Nabin Khatiwada (@NabinKtm) header
Nabin Khatiwada (@NabinKtm) profile picture

Ordinary Human

Kathmandu
Joined March 2010
Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)Photo by Nabin Khatiwada (@NabinKtm)
जान्नेलाई छान्नेहरू त मक्ख होलान् । न्याय र कानुनको यो डिपार्चर बारे ब्रसेल्स पेरिसतिरको कफिसपका वेटर वेट्रेसहरूको चासो पो पढ्न मन लाग्यो ।
This is getting ugly! इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
11
324
आज केटाहरूले कहाँको तानेछन्? एकपछि अर्को स्टाटस र कमेन्ट ठोक्दैछन् त पल्लो गाउँतिर!!
1
1
162
अदालत र आर्मीमाथि लोकतान्त्रिक एवम् संवैधानिक नियन्त्रण कायम गर्ने सथै यीसहित सबै संवैधानिक एवम् राज्य निकायमा भएका र हुनसक्ने दलीय कब्जाको खुलेर बिरोध गर्न सक्नु मा नै नेपालको भविष्य निर्भर हुनेछ ।
109
हिजो भद्रकाली सिंहदरबारको मतहत आउनु पर्छ र न्यायाधीशहरूको पुन: सपथग्रहणलाई "येनकेन प्राकारेण:" असमर्थन् गरेकाहरूले आत्मआलोचना गरौँ ।
3
163
यस्तो हावादारी कुरा कसले पत्याउने?! सिंहदरबार र भद्रकालीको अग्रसरता बिना यस्तो धरपकड हुने कुरा पत्याउन मुस्किल छ । यहाँ पुगेर सरकारहरूलाई डर लागेको हो भने "इत्नासा डर सकारों के सेहद के लिए अच्छा है" ! setopati.com/politics/401640…
111
Nabin Khatiwada retweeted
Some Quick Notes: १. छिमेकी देशहरूबिचका सम्बन्धमा कुनै निश्चित समय वा युगमा एक निश्चित प्रवृत्ति कायम गर्न सकिन्छ भन्ने बुझाइ गलत हो । यो गतिशील कुरा हो । २. नरेन्द्र मोदीले ठुलो तामझामका साथ नेपाल भ्रमण गरेको केही महिना नबित्दै भारतले नेपालमाथि अमानवीय नाकाबन्दी लगाएको हो । भारतको उसका कुनै देशसँग सुमधुर सम्बन्ध छैन । दक्षिण एसियामा भारतविरोधी भावनाको एउटा कारण भारत स्वयं हो । ३. छिमेकी देशसँगको सम्बन्धको औचित्य देश र जनताको हित हो । यसमा ठोस यथार्थहरूको भूमिका हुन्छ -जस्तै, व्यापार, सुरक्षा, परस्पर सम्मान आदि । नेपाल यी सबै क्षेत्रमा भारतबाट हेपिएको छ । ४. भारत र त्यसमा पनि नेपालसँग सीमा जोडिएका क्षेत्र (युपी र बिहार) नेपालका लागि अनुकरणीय छैनन् । भारतको अर्थतन्त्रमा बढिरहेका जोखिमबाट नेपालले सतर्क रहन आवश्यक छ । ५. नेपाल भारतसँग धेरै कुरामा निर्भर छ । नेपालको सार्वभौमिकताको रक्षा यो निर्भरतालाई होसियारीपूर्वक अभ्यास गर्दामात्र सम्भव छ । होसियारीको एउटा कडी के हो भने नेपालको सरकारले भारतसँगको सम्बन्ध निर्माण तथा अभ्यास गर्दा आत्मसम्मान गुमाउनु हुँदैन । ७. 'Jingoism वा भारतविरोधी राष्ट्रवाद खराब कुरा हो' भनेर नेपालभित्र अरूलाई सम्झाउनु र यही कुरा औपचारिक मञ्चमा भारतीहरूलाई सुनाउनु फरक कुरा हुन् । पहिलो -व्यवहारिक कुरा हो र दोस्रो चाटुकारिता ।
