मनमौजि (@JoshanSubash) header
मनमौजि (@JoshanSubash) profile picture

Engineer, Traveller, Ret. Rider

Chitawan
Joined September 2015
Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)Photo by मनमौजि (@JoshanSubash)
जे होस देशमा खराने मार्काको रामराज्य छाएको छ।
बेपत्ता पत्रकार शालिकराम प्रहरी हिरासतमा रहेको पुष्टि, श्रीमतीलाई बोलाइयो nepalpress.com/2026/11/18/78…
2
2
136
साङ्ले ब्रोले आइजिपीलाई प्रहरीको जुत्ता किन्दा कमिसन खादै भ्रष्टाचार गरेको भन्दै आरोप लगाएको थियो.... प्रहरीलाई जुत्ता बेच्ने कम्पनी त उसैको पार्टीको सांसद बिदुसी राणाको रहेछ । आइजिपीले कमिसन खाएको हो भने कमिसन दिने त बिदुसी राणा होला ! बिदुसी विरुद्ध किन बोल्दैन साङ्ले ब्रो ???
2
3
11
528
भाग बे लङ्गुर!
🙏बाँदर बाट बाली जोगाउने उपाय भएकाहरु आउनुहोस - बाँदर धपाउने सम्बन्धी नवीन उपाय, अनुसन्धान तथा प्रविधि विकास सम्बन्धी प्रस्ताव माग गरिएको सूचना !🙏 प्रकाशित मिति: २०८२/०८/०१ - सम्पर्क 9841592361 🇳🇵देशभरका विभिन्न स्थानमा कृषकहरूले भोगिरहेको बाँदर आतङ्कको समस्यालाई न्यूनीकरण गरी कृषकहरूको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि वैज्ञानिक अध्ययन, अनुसन्धान तथा नवीन प्रविधिको विकास एवं परीक्षण गर्नुपर्ने भएकोले सो सम्बन्धी कार्य गरिसक्नुभएका वा कार्य गर्न इच्छुक व्यक्ति, कम्पनी वा निकायले आफूले गरेको अनुसन्धान तथा प्रविधि विकासलाई परिष्कृत गरी कार्यान्वयनमा जान सक्ने अवधारणा तथा विस्तृत प्रस्ताव सात दिनभित्र मन्त्रालयमा उपस्थित भई प्रस्तुतिकरण गर्न वा मन्त्रालयको इमेल ठेगाना [email protected] मा पठाउनु हुन यो सूचना प्रकाशित गरिएको छ।🙏 साथै, छनोट भएका उत्कृष्ट अनुसन्धान प्रस्तावको थप अध्ययन अनुसन्धान तथा विकासका लागि आवश्यक आर्थिक अनुदान मन्त्रालयबाट उपलब्ध गराइनेछ । परीक्षणमा सफल भएका प्रविधि तथा उपकरणहरूलाई कृषि तथा वन मन्त्रालयमार्फत् कृषकहरूसम्म पुर्‍याई थप अनुसन्धान, परीक्षण, परिमार्जन तथा उपयोग गरिनेछ।🇳🇵🇳🇵🇳🇵
1
1
2
169
भजन मण्डलिहरुले खेतीपाति शुरु गरेछन🤣🤣
पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। उहाँको यो निर्णयलाई कसरी हेर्नुहुन्छ? विकल्पहरू: १. स्वागतयोग्य र सही निर्णय २. हतारको निर्णय ३. एजेण्डा र दलीय संलग्नता हेरेर भन्न सकिन्छ ४. अरु उम्मेदवार हेरेर टिप्पणी गरौंला
1
2
5
210
WRC "Civil G/H" सेक्सनका हामी 3Idiots
9
29
1,303
खरानेहरुको भतेर चलिरारछ हाम्ले तिरेको करमा!
4
226
मनमौजि retweeted
Aanshu …. FULL SONG ON UTUBE #nirmaldahall
2
7
235
दारु पार्टि हान्देउ मन्त्री दाजु
के गरम के गरम पो भयो त । लौ न साथीहरु! बचाउन आउनु त । गुहार ! गुहार !!🤣🤣🤣
2
123
छोरोको कन्फिडेन्स, गुड जब बेटो👍️
1
22
563
ल खाना खाउँ अब
1
1
7
363
एस्तो पनि देखियो है😀
3
9
515
मनमौजि retweeted
याे समाचार (बिजमान्डु) पढेपछि लाग्याे- राम राम!
