मन्दिरा (@Mandira321) header
मन्दिरा (@Mandira321) profile picture

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Joined December 2021
Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)
मन्दिरा retweeted
हर्के😎
1
2
9
456
मन्दिरा retweeted
कस्तो रुढिबादि सोच होला? कर्णाली त्यसै पछि परेको हैन रैच😎
जुम्लाका झाँक्रि ४६ बर्षिय कालि बहादुर रोकायले १४ बर्षिय बालिकामाथि गरेको अमानबिय हर्कतको कारण प्रहरीले पक्राउ गरेको सुनियो। झारफुक गरेर निको पार्ने भन्दै जुम्ला गुठिचौर गाउँपालिका -१ निबासी १४ वर्षीया बालिका साबित्री रोकायलाई डोकाले छोपेर अमानबिय व्यबहार गरेको देखिन्छ। प्रहरीले २०८३ मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको भन्ने बुझियो। कर्णाली त्यसै पछि परेको हैन।यि र यस्तै यस्तै गतिबिधिका कारणले कर्णालि बदनाम मात्र होईन पिछडिएको समेत छ।पढेका पनि छैन देश बिदेशमा गएका पनि छन राजनिति गरेर मन्त्रि पनि भएका छन कर्णालीका तर त्यहाँको जिवनस्तर र चेतनाको स्तर कहिल्यै माथि उठेन।खालि दोष अरुलाई मात्र दिएर हुदैन बुझेका बर्गले त्यहाँ जनचेतना फैलाउन पनि सकेका छैनन्।
1
2
5
242
मन्दिरा retweeted
जुम्लाका झाँक्रि ४६ बर्षिय कालि बहादुर रोकायले १४ बर्षिय बालिकामाथि गरेको अमानबिय हर्कतको कारण प्रहरीले पक्राउ गरेको सुनियो। झारफुक गरेर निको पार्ने भन्दै जुम्ला गुठिचौर गाउँपालिका -१ निबासी १४ वर्षीया बालिका साबित्री रोकायलाई डोकाले छोपेर अमानबिय व्यबहार गरेको देखिन्छ। प्रहरीले २०८३ मंसिर १२ गते दिउँसो करिब १२ बजे प्रहरी चौकी मणिसाँघुबाट खटिएको टोलीले रोकायालाई आफ्नै घरबाट नियन्त्रणमा लिएको भन्ने बुझियो। कर्णाली त्यसै पछि परेको हैन।यि र यस्तै यस्तै गतिबिधिका कारणले कर्णालि बदनाम मात्र होईन पिछडिएको समेत छ।पढेका पनि छैन देश बिदेशमा गएका पनि छन राजनिति गरेर मन्त्रि पनि भएका छन कर्णालीका तर त्यहाँको जिवनस्तर र चेतनाको स्तर कहिल्यै माथि उठेन।खालि दोष अरुलाई मात्र दिएर हुदैन बुझेका बर्गले त्यहाँ जनचेतना फैलाउन पनि सकेका छैनन्।
11
26
10
93
46,896
मन्दिरा retweeted
१६ किलोग्राम थाई गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
2
8
1,467
मन्दिरा retweeted
Replying to @NepalPoliceHQ
नेपाल प्रहरीभित्रका शक्तिशालि अनुहारहरु। बिभिन्न शक्तिकेन्द्रसँग उठबस भएपछि जस्तोसुकै गलत गरेपनि कहाँ कारबाहि हुन्छ भन्या? छानबिन हुने कारबाहि सिफारिस हुने तर कारबाहि नगर्ने! हेरौं नयाँ आईजिपि र सरकारले यिनिहरुलाई सुनपानि छर्कन्छन कि कारबाहि गर्छन अब?
1
2
58
नेपाल प्रहरीभित्रका शक्तिशालि अनुहारहरु। बिभिन्न शक्तिकेन्द्रसँग उठबस भएपछि जस्तोसुकै गलत गरेपनि कहाँ कारबाहि हुन्छ भन्या? छानबिन हुने कारबाहि सिफारिस हुने तर कारबाहि नगर्ने! हेरौं नयाँ आईजिपि र सरकारले यिनिहरुलाई सुनपानि छर्कन्छन कि कारबाहि गर्छन अब?
