनि ओठ सुकेको, चस्मा लगाएको, राजा महेन्द्र देखिएको, छोटो बोलेको, रट मारेको चर्चा गर्न लाग्नुभयो भने तपाइँमा नकरात्मकता बढ्दो छ, कृपया आराम गर्नुहोस
जिनके घर शीशे के होते हैं, वो दूसरों के घरों पर पत्थर नहीं फेंका करते
क्यू कि आप खुद हि समझदार है ;)
2
197
Sanjay Shah, Mechanical Foreman of NEA rescued successfully…Happy moment #CopyPaste
211
Dr. GoGoze retweeted
भोटेकोशी नदीमा सम्भावित बाढी जोखिम सम्बन्धी विशेष सूचना
@DHM_FloodEWS @moha_nepal
Nepalis abroad and donors worldwide can now contribute directly to the Government of Nepal’s Prime Minister’s Disaster Relief Fund (प्रधानमन्त्री दैवी प्रकोप उद्धर कोष) through a new online portal.
pmdrf.nchl.com.np/
Dr. GoGoze retweeted
A second flight has just taken off, carrying 37.5 tonnes of HADR material, medicines & food packets for Nepal.
India remains in close and continuous touch with the Nepalese authorities. We will continue to strongly support the ongoing relief efforts.
🇮🇳🇳🇵
सामाजिक संजाल प्रयोगकर्ताको हैसियतमा अहिले सरकारले गरिरहेको काममा सहयोग गर्ने भनेको 'Mis-Information' र ' Dis-Information' फैलाउने Handle र Accountहरुलाई रिपोर्ट र ब्लक गर्ने काम गरिरहेको छु। आफूले सक्ने सहयोग गर्ने हो !
Dr. GoGoze retweeted
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठुलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रीशुली नदीको तटिय क्षेत्रका जिल्लाहरु नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानहरूमा उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
हामी नेपाली हो, नपाए सम्म बिरोध, पाएसी लतार्ने त हाम्रो जिन मै छ, कोइ दुध से धुला नही, ऐना हेरौ दादादिदि ऐना ;))








