आज दिउँसो र रातिको मौसम कस्तो होला ?
२०८३ कार्तिक १२ गते (बिहीबार)
@NDRRMA_Nepal
@MOFENepal
१ कार्तिक २०८३ (राति १०ः३५ बजे)
अति शक्तिशाली चक्रवातका (अर्नब) कारण अहिले देशभर साधारणतया बादल लागेको भएता पनि कतै वर्षा भएको छैन। भोलिदेखि यसको उल्लेखनीय प्रभाव देखिने भएकाले आफ्नो स्थानअनुसार मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहनुहोला।
dhm.gov.np/mfd/#/weather/pag…
अति शक्तिशाली चक्रवात “अर्नब” ले नेपालमा पार्ने प्रभाव बारे आज मिति २०८३ कार्तिक ११ गते बुधबार साँझ अद्यावधिक भएको बिशेष मौसम बुलेटिन-३ हेर्नुहोला ।
थप जानकारिको लागिः dhm.gov.np/mfd/#/weather/pag…
मौसम पूर्वानुमान लाइभ (१० कार्तिक २०८३)
बंगालको खाडीमा रहेको 'अर्नब' चक्रवातको प्रभाव नेपालमा कस्तो पर्ला ?
बिशेष मौसम बुलेटिन (९ कार्तिक २०८३)
बंगालको खाडीमा रहेको 'अर्णव' नामको चक्रवातले कात्तिक १२ गतेदेखि नेपालमा पनि प्रभाव पार्ने देखिन्छ। कस्तो पर्ला त नेपालमा प्रभाव ?
पोष्ट- मनसुन विशेष मौसम बुलेटिन -२ (Post- Monsoon Special Weather Bulletin - २)
(जारी मिति ː २०८३/०७/०९ अपराह्न ०४:०० बजे)
Five-Day Weather Forecast Bulletin
Issued on: 26 October 2026, at 8:00 AM
@NDRRMA_Nepal @MOFENepal @NEOCOfficial
आगामी पाँच दिनको मौसम पूर्वानुमान बुलेटिन
जारी मितिः २०८३ कार्तिक ९ गते, बिहान ८ः०० बजे
@NDRRMA_Nepal @MOFENepal
आगामी २४ घण्टाका लागि विभिन्न शहरको मौसम पूर्वानुमान बुलेटिन
जारी मितिः २०८३ कार्तिक ७ गते, साँझ ६ बजे ।
आगामी २४ घण्टाका लागि विभिन्न शहरको मौसम पूर्वानुमान बुलेटिन
२०८३ कार्तिक ७ गते
@MOFENepal
@NDRRMA_Nepal






