1
2
1
15
1,116
मन्दिरा retweeted
एउटा समय थियो, एउटा बौद्ध थियो। सन् 1967 (वि.सं. २०२४) तिरको यो बौद्ध परिसरको दृश्य हेर्दा लाग्छ, प्रकृतिको काखमा बसेको कुनै शान्त स्वर्ग हो। चारैतिर हरियाली खेतबारी, खुला आकाश, फाट्टफुट्ट घरबस्ती र बीचमा शानका साथ उभिएको पवित्र बौद्ध स्तूप। मानिसको जीवन सरल थियो, आवश्यकता सीमित थिए, तर आत्मीयता र सामाजिक सम्बन्धमा निकै न्यानोपन थियो होला। आज समय फेरिएको छ। त्यही बौद्ध आधुनिक सहरमा रूपान्तरण भएको छ। खेतबारीको ठाउँमा कङ्क्रिटका भवन, शान्त बाटोको ठाउँमा सवारीसाधनको भीड र खुला वातावरणको ठाउँमा बढ्दो सहरीकरण देखिन्छ। विकास हुनु नराम्रो होइन, तर विकासको दौडमा हामीले आफ्नो मौलिकता, प्रकृति, संस्कृति र पुरानो आत्मीयता गुमाउँदै त छैनौँ? इतिहासले हामीलाई एउटा प्रश्न सोधिरहेको छ: हामीले सहर त बनायौँ, तर के त्यो पुरानो बौद्धको आत्मीयता र सुन्दरता जोगाउन सक्यौँ। कहिलेकाहीँ पुराना तस्बिरहरूले हजारौँ शब्दभन्दा गहिरो गरी विगत सम्झाइदिन्छन्।
4
12
621
माननीय निशा डाँगी र डा. मुकुल ढकाल बिचको वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना! जीवनको नयाँ अध्याय प्रेम,विश्वास,आपसी सम्मान र समझदारीले भरिपूर्ण रहोस्। एकअर्काको सपना, सङ्घर्ष र सफलतामा सदैव साथ रहोस्। सुखद, समृद्ध एवं आनन्दमय दाम्पत्य जीवनको हार्दिक शुभकामना भनौं सबैले।
2
3
21
1,323
मन्दिरा retweeted
Let us all extend our congratulations and best wishes to the Nepali girl Prakriti Malla who secured first place globally in handwriting competition. She has demonstrated that Nepal is not merely known as the peaceful land where Buddha was born or the home of Mount Everest rather she has set a stellar example showing that Nepali girl are capable of achieving remarkable feats across all fields.Once again,I offer my heartfelt best wishes and I trust that her achievement will serve as an inspiration to other girls as well.
3
7
273
झापातिरको रमाईलो आज।
जन्तिबाख्रो खान जाउ आज झापातिर।
2
9
653
मन्दिरा retweeted
बितेको कुराहरूमा केही छुट्यो कि भनेर कहिलेकाहीँ पछाडि फर्केर हेर्न मन लाग्छ, अनि भविष्यमा के छ भनेर जान्न अगाडि बढ्न मन लाग्छ। यही निरन्तर यात्रा नै जिन्दगी हो। #शुभबिहानी🙏
4
5
28
937
मन्दिरा retweeted
जन्तिबाख्रो खान जाउ आज झापातिर।
4
6
2
59
8,786
मन्दिरा retweeted
#लैङ्गिक हिंसा बिरुद्दको १६ दिने अभियान: सन् १९६० नोभेम्बर २५ को दिनमा डोमिनिकल रिपब्लिकन भन्ने देशमा तिन दिदिबहिनि सबार गाडि भिरबाट खसेर सडक दुर्घटनामा मृत्यु भयो भन्ने खबर सार्बजनिक भयो।मृत्यु हुने तिनै जना बिबाहित र तिनै जना आमा थिए।