
Multimedia Journalist/ @BritishCouncil Media Grantee, Development worker, Ex Research Fellow: @FMP @BBCMediaAction @RNTC Fellow
kathmandu
Joined March 2012
- Tweets9.1K
- Following1.4K
- Followers6.5K
- Likes9.1K
Pinned Tweet
My multimedia story for @BBC REEL
The ancient practice of Newar Trade developed self-isolation and quarantine system long before science discovered deadly viruses. bbc.com/reel/playlist/hidden… via @BBC_Reel
घरमा सुनचाँदी किनेर, रंगोलीको सुन्दरतामा लोभ्याएर महंगा मिठाई मसला राखेर पूजा गरेसीमात्रै त्यो घरमा लक्ष्मीको बास हुन्छ रे।किन होला भगवान् पनि पुंजीवादीहरुकै गृहमा प्रवेश गर्ने परम्परा निम्तियो।रातोमातो गोबरमा लिपेर दियो बाल्ने गरिबको घरमा साँच्चिकै लक्ष्मीको प्रवेश नहुनेनै होर?
बाढीपीडितलाई कामै नलाग्ने र फाटेका लुगा दिनु उनीहरूको आत्मसम्मानमा ठेस पुर्याउनु हो। यदि मद्दत गर्न सक्नुहुन्न भने राहतको नाममा आफ्नो फोहोर नपठाउनुहोस्। घरबार र आफन्त गुमाएका पीडितहरूलाई सफा र लगाउन मिल्ने कपडा दिनु न्युनतम मानवीयता हो।#donation #dignity #floodvictim
कन्टेन्ट क्रियटरहरुले गरेको आन्दोलन खासमा आँफैलाई प्रमोट गर्न गरिरहेका देखिन्छ।
हाम्रो आन्दोलनमा बाउहरु नआईजो भन्यारैछन्
एनजी आईनजीओ खारेज गर विदेशी युएन फिर्ता जा रे
अनि बलात्कारीलाई फाँसी दे
गरिमाका बाबु पैसामा बिके भन्दै फोटोहरु हाल्दै रैछन
****
1
254
प्राय सबै बैंकहरूले राष्ट्रिय परिचयपत्र नम्बरअनिवार्य भन्दारैछन। तर विदेशमा बस्रे नेपालीहरूले अनलाइनबाट फाराम भर्न सके पनि बायाेमेट्रिक पेश गर्न जिप्रकामै जानु पर्रने नियम कठिन छ । सरकारलेविदेशस्थित राजदुताबासमै बायाेमेट्रिक लिन सकिने ब्यवस्था गरिदिन अनुराेध गर्छु । @ShahBalen
1
2
484
पासपोर्ट प्रकरणमा सेतोपातीमा आएका न्यारेटिभ र समाचारहरु पढेपछि पनि सरकारले खण्डन गर्न नचाहेको कुराले दालमा कुछ काला हे नै संकेत गर्छ। अनि यो बालेन लगायतका खरानी ग्यांगको भक्तहरु फेरी के सारो डिफेन्सिफ मोडमा उर्लिहालेका हुन्। #passportissue #nepalgovt
यसैले त विष्णुजी तपाईं सरकारको ‘डिफेन्डर’ नबन्दिँदै बेस भन्छु। बरु आलोचना गर्ने मुद्दामा चुक्नुहुँदैन भन्ठान्छु। सरकारको पक्षपोषण गरी केही प्राप्त गर्नुछ भने (त्यस्तो नहोला)चाहिँ माफ गर्नुहोला। सरकारको प्रशस्तिगान गरी कसैले केही प्राप्त गर्छ भने शुभकामना नै दिइन्छ।
तपाईं सरकारको ‘डिफेन्डर’ नबन्दिँदै बेस भन्छु। बरु आलोचना गर्ने मुद्दामा चुक्नुहुँदैन .. सरकारको पक्षपोषण गरी केही प्राप्त गर्नुछ भने (त्यस्तो नहोला)चाहिँ माफ गर्नुहोला। सरकारको प्रशस्तिगान गरी कसैले केही प्राप्त गर्छ भने शुभकामना नै दिइन्छ। @mahatsujit
ukaalo.com/news/33746/
1
253
गरिबको चमेली बोलदिने कोई छैन।
Replying to @AnupSubedee
कारणले देशको राहदानीको इज्जत बढेको देख्नु आँखाको तागत हो कि कल्पनाको?
- यत्रो लेखमा "सुकुम्बासी" शब्द रणनैतिक रुपमै बहिष्करणमा पर्यो नि! मुटु नपोलेरै त होला नि! पोल्ने त फेरि "वाम" भइहाले।
- "बिचारभन्दा माथि देश"कै समानार्थोक्ती (paraphrasing) आएछ। खैर, यसले अर्को बढी महत्त्वको
189
आलेख तयार पार्दा पूर्वाग्रह राखेर तयार पारिन्छ त्यसैले १०,१२ जनाको एनेकडट्स जोडेर प्रधानमन्त्रीले परम्परागत शैली नअपनाएको भनेर जयजयकार गरिएको सतही साम्रागी बाहेक यसमा केही छैन्।नत्र धनीहरु मात्रै बस्ने शहर बनाएर, खाली स्टन्ट गर्ने शासकलाई मैलेचै तानाशाह बाहेक अर्को रुप देखिन।
आजको मेरो लेख। यहां लेखिएका प्रत्येक वाक्यको डिफेन्ड गर्ने जिम्मेवारी मेरो, ति वाक्यका तपाईंले लगाउने अर्थको जिम्मा भने तपाइं आफैलाइ। Enjoy (with an open mind)!🙏
ekantipur.com/opinion/2026/0…
A big congrats @ZohranKMamdani
The world is watching you, and I loved the dance of Dhoom machale dhoom machale dhoom!😊
345
Air so thick you can chew it,and once you swallow it, work as a poison. Congratulations to all of us. #NepalAir #PollutionProblems
216
बर्षभरि कुकुरलाई खोरमा थुन्ने भनेको नमान्दा कुट्ने अनि रोजी छानी हाईब्रिडका कुकुरहरुमात्रै किन्ने तर सडकका कुकुरलाई हेँला गर्नेले कुकुरपुजाको नाटक गर्छन्! यहाँहरुको पाप एकदिन पुजा गरेर धोईन्न्! #kukurpuja #tihar










