Aaditya retweeted
वडा अध्यक्ष चलाउने ल्याकत नभएकाहरु लाइ भावनामा बगेर देश चलाउन दिएको परिणाम नागरिकहरु ले भोग्दैछन।
डोलप्रसाद अर्यालले सभामुख पदको गरिमा राम्रै राख्छन् भन्ने आशा जगाएको छ। कतिपय व्यक्तित्वलाई पदले कद दिन्छ। कतिपय व्यक्तित्व यस्तो हुन्छ, कुनै पनि पद सानो लाग्छ, जस्तै प्रदीप गिरी। अनि कृष्णप्रसाद भट्टराई जस्तो व्यक्तित्व पनि हुन्छन्, जसले सभामुख पदको उचाइ नै बढाइदिएका थिए।
Aaditya retweeted
Warm congratulations to Mr. Balendra Shah on being sworn in as the Prime Minister of Nepal.
Your appointment reflects the trust reposed in your leadership by the people of Nepal. I look forward to working closely with you to take India-Nepal friendship and cooperation to even greater heights for the mutual benefit of our two peoples.
@ShahBalen
Aaditya retweeted
यतिबेला समानुपातिक मतको गणना भइरहेको छ र क्याल्कुलेटर थिचेर हिसाब निकालिँदैछ। यो प्रणाली कुनै टिकटकमा गिफ्ट मागेजस्तो मागेर आएको होइन। समानुपातिक कोटाबाट संसद बन्नका लागि खुट्टा उचालेर बसिरहनुभएका दिदीबहिनीहरूले एकपटक उहाँहरूको कठिन संघर्षको स्मरण गरिदिनु होला।
Aaditya retweeted
बीबीसीको क्यामेराले नभेटेको भिडियो। अहिलेको निर्वाचनको उम्मेदवार पनि होला उस्तै परे!!
Aaditya retweeted
चुनाव लडेर आइज भन्नेलाइ अहिलेको situation बारे यो राम्रो जवाफ हो! Ground zero reporting
Aaditya retweeted
Justice for a Nepali student, who took her own life after relentless harassment from her ex-boyfriend. Now, KIIT University may try to suppress the truth. We must not stay silent!
Speak up. Next time, it could be your friend or sister.
@RONBupdates
#kiituniversity
#justice
Aaditya retweeted
🏏 Nepal Cricket in IPL? 🇳🇵 Embracing raw talent, unmatched work ethics, and hunger to passionately represent their country. PROFITS! Imagine Nepal Premier League Franchises owned by all IPL teams! 🌏 A visionary blend of cricket cultures, fostering talent, and creating global connections. Nepal Cricket fans, your thoughts?
sportsboom.com/cricket/india…
#NepalCricket #IPL2024 #NepalPremierLeague #IPLExpansion #CricketUnity
Aaditya retweeted
Important Issue: "आफ्नो छोरी आरती शाहको हत्या भएको र निष्पक्ष छानबिन हुनुपर्ने " माग गर्दै ११२ दिन देखि माइतीघरमा धरना दिएर बसेका आरती शाहको आमा भक्कानिँदै! आरोपित आरतीका श्रीमान् मोतिलाल साह र ससुरा मदन साहलाई आज साधारण तारीखमा छोडिएको छ । यत्तिका दिन भइसक्दा पनि सरकारको ध्यान जान सकेको छैन ।
Aaditya retweeted
India must adopt Nepal cricket and make it their responsibility to bring them up to speed with International Cricket. Send the A team to Nepal. Involve them in India’s domestic structure (I remember India-A playing a full first-class season in Windies). The passion for cricket in Nepal is unparalleled…and they have the potential too.


























