Pra-Tee (@Partidhakal) profile picture

अरुलाइ खराब भन्ने अधिकार,आफु असल हुनेलाइ मात्र छ।

Joined February 2022
...✍️ खुशी रहन अरुमा भर पर्छौ भने बुझ्नुहोस् हामी कहिल्यै खुशी रहन सक्दैनौ। शुभ बिहानि☺️🌻🌻 शुभ दिन🍁🍁🍁
11
13
116
धैर्यता राख्नुस हरेक कुरा सहज हुनु भन्दा पहिला कठिन हुन्छ।🌻 #Darey✨❤️ #GoodMorningEveryone #Motivationline
6
भ्रम थियो पुरै बगैंचा आफ्नो हो भनेर,आधी आएपछी थाहा भयो सुकेको पात पनि हावाको रहेछ।🍂🍁🍁 #शुभ_प्रभात 🌞🌻
1
40
बिचरोले तेरो केही चाहिदैन भनेर सान देखाउथियो आखिर मेरै पोस्ट कपि गरेछ्।🤣🤣🤣🤣🤣 शुभ दिन😍
3
सम्बन्ध पनि भित्ते पात्रो जस्तो नहोस् साल संगै फेरिएर जाने❤️🌻 (नयाँ बर्ष २०७९को पावन अवसरमा सु-स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ❤️)
4
2
23
...✍️ समस्याले मान्छे कहिले कम्जोर हुदैन तर कठोर बन्न अवस्य बाध्य हुन्छ।🌻🌻🍁🍁
2
1
13
...✍️ दुखिलाइ दुख परेपछी क्यार्न रुनु पर्यो साहुले ऋण पत्याएनन क्यार्न रुनु पर्यो एकदिन हाम्रा नि दिन खुल्नेछन आमा बाउको ऋण तिर्ने म छु क्यार्न रुनु पर्यो।। शुभ बिहानि☺️🌻🌻 शुभ दिन🍁🍁🍁
1
6
....✍️ मेरा खुशीहरु लुटिदिने तिमिलाइ म कसरी आफ्ना भन्ने परिचय दिउ?😔 🌻🍁🌻🍁🌻
2
16
.....✍️ जताउनेलाइ ,सताउनुको मजा बेग्लै छ प्रेमको परिभाषा,बताउनुको मजा बेग्लै छ यो त जिन्दगीको  हिसाब रहेछ महोदय, छोडिनेलाइ, घटाउनुको मजा बेग्लै छ।। शुभ बिहानि🌻🌻🌻 शुभ दिनको कामना🍁🍁
2
18
आफ्नो लेख छापिएको देख्दा छुट्टै खुसी लाग्ने रहेछ।
याे साताकाे जनभेट साप्ताहिक @janabhetweekly मा छापिएका ट्वीटहरू @DharelLama @Prakriti_SK @only_mukhiyaa2 @55Kthm @Turuplaal @Devendra2016Dhu @Anilsitaula2 @GovindSaaