गाउँमा जन्मेर गाउँमै उकालो ओरालो गरेर हुर्किएकी म, पूरा नहुने ठूला सपना बोकेर हिड्ने मान्छे । घुमफिर गरेर रमाउन औधी रुचाउने, नृत्य प्रेमी ।