त्यो वास्तवमा दुर्घटना थिएन। दुर्घटनाको रूप दिइएको राजनीतिक हत्या थियो। उनीहरूको हत्या गर्न आदेश दिने व्यक्ति थिए, अधिनायकबादी शासक राफेल ट्रुहियो किनकी तिन दिदि बहिनि उस्को शासन बिरुद्दमा सकृय थिए। त्यो हत्याले डोमिनिकन रिपब्लिकको राजनीतिक इतिहास मात्र बदलेन, संसारभर महिलामाथि हुने हिंसाविरूद्धको आन्दोलनलाई एउटा साझा प्रतीक पनि दियो। आज नेपालसहित संसारभर महिलामाथिको हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ। आजैदेखि लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू हुँदै छ तिनै तीन दिदीबहिनीको जीवन र संघर्षसँग जोडिएको दिन नोभेम्बर २५। तिन दिदिबहिनिहरु पात्रिया मिराबाल, मिनर्भा मिराबाल र मारिया तेरेसा मिराबाल।डोमिनिकन रिपब्लिकको साल्सेडो प्रान्तस्थित ओहो दे आगुआ भन्ने ठाउँमा उनीहरू जन्मेका थिए। पात्रिया सन् १९२४ मा, मिनर्भा सन् १९२६ मा र मारिया तेरेसा सन् १९३५ मा। उनीहरू वास्तवमा चार दिदीबहिनी थिए। अर्की थिइन्– देदे मिराबाल। उनी पात्रियाभन्दा एक वर्ष कान्छी र मिनर्भाभन्दा एक वर्ष जेठी थिइन्। उनीहरूका आमाबुबा खेतीपाती र व्यापार गर्थे। परिवार आर्थिक रूपमा सम्पन्न थियो। कफी प्रशोधन गर्ने मिल र पसल पनि थियो। छोरीहरूले पढ्ने अवसर पाएका थिए।उनीहरूको बाल्यकाल भने डोमिनिकन रिपब्लिकको इतिहासकै एउटा कठोर राजनीतिक कालखण्डमा बित्यो। सन् १९३० मा सैनिक पृष्ठभूमिका राफेल ट्रुहियो सत्तामा आएका थिए। त्यसपछिका तीन दशक उनले देशको शासन आफ्नो नियन्त्रणमा राखे। उनको शासनकालमा सरकारको विरोध गर्नु जोखिमपूर्ण थियो। राजनीतिक विरोधीहरूलाई जेल हालिन्थ्यो। यातना दिइन्थ्यो। हत्या गरिन्थ्यो।
4
9
383
मन्दिरा retweeted
समयसँगै धेरै कुरा बदलिँदै जाँदा रहेछन्, सोच, सम्बन्ध र जीवनलाई हेर्ने दृष्टिकोण पनि।अब कसैसँग आफूलाई तुलना गर्नु छैन, न त कसैलाई उछिन्ने हतार नै छ। आफ्नै हिजोसँग एउटा मौन प्रतिस्पर्धा छ, जहाँ हरेक नयाँ बिहान आफूलाई अलिकति परिष्कृत, परिपक्व र उत्कृष्ट बनाउने रहर छ।जिन्दगीको हिसाबकिताब अरूको सफलतासँग होइन,आफ्नै बिगत र बर्तमानबिच हुनुपर्छ। अस्वस्थ प्रतिष्प्रधा गर्दा बेकारमा समयको बर्बादी र मानसिक समस्या मात्र उत्पन्न गर्दछ।समय आफ्नो लागि सदुपयोग गर्नुपर्छ,हरेक पलको महत्व हुन्छ।समयको महत्वलाई बुझेर अघि बढ्न सकिएन भने पश्चाताप मात्र हात लाग्छ।त्यसैले परिबर्तलाई आत्मसाथ गरौं,सत्कर्मले गरिएका हरेक प्रयासहरु सार्थक हुदै जान्छन।सकारात्मक सोचले हरेक बिहानमा उर्जा पैदा गरिदिन्छ।सवैको भलो होस शुभ होस। #शुभबिहानी_आत्मिय_मनहरु✍️🙏
4
12
452
मन्दिरा retweeted
कुन बेला कुन काम कहाँ गर्ने भनेर सामाजिक नियम,मान्यता र प्राक्टिस छ तर उहाँ महाबिर पुन अचम्मको पात्र हुनुहुन्छ।पढेको पिएचडी गरेको मान्छेलाई सामान्य कमन सेन्स नम्स र भ्यालु थाह छैन भन्ने पक्कै हुदैन तर उहाँलाई आफुले जे गरेपनि हुन्छ जस्तो बन्दा पनि हुन्छ वा मैले जे गरे त्यहि ठिक गरे वा त्यसैलाई अरुले वाह वाह गर्छन र म सामान्य व्यक्ति जस्तो देखिन्छु भन्ने भ्रमले काम गरेको छ। सोमत भन्ने चिज बजारमा बेच्न राखिएको हुदैन,किन्न पाईदैन,समयसँगै उमेरसँगै आफै बुझ्दै सिक्दै जाने कुरा हो।दैनिक जिवनमा अभ्यास गर्दै जाने हो।