23
5
65
4,576
पक्र पक्र केटा हो । नियुक्तिमा पनि लड भिड । जति जति यसो गर्छौ उति उति पोलराइजेसन बढ्छ । तिमेरूलाई झेल्नु पनि कम पर्छ ।
1
223
गत वर्षदेखिका घटना र स्पष्टीकरण सुनेर एआई "किन नेपाल आएँछु" भनेर पछुताउँछ होला !!😡
1
173
जनमत परको कुरा यो स्वाँठ कुपनमा पनि पर्न नसकेको कुण्ठामा रहेछ ! यसको शास्त्रीय अध्ययन र ज्ञान के हो? पहिले त्यो देखाओस्। म क्रान्तिशिखाको पार्टीको विपक्षमा रहँदै आएको मानिस तर यो स्वाँठकै हकमा ढुक्कसँग भन्न सक्छु यो क्रान्तिशिखाको जुत्ताको नोकमा पनि तुलना गर्न नमिल्ने पात्र हो ।
क्रान्तिशिखालाई आचार्य श्रीनिवासले भनेः तपाई चाउचाउमा परेको कुपन #NepalPress
1
4
643
मदन पुरस्कार गुठीले छ दशकसम्म गीत लेखनमा समर्पित श्री किरण खरेलज्यूलाई जगदम्बा-श्री, तथा ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ कितापका लागि वीणा जोशीज्यूलाई मदन पुरस्कार २०८२ बाट सम्मान गर्ने निर्णय गर्‍यो। @MadanPuraskar
1
19
4
28
6,793
Difficult questions to the world in simple but meaningful words...
नर्वेको ओस्लोमा आयोजित Nobel Peace Conference मा विभिन्न देशबाट सहभागी राजनीतिज्ञ, अभियन्ता तथा नोबेल शान्ति पुरस्कार विजेताहरूसमक्ष हामी आम नेपालीले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्याहरूका बारेमा यस मञ्चमा आवाज उठाउनु आवश्यक थियो।
364
अहिले उद्दार र राहतको समय हो । आ-आफ्ना ठाउँबाट सक्दो पहल गरौँ । अनावश्यक टिप्पणी र जथाभावी पोष्ट सेयर नगरौँ ।
1
2
419
बालेनले आची गरेन भनेको!! कतै समाचार देख्दिन त??😡
2
3
392
Nabin Khatiwada retweeted
मिडिया कुराकानीले पत्रकार टीकाराम यात्रीको 'अँध्यारोबाट उज्यालोतिर' मा विश्लेषक अरुणकुमार सुवेदीले बोलेका हरेक शब्द उतारेर केही प्रतिनिधि दाबीहरूको अध्ययन गरेको छ । हामीले भेट्यौँ — उनी बिना कुनै तथ्य प्रमाण गम्भीर दाबीहरू गर्छन् । Watch Full Video 👇 youtu.be/eY5EeRWFEns?si=rB33…
4
23
13
26
20,446
Nabin Khatiwada retweeted
प्रधानमन्त्रीको गए रातीको एउटा स्टाटस हेर्दैथिएँ, लाग्यो— कति साह्रो अमूर्त लेखेको होला ! आफूलाई मनभरी भएको कुरा पनि किन राम्ररी पोख्न नसकेको होला😉 अनि अर्थ के रहेछ भनेर यसो घोत्लेको, between the lines २-४ वटा अनुभूति देखें : क) अझै 'सही समय' आएकै रहेनछ ! ख) चाँडै काम देखाउन गाह्रै हुँदो रहेछ । ग) ढिलो भएर मान्छेमा छटपटी बढ्यो