
#LegalTech Free Q&As with verified Lawyers and Lawyer directory. Legal Literacy. Corporate Professional Services. Product of LexInTosh. *Not a Law Firm!*
Nepal
Joined September 2020
- Tweets6.5K
- Following204
- Followers1.5K
- Likes1.6K
Pinned Tweet
तपाईंको नजर कता?
One Stop for all YouTube Episodes of Nepal's Premier Legal Podcast designed for the General Public.
Also, Available on Spotify, Apple Podcast and YouTube Music.
#LegalPodcast #Nepal #Nepali #Law
#Education #Podcast #Lawyers #Lawmakers
MeroAdda मेरोअड्डा® retweeted
Hello Advocates,
Still billing clients from Word and Excel?
Retainer को fee, कति घण्टा भयो, कुन दिन बिल गर्ने — यी सबै कहाँ लेखिएको छ?
Billing फर्मको काम होइन, सिस्टमको काम हुनुपर्छ।
#Lawyers #Nepal #LawFirmManagement
MeroAdda मेरोअड्डा® retweeted
Retainer को fee, कति घण्टा भयो, कुन दिन बिल गर्ने — यी सबै कहाँ लेखिएको छ?
Billing फर्मको काम होइन, सिस्टमको काम हुनुपर्छ।
#Lawyers #Nepal #LawFirmManagement
गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ।
#NPABSAN #HomeMinistry #Notice
MeroAdda मेरोअड्डा® retweeted
When holiday family chatter officially turns into new client intake.💬➡️💼
प्रधानन्यायाधीश मनोज कुमार शर्माले इनम सापकोटा भन्ने व्यक्तिसँग आफूलाई जोडेर लेखिएका समाचारमा सत्यता नभएको भन्दै एक विज्ञप्ति जारी छन्।
#ChiefJustice #Bribery #Scandal #PressRelease #News
सेयर किन्नु = कम्पनीको सम्पत्ति किन्नु? होइन। ⚖️
सर्वोच्च अदालतको नजिर (निर्णय नं. ९८०९) अनुसार कम्पनी र सेयरधनी कानूनी रूपमा अलग हुन्। सेयरधनीको सम्झौताले कम्पनीलाई बाँध्दैन, र कम्पनीको सम्पत्ति सेयरधनीले आफूखुशी बेच्न पाउँदैन।
Researched on: Ask MIRA in @merocasenp
#Law
MeroAdda मेरोअड्डा® retweeted
Retainership र Invoicing अब MeroCase मा उपलब्ध छन्।
(तस्बिरका नाम र विवरण नमुना हुन्।)
तपाईंको फर्मले रिटेनर क्लाइन्टको हिसाब अहिले कसरी राख्छ?
#PracticeManagement #LawFirm #Lawyers #Nepal
merocase.com
MeroAdda मेरोअड्डा® retweeted
Retainer Clinet लाई Invoice पठाउन बिर्सिनु भएको छ ?
हरेक महिना कसलाई बिल पठाउने, कति, कहिले। सम्झनु पर्ने कुरा धेरै हुन्छन्।
कानुन व्यवसायीका लागि मेरोकेसमा दुई नयाँ कुरा:
Retainership & Invoicing 🧵
तासको "मेरिज" खेल जुवा हो कि होइन?
सर्वोच्च अदालतले एउटा नजिरमा यसको जवाफ दिएको छ। (निर्णय नं. ७७७४, ने.का.प. २०६३) 🧵👇
(4/5)
तर सफाइ कायम रह्यो।
मुचुल्काका साक्षीले बरामदी देखेको होइन, सही मात्र गरेको भने। कसबाट कति रकम बरामद भयो भन्ने किटान भएन। पैसा बाजी राखेर खेलिएको प्रमाणित भएन।
(5/5)
सार: खेल जुवा हो कि होइन भन्ने कानूनी प्रश्न एउटा हो। कसैले जुवा खेलेको प्रमाणित हुनु अर्को हो।
सजायका लागि दुवै चाहिन्छ। ⚖️
Researched on: Ask MIRA available in @merocasenp
#LegalLiteracy #NepalLaw
MeroAdda मेरोअड्डा® retweeted
Courthouses are officially open, Kathmandu traffic is back, and hundreds of pending Tareekhs, file transfers, and hearing slips are hitting desks all at once. 🌊🏛️
To every Advocate stepping back into the courtroom today: May your cause list move fast & your bench stay patient.
MeroAdda मेरोअड्डा® retweeted
Digesting 4 consecutive days of mutton curry requires more systemic stamina than arguing a 3-hour constitutional writ petition before a full bench. 🥩🏛️
Rest up, counselors. One more day before the grand court reopening on Monday.
#law #lawyers #legaltech #nepal
MeroAdda मेरोअड्डा® retweeted
Uncle at the Dashain gathering: "Beta, ekdam chhotkari ma sodhna thiyo, tyo jagga ko boundary dispute..."
You’re on holiday. Tell him to ping you to Ask MIRA after Purnima. Enjoy your mutton in peace. 🍖🤫