सामान्य देखिनलाई थोत्रा कपडा लगाउनुपर्छ,कट्टु लगाएर मात्र हिड्नुपर्छ,कपाल नङ नकाटि हिड्नुपर्छ भन्ने होईन।मलाई त के लाग्दछ भने यदि कसैलाई केहि कुरामा पनि लगाब छैन भने त्यो जोगि हो,सन्यासी हो उसले हरेक लोभ मोहहरु त्याग्नुपर्दछ।राजनिति भनेको लोभ मोह अन्तरगत नै पर्दछ।त्यसैले तपाईलाई सुझाब छ बरु ठाँटिएर हिड्नोस किनकी तपाईलाई राज्यले खान पुग्ने लाउन पुग्ने तलब भत्ता सुबिधा दिएको छ।मात्र दुरुपयोग नगर्नोस। हरिबिजोग पाराले बिजोग नदेखाउनोस।सामान्य देखिने देखाउने सोचमा कहाँ के गर्ने हो कस्तो बन्ने हो त्यस्तो गर्नोस बन्नोस किनकी तपाईबाट हामिले पनि केहि सिक्ने अबसर मिलोस भन्ने अपेक्षा छ। जसरी पनि प्रस्तुत हुने सैलि हटाउनुपर्छ,तपाईलाई पनि गुरुहरुले पक्कै सिकाएकै छन बिघालयदेखि नै कम्तिमा अनुसरण गर्नोस,दुनिँयाको सामु जोकर नबन्नोस। अन्तमा टर्केली भनाई तपाईलाई सम्झाउन चाहन्छु: "जोकर दरवार पस्दैमा उ राजा बन्दैन बरु दरवार नै सर्कसमा परिणत हुन्छ"
3
11
610
मन्दिरा retweeted
किन यसरी फाईट गरेका होलान यि लेडिज जेन्जिहरु? ठ्याक्कै कारण थाह नभएपनि झगडा गर्नुको मुल कारण एउटै केटोलाई मन पराएको हुन सक्दछ नत्र यतिसार्है हानाहान त गर्नु पर्दैनथ्यो होला। आजभोलिको जड समस्या भनेको प्रेम त्यो भने एक भन्दा बढिजनासम्म😎 नेपाली समाज कति शान्त थियो,नैतिकता र अनुशासनको लेभल कति उच्च थियो तर आजकल सबै भताभुङ्ग लथालिङ्ग चौपट्ट भैसकेको छ।नेपाली समाजको पुरानो शाख र बिरासत कसरी ल्याउने होला?आजकलका युवापिँढिहरु किन यति धेरै उच्छृङ्खल र अराजक भएका होलान? जताततै दन्डहिनता बढेर गएको छ,कसैले कसैलाई आदार सत्कार गर्दैन,आफु भन्दा जानेको बुझेको कोहि छैन भनेर घमन्ड गरेका हुन्छन् तर बास्तबिकतामा बुझेको केहि हुदैन।"भुटि भाङ पोलि पिडालु" भने जस्ता। यसको जिम्मा माओवादिकालदेखि आजसम्मका सबैले लिनुपर्दछ। जे भएपनि पंन्चायतकालमा अनुशासन राष्ट्रबाद र नैतिकता भने उच्च थियो अरु कुरा जे जे भएपनि।राम्रा कुराहरुलाई अनुसरण नगर्दा आज यस्तो हाल भैराखेको छ,अझै के-कस्तो हुन्छ देख्दै गईन्छ बाँचि बस्दासम्म।
1
3
8
1,348
पहिला गुन्डा,सामाखुशिमा स्लो गर्ल रेष्टुरेन्टको नाममा नाङ्गो डान्स देखाउने मालिक त्यसपछि फिल्म मेकर र अन्तिममा राजनितिज्ञ त्यो पनि स्वाँस नभएको देउवा काङ्गरेसको नेता झनअहिले त लुम्बिनिको देउवाको सभापति रे तैट। कस्तालाई देउवाले साथ लिएर हिड्दैछन भन्या।त्यत्रो झट्का भेट्दा पनि हैट।
4
4
25
2,581
मन्दिरा retweeted
१५५ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन सहित तीन जना पक्राउ
1
6
1,549
देश लुटेर कमाए हुन? कुनै सार्बजनिक पद बर्षौंदेखि ओगटेर बसेका हुन र? बुद्दिजिबि भन्ने हावा कुरा गरि हिड्ने खालि?हिजोसम्म माओबादिको खोल ओढेर हिड्ने आज आएर ठुला कुरा गर्ने? तुक नभएका ताई न तुईका कुरा गरेर बुद्दिजिबि पल्टने महाशय! जस्ले लुटेको छ त्यसले हो बाँड्ने:ओलि प्रचन्ड शेरेले।
3
2
22
1,220
मन्दिरा retweeted
९८ ग्राम खैरो हेरोईन सहित १ जना पक्राउ
1
12
1,962