कबु (@Happykabuu) header
कबु (@Happykabuu) profile picture

मलाई एक शब्दमा को हो भनेर नसोध्नु किन कि Bio मा म आफुलाई बर्णन गर्दा space पुग्दैन ।।🤫🤗 🫵शरारत करों लेकिन साजिशें नहिं, हम शरींफ हैं सिधें नहिं 🤗 😉.....

Joined July 2021
Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)Photo by कबु (@Happykabuu)
जति हावा पोस्ट गरे नि म वास्तविक जीवनमा साह्रै शान्त र भावुक छु है भ्रममा नपर्नुस् ।।😉
17
13
1
150
फरक यत्ती मात्र भाको छ पहिले मन दुख्दा तिम्रो याद आउथ्यो अहिले तिम्रो याद आउँदा मन दुख्छ !
100
बस तपाई खुसी भैदिनुस यो दुनियाँ आफै छटपटिन थाल्छन
2
9
31
668
थाहा छैन अन्तयमा के पाउछु तर आशा तिम्रो नै हुनेछ !!
10
302
म रोए भने उ पनि रुने गर्दछ कुरा ऐनाको गर्दै छु प्रेमीको होईन ...😫❤️‍🩹
1
14
523
बुहारीजस्तै आफ्नो काम चुपचाप गर्दै जाने बालेन, सासूजस्तै सधैँ किचकिच गरिरहने हर्के! 🤪
2
11
62
1,783
नेपालीलाई आफ्नो दुःखले भन्दा अरूले पाएको सुख देखेर पीडा दिने गरेको हुन्छ।
2
4
25
512
कहाँको 5 ओटा मुर्रा भैंसी ! कहाको 24हजार करोड ।😂
1
28
583
गरिबको पहिचान एउटा यो पनि हो कि उसले सुनको भाउ दिनकै चेक गर्छन र सस्तो भएको देखेर नै खुसी हुन्छन्। लाग्छ कि भोलि नै पाँच छ तोला किनिहाल्छौ ...🤪🤣
1
10
416
किन,,के‌‌ ,,कसरी ?? प्रश्नको जवाफ नखोज्नु म सँग बस् मेरो मन खुसी छैन हिजोआज।।।
2
9
325
मृत्युसंग के डराउनु ,त्यो भनेको “मिनेट” को खेल हो । आपत त जिन्दगीसंग हो जो “वर्षौसम्म” चल्ने गर्छ ।
1
1
9
269
राति राति मेसेज गरेर के गर्दैछौ रे🤐🤐 मसान घाटमा बसेर आगो ताप्दै छु। आउ तिमी पनि सँगै बसेर ताप🙄😐😏
1
3
165
जसरी बालेनले भ्रष्टाचार गर्दैनन् भन्ने विश्वास नेपाली जनताको छ, अहिले बालेन भारतमा हुँदै गर्दा नराम्रो सम्झौता केही हुँदैन भन्नेमा पनि जनता निश्चिन्त छन्। रह्यो मन पराउने र स्वागतको कुरा,..जो नेताले आफ्नो देशलाई सबैभन्दा माथि राख्छ, उसलाई कसैले पनि मन पराउँदैनन् !
9
254
न रिझाउनु छ, न चाकडी गर्नु छ ! न सरकार बचाइदेऊ भन्नु छ ! न लप्पक्कै हुनु छ, न चप्पक्कै हुनु छ ! बस्, देशको शिर उँचो राख्नु छ !!
1
8
221
यात्राको आनन्द लिनुस लक्ष्य त सबैको घाट नै हो...
1
1
12
373
कार्यकर्तालाई पोस्ने र माफियाको संरक्षण गरेको छ कि के गरेको छ महेश बस्नेतलाई बालेनले कन्चटमा बन्दु’क तेर्साएर चुनाव लड्न आईजो भनेको हो र ?हो-हो म गृहमन्त्री हुन्छु,एमालेको बहुमत आउँछ भन्दै छाती तन्काएर चुनाव लडेको होइन ?यो देशलाई अशान्ति र द्ध’न्दको चक्रब्यूहमा फसाउँने योजना हो .
घिसार्छौं,लखेट्छौं यो कस्तो राजनितीक संस्कार हो एमालेको ? के यो देशलाई अनन्त द्ध’न्दमा धकेल्न खोजेको ? अहिले नै बालेनलाई घिसार्न पर्ने के गरेको छ यो सरकारले ? अथाह भ्रष्टचार गरेको छ कि ? कुनै राष्ट्रघा’ती सन्धी-सम्झौंता गरेको छ कि ?
2
193
घिसार्छौं,लखेट्छौं यो कस्तो राजनितीक संस्कार हो एमालेको ? के यो देशलाई अनन्त द्ध’न्दमा धकेल्न खोजेको ? अहिले नै बालेनलाई घिसार्न पर्ने के गरेको छ यो सरकारले ? अथाह भ्रष्टचार गरेको छ कि ? कुनै राष्ट्रघा’ती सन्धी-सम्झौंता गरेको छ कि ?
2
2
8
455
सोभा पाठक लाइ त घिसार्न नसकेर स्वास्नि पठाउनेले बालेनलाइ घिसार्ने रे तेरिमा ..........😏छोएर देखा
2
14
492
यसलाई बुझ, उसलाई बुझ अन्तिममा तिमीलाई बुझ्न कोही हुँदैन।
1
6
217
जिन्दगीको रङ्गमञ्चमा मस्ती गर्न आउ कहिलेकाहीँ सहमति सधैं कहाँ हुन्छ जबरजस्ती गर्न आउ कहिलेकाहीँ आतंक मच्चाएका छन् यादहरूले मेरो दिलको बस्तीभित्र तिमी चौकीदार बनेर यो दिलमा ,गस्ती आउ कहिलेकाहीँ .......
1
6
231
लेख्ने कलम रोक्ने तिम्रो अधिकार कहाँ छ र, मनका कुरा पोख्नलाई कुनै बार कहाँ छ र..? कसैलाई अति लाग्ला, कसैलाई मनको आवाज, भावना बुझ्न नसक्नेको कुनै उपचार कहाँ छ र..?
1
5
158