
Latest news, features and analyses from Nepal and the world. #HimalPress
New Baneshwor-10, Kathmandu
Joined February 2022
- Tweets90.5K
- Following5
- Followers6.6K
- Likes8
धम्पुसका २२ वर्षीय राजेन्द्रको हत्या आरोपमा पाँच पक्राउ, यसरी भएको थियो घटना himalpress.com/2026/10/five-…
दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो।
himalpress.com/2026/10/sudur…
सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीचको द्विपक्षीय समन्वय बैठक काठमाडौँमा himalpress.com/2026/10/bilat…
आईजीपी कार्कीले दिए प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा निर्देशन himalpress.com/2026/10/igp-k…
बाँकेमा कालानमक धानबाट राम्रो आम्दानी हुन थालेपछि खेती विस्तार himalpress.com/2026/10/farmi…
जातीय विभेद गर्नेलाई उन्मुक्ति नदिन मन्त्री बादीले गरिन् आईजीपीसँग छलफल himalpress.com/2026/10/minis…
शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीले लिए अनुमति himalpress.com/2026/10/climb…
शिक्षक बढुवामा आयोगको यस्तो निर्णय himalpress.com/2026/10/commi…
खराब मौसमको पूर्वानुमानपछि उच्च हिमाली क्षेत्रमा सतर्कता अपनाउन पर्यटन विभागको आग्रह himalpress.com/2026/10/touri…
एसईई रजिस्ट्रेसनका लागि बोर्डले तोक्यो समयसीमा himalpress.com/2026/10/board…
अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला, के भन्छन् ट्रम्प? himalpress.com/2026/10/cyber…
प्रधानसेनापति सिग्देलद्वारा उपरथी र महासेनानीहरूलाई दर्ज्यानी चिह्न प्रदान himalpress.com/2026/10/army-…
भारतको आन्ध्र प्रदेशमा अर्नब चक्रवातको ताण्डव, ८९ हजार मानिसलाई सुरक्षित स्थानमा सारियो himalpress.com/2026/10/cyclo…
इजरायली निर्वाचनले बढायो सत्ता समीकरणको अन्योल
#himalpress
himalpress.com/2026/10/israe…
सुत्केरी बिदामा शिक्षकको ठाउँ खाली नहुने, सट्टा शिक्षकका लागि तोकियो पारिश्रमिक himalpress.com/2026/10/teach…
भूमि व्यवस्थामन्त्री रावल भन्छिन्- जनशक्ति थपेर भूमिहीनलाई लालपुर्जा वितरण गर्छौं himalpress.com/2026/10/land-…
भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति : योजना आयोग himalpress.com/2026/10/79-bi…
दुई लाख बढी परिवार कांग्रेससँग अलग हुनुभएको छ, उहाँहरूसँग संवाद गर्नुपर्यो : सभापति थापा
#himalpress
himalpress.com/2026/10/more-…
कमलसिंहको घातक बलिङमा विराटनगरमाथि चितवनको रोमाञ्चक जित himalpress.com/2026/10/kamal…