उज्ज्वल आचार्य (@KANepal) header
उज्ज्वल आचार्य (@KANepal) profile picture

भूपू (अल) पत्रकार / मास्टर

Kathmandu
Joined September 2011
Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)Photo by उज्ज्वल आचार्य (@KANepal)
सावधानी सूचना ℹ️ मेरा सबै ट्विट काल्पनिक हुन्, कुनै वास्तविक व्यक्ति वा संस्था वा घटना वा स्थानसँग मिल्न गएका त्यो संयोग मात्रै हुनेछ । 🙏 (नाम किटिएका र किट्ने ह्यासट्याग राखिएका अवस्थामा बाहेक)
2
4
8
4,143
त्यो कोप भन्ने जलवायु सम्मेलनको १२ दिन कम्तीमा ५,००० वटा प्यानल छलफल हुने रै'छ; धेरैजसोमा यसो ८-१० जना आयोजक, ८-१० जना सहभागी र ८-१० जना रमिते हुने रै'छन्। देखे भोगेको कुरो :-)
3
5
1
20
1,942
उज्ज्वल आचार्य retweeted
मैले सोचेको मात्रै ठीक, म मात्रै सही, म बाहेक सबै चोर् हुन्, मलाई मात्र देशको चिन्ता छ, मैले भनेकै हुनुपर्छ नत्र खत्तम हुन्छ, सबैले मलाई राम्रो भन्दिनुपर्यो, मैले नभनेका कुरा पनि बुझ्दिनुपरो, भन्दाभन्दै 'म नै राज्य हुँ' भन्नेतिर गैएला हौ। त्यसो नगरौं,वी डन्ट क्रेभ ओली पार्ट टु।
11
1
33
1,042
प्रेस काउन्सिलको क्षेत्राधिकारलाई मिचेर सिधै अपराध अनुसन्धान वा साइबर ब्युरोका प्रहरी टोली न्युजरुममा पस्नु कानुनी शासनको उपहास हो: @Djanakpurjha #PressFreedom nayapatrikadaily.com/news/20…
1
3
393
सोसल मिडिया नीति "तैँले हिलो छ्यापिस्, म पनि छ्याप्छु" भन्ने देखियो । यसरी अरूको ड्यामेज त होला, आफ्नो बचाउ चाहिँ कसरी भएको होला?
1
415
मिहेनतसाथ तयार गरिएको सामग्रीमा शुरूमै नामबिनाको थर आएपछि झूर एडिट भन्ने फिलिङ आयो । बाँकी पढौं कि नपढौं?
1
15
5,028
उज्ज्वल आचार्य retweeted
नेपाल प्रहरीले एकपछि अर्को समाचार–कक्षमा छिरेर जसरी पत्रकारहरुलाई धरपकड गरेको छ, यो विद्यमान कानुन र संविधानको सरासर बर्खिलाफ छ । यो कदमले लोकतान्त्रिक हक–अधिकार कुण्ठित गर्न खोजेको देखिन्छ । प्रधानमन्त्री कार्यालयले यो घट्नामा आफ्‌नो संलग्नता र जानकारी नरहेको भनेर मात्र पुग्दैन । कुनै पनि सरकारी निकायले चाल्ने कदम स्वतः सरकारको जिम्मेवारीभित्र पर्न आउँछ । त्यसैले यसबाट सरकार पन्छिन मिल्दैन । यदि यसप्रति प्रधानमन्त्री कार्यालय या गृह मन्त्रालयको साँच्चै असहमति हो भने यो निर्णय कसले, किन, कुन नियतले लिएको हो, सम्बन्धित अधिकारीलाई अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ । नत्र त मुलुकमा द्वैध शासन पन्पनाउन थालेको रुपमा हामीले बुझ्नुपर्ने हुन्छ ।
26
112
11
319
14,330
उज्ज्वल आचार्य retweeted
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
52
91
25
279
12,607
मिडियाको अफिसबाटै पत्रकार पक्राउ । पत्रकार पक्रन प्रहरीको समाचारकक्षमा । न कुनै आरोप, न कुनै पुर्जी । प्रमलाई 'थाहै थिएन, हुने बित्तिकै रिहा आदेश' । सञ्चारमन्त्री: सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध । सबै दलको विरोध । यो घटनाक्रमलाई कसरी बुझ्ने? कसले पत्रकार तर्साउन खोज्यो?