1
9
1
33
3,834
मनमौजि retweeted
संजाल: पत्रकार देखि इन्जिनियर किन समातेको कुनै कानुनी प्रक्रिया बिनै ? क.ध्यानमोडेन्द्र : लुडो र कलब्रेक खेल्ने टिम पुर्याउन।
1
3
1
14
449
😋🤣🤣 १५ दिने तालिमका लागि अमेरिका पुगेका सहसचिव बीचमै डिर्पोट - Karmacharipress karmacharipress.com/2026/10/…
1
10
1,844
भाइ लुडो, कल ब्रेक, बाघचाल, म्यारिज उहिले देखि नै चर्चित अनि ज्यादा डाउनलोड गरिएका एप हुन, भर्खर निद्रा बाट ब्युझिएको कि हिजोको अक्षमता ढाकछोप गर्न खोज्या?
के तपाइलाइ थाहा छ नेपालमा गेम बनाएर संसारभर नाम कमाएका गेम कम्पनीहरू पनि छन  । संसारकै सबैभन्दा चर्चित लुडो (~ २०० मिलियन Downloads ) र कलब्रेक गेम (१५० मिलियन + downloads) नेपालीले नै बनाएका हुन् । हामीले वहाँहरु लाई बोलाएर समस्याहरू पनि बुझ्यौं र यो Game Development क्षेत्रलाई सजिलो बनाउन र उद्योगको रूपमा अघि बढाउने कुराहरू बारे पनि कुरा गर्यौं र अब वहाँहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ । नेपाल बाटै हामीले Global Unicorn कम्पनी बनाउन सहज पार्नुपर्ने नियम, वातावरण सबै पुनरावलोकन गर्नेछौ ।  IT को प्रोडक्टहरु र एक्सपोर्ट पनि अहिले निकै promising स्टेजमा छ र हाम्रो ट्यालेन्ट, कम्पनीहरूले सहजै कमाउने, re invest गर्ने कुराहरू लाई ध्यानमा राख्दै tax सहजता र Policy improvement, international income मा conservative नियमहरू अझै सहज बनाउने छौं।   यसका साथै Game Jam, Startup events, IT Sector र राष्ट्र बैंक, अर्थ मन्त्रालयको regular interaction, Hackathons र समग्र IT Product & Gaming industry लाई फाईदा हुने ecosystem events मा invest गर्ने छौं ।
1
1
11
624
मनमौजि retweeted
ख्वै मुजि केहो-केहो ! !
तर्साको कि तर्सेको ? 🤔
5
6
1
17
1,132
आज नेपाल प्रहरी माथि सरकारको भद्दा मजाकलाइ के उपनाम दिनुन्छ महोदय? कि म पनि पक्राउ सुचिमा चढें र?
भारतीय नम्बर प्लेटको गाडीबाट थप ४६ किलो ६०० ग्राम गाँजा बरामद
2
145
यो ठगी छामिखनेको माहोल बनाउन आफ्नो प्यादा थुनाएको नाटक गर्या हो "बिकाउ प्रेस"?
रविलाई रक्षा बमले भनिन्– तपाईँको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ, सुशासनको नारा लगाउन छाड्नू nepalpress.com/2026/10/30/77…
1
1
136
मनमौजि retweeted
प्रदेश र स्थानिय सरकार त धेरै छन् थाह भएकै कुरा हो-संघीय सरकार त एउटा हुन्छ भनेको हो कति वटा रहेछन्?सुल्फा-घण्टी-खरानी-टिओबी??
1
3
110
मनमौजि retweeted
सञ्चार गृहहरूमा सादा पोशाकमा प्रहरी पठाएर पत्रकारहरूलाई पक्राउ पूर्जी बिना व्यापक धरपकड गर्ने सरकारको कदम सर्वथा अनुचित, गैर कानुनी, असंवैधानिक र आपत्तिजनक छ। यस्तो अलोकतान्त्रिक रवैयाले झण्डै दुई तिहाइको जनमत र विधिको शासनको वाचाको ठाडो अवमूल्यन भएको छ। पत्रकारहरूमाथि छानबिन गर्न पर्ने उपयुक्त कारण भए त्यसको पनि विधि हुन्छ भन्ने सरकारलाई सम्झाइरहनु पर्ने भएको हो र? तत्काल क्षमायाचनासहित पत्रकारहरूलाई रिहा गरियोस् भन्ने जोडदार माग गर्छु।
3
6
26
1,154