कि भन्ने चिन्ता पनि लाग्न थालेछ । घ) बाहिर देखिएभन्दा आफूले भोगिरहेको वास्तविकता फरक छ है भनेर जनतालाई सुनाउन मन लागेछ । तर त्यो 'वास्तविकता' के हो भन्ने कुराचाहिं खोलिहाल्न नमिल्ने अवस्था रहेछ । ङ) हामीले झट्ट हेर्दा १८२ सीटको तागत देख्छौं, तर सिंहदरबारभित्रको एक्लोपन उत्तिकै पट्यारलाग्दो रहेछ । पहिले मेयर छँदाझैं अहिले पनि 'एक्लै' लड्नु परिरहेको रहेछ । तर कोसँग लड्नु परेको हो, त्यो भने खुलाउन नसकिने बाध्यता रहेछ । मैले त यसो शनिबार बसिबियाँलो मात्र गरेको हो, तपाईंलाई चाहिं शक्तिशाली प्रधानमन्त्रीको अमूर्त अभिव्यक्ति कस्तो लाग्यो, भन्नुहोला है😎
54
80
11
387
25,745
Nabin Khatiwada retweeted
"ढिलो होला गलत हुँदैन नआत्तिनुहोस्, धैर्य गर्नुहोस् ?!" यो मध्ययुगीन सामन्तवाद होइन है ब्रो ! देशलाई राम्रो बनाउने प्रक्रियाको मूल प्रवाहमा आम जनता स्वयं हुन चाहन्छ र हुनुपर्छ । नेतृत्वले सुधारको सहजीकरण गर्ने हो । गलत, सही जे भए पनि हरेक राजनीतिक नेताले आफ्ना विचार, लक्ष, योजना आम मानिसलाई प्रस्ट रूपमा बताउनुपर्छ । आम मानिसले त्यसका बारेमा घरमा, चौरमा, सडकमा कुरा गर्न पाउनुपर्छ । देश चलाउने काम गोप्य काम हुँदै होइन र हुनु पनि हुँदैन । मध्यरातमा सुकुम्बासी बस्तिमा डोजर आतङ्क मच्चाउने, संविधनविपरित शिक्षा र स्वास्थ्यमा कर थोपर्ने र पछि हटाएर प्रशंसा खोज्ने, संसद्मा उभिएर जे पायो त्यही बोल्ने, कुनै अमूक विदेशी कम्पनीको पक्षमा आफ्नो सचिवालयको उद्दण्डता पर्दापछाडिबाट हेर्ने, महानगरपालिकाको नेतृत्व गर्दा नगरप्रहरीलाई क्रुर र अमानवीय बन्न उकास्ने वालेन शाहले भविष्यमा सबै काम सही नै गर्लान् भनेर बाँकी जनताले मुख बाँधेर बस्ने कुरा हुँदैन । वालेन शाह मेयरका रूपमा प्रभावकारी थिएनन् । प्रधानमन्त्रीका रूपमा उनी थप कमजोर र असक्षम देखिएको अनुभूति आम मानिसलाई भइसकेको छ । चिन्तन बदल । थप पारदर्शिता र जिम्मेवारीपन देखाऊ । आफूलाई सर्वज्ञानी नठान !
1
12
5
46
3,068
जुनसुकै प्रज्ञा प्रतिष्ठानमा जोसुकै जानुभएको वा जोसुकैले नियुक्ति पाउनु भएको होस् तर कृपया बिचारभन्दा परको मान्छे जन्माउन योगदान नगर्नुहोस् त्यति भए हामी अझै गुनै मान्छौँ ।
1
5
632
Nabin Khatiwada retweeted
आफू दसथोक भनेर दस उपाय लगाएर अहिले बसेको देशमा पुगेका लेडिज एन्ड जेन्टलम्यानहरूले नेपालमा शरण लिन आएको भनिएका समुदायलाई यतिधेर लखेटेको कारण के होला? आफ्ना जनसंख्या विश्वका हुने र मिल्ने सबै देशमा आप्रवासनको लागि पुगेका छन् भन्ने पनि हेक्का राखौं न हो। गोर्खेका मपाईत्व कति बढेको।
4
9
1
28
1,913