1
3
414
स्टारलिङ्क भन्ने स्याटलाइट इन्टरनेट भनेर इलोन मस्कले संसारभर स्टारशील्ड भन्ने अमेरिकी सैन्य सञ्चारको जालो बिछ्याएका पो रहेछन् त ।
2
7
24
4,667
आफूलाई चासो लाग्ने विषयमा पडकास्ट सञ्चालक हुन त मजै हुने रहेछ । त्यहाँमाथि मित्र @sigdelsantosh सँग गफिन पाएपछि अझै रमाइलो हुने रहेछ । #DigitalDebate को १० वटा अंकहरूमा तपाईँसँग भेट हुने छ। youtube.com/watch?v=DnWxCWsX…
1
3
11
1,496
उज्ज्वल आचार्य retweeted
अहिले सामाजिक सञ्जालमा “बुढीगण्डकीमा भीषण बाढी आएपछि एक जना व्यक्ति गाडीमाथि चढेर ज्यान बचाए” भन्दै एउटा फोटो भाइरल भइरहेको छ । तर नेपालफ्याक्टचेकले गरेको तथ्य जाँच अनुसार भाइरल फोटो र बुढीगण्डकीको बाढीबीच कुनै सम्बन्ध छैन । पूरा तथ्य जाँच 👇 nepalfactcheck.org/2026/10/b…
1
7
280
एआईले लेखेका पोस्ट मेरा भए, मेरा फोन कल एआईका भए, हामी कुन के के कन्फ्युज भएम्, जसले एआई भने, ती त के भए, भए?
1
336
उज्ज्वल आचार्य retweeted
रसुवाको भोटेकोशी बाढीपछि ४१ नेपालीले इस्लाम धर्म अपनाएको दाबी भ्रामक छ । भाइरल फोटो सन् २०२३ कै भएको नेपालफ्याक्टचेकको तथ्यजाँचमा पुष्टि भएको छ। बाढीसँग फोटोको कुनै सम्बन्ध छैन । पूरा तथ्य जाँच पढ्नुहोस् 👇 nepalfactcheck.org/2026/10/c… #NepalFactCheck
1
2
8
467
उज्ज्वल आचार्य retweeted
दशैँको टीकाको भोलिपल्टदेखि भारी वर्षा हुने भन्दै भाइरल भिडिओ भ्रामक छ । बाढीको पुरानो भिडिओमा अघिल्लो वर्षको समाचारको अडिओ जोडेर फैलाइएको नेपालफ्याक्टचेकको तथ्य जाँचमा पुष्टि भएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/10/d… #NepalFactCheck
1
4
255
उज्ज्वल आचार्य retweeted
👐 नेपाली पत्रकारहरूका लागि अवसर 📣 आवेदन आह्वान 📋 "डेटा पत्रकारिता कोर्ष २०२५" 📅 कार्तिक १५ - २० र पुस ५ - १० 🔗 आवेदन यहाँ दिनुहोस् : journalism.academy/apply/ind…
2
2
95
यो #ArtCraft भन्नेले अडोबी र माइक्रोसफ्टजस्ता ठूला सफ्टवेयर कम्पनीको टाउको कति दुखाएको होला? हामीलाई चाहिँ गजब होला जस्तो छ ।
2
651
फेसबुकमा विज्ञापनको बाढी देख्दा त जो जसले जिते नी पार्टी त मेरै साथीहरूको कब्जामा जाला जस्तो देखिन्छ त !
1
3
9
872
उज्ज्वल आचार्य retweeted
🚨 मुग्लिन-नारायणगढ सडकमा पहिरोले गाडी बगाएको भन्दै भाइरल भिडिओ वास्तविक होइन । नेपालफ्याक्टचेकको तथ्यजाँचमा भिडिओ एआईबाट सिर्जना गरिएको पाइएको छ । पूरा तथ्य जाँच पढ्नुहोस् : nepalfactcheck.org/2026/09/a… #NepalFactCheck
2
2
203