Pinned Tweet
मलाई एक्लाहरु मन पर्छ,
अरुलाई छोडेर आफैलाई खोज्न एक्लिएकाहरु मन पर्छ। जो कहिले एक्लिदैनन् अनि एक्लिदा पनि कहिल्यै एक्लो हुँदैनन्!
हो मलाई उनै एक्ला हरुको भिड नै मन पर्छ।🧡
गोकोटिदानं ग्रहणेषु काशी
प्रयागगङ्गायुतकल्पवासः।
यज्ञेकृते मेरुसुवर्णदानं
गोविन्दनाम्ना न कदापि तुल्यम्॥
🙂
सत्यव्रतं सत्यपरं त्रिसत्यंसत्यस्य योनिं निहितं च सत्ये ।
सत्यस्य सत्यमृतसत्यनेत्रंसत्यात्मकं त्वां शरणं प्रपन्ना: ॥
21
अजातपक्षा इव मातरं खगाः ।
स्तन्यं यथा वत्सतराः क्षुधार्ताः ।
प्रियं प्रियेव व्युषितं विषण्णा ।
मनोऽरविन्दाक्ष दिदृक्षते त्वाम् ॥
स्त्रीषु नर्मविवाहे च वृत्तयर्थे प्राणसंकटे । गोब्राह्मणार्थे हिंसायां नानृतं स्याज्जुगुप्सितम् ।।
1
25
गन्धः सुवर्णे फलमिक्षुदण्डे नाकरि पुष्पं खलु चन्दनस्य।
विद्वान्धनाढ्यश्च नृपश्चिरायुः धातुः पुरा कोऽपि न बुद्धिदोऽभूत्॥🙂
जय जय हे राधा रमण
जय जय नवल किशोर
जय गोपी चितचोर प्रभु
जय जय माखन चोर
#राधे_श्याम
1
55
अरुको जिन्दगी मा चिहाएर आफ्नो अमुल्य समय खर्च गर्नु भन्दा, त्यो समय आफ्नै बारेमा खर्च गर्न सिक्यौ भने धेरै समस्या हरु आफै घटेर जानेछन्!🤗🧡
010
मनमा केही कुरा नराख्नुस्
आफ्नो मनको कुरा भनिहाल्नु पर्छ,
कहिलेकाहीं पछि भनुँला भन्दाभन्दै आँखै अगाडिको मान्छे कहिल्यै नदेखिने गरी हराउन पनि सक्छ हजुर!🧡
009
2
प्यारी,
तिमिलाई बोल्न मन पर्छ
मलाई बोल्दै गरेकि तिमी!
तिमिलाई हाँस्न मन पर्छ
मलाई हाँस्दै गरेकि तिमी!
यहि एउटा त फरक छ तिमी र म मा
तिमिलाई सबै मन पर्छ
मलाई मात्रै तिमी🧡
अनि,
तिमिलाई झरी मन पर्छ
मलाई चैं झरी मा तिमी!🖤
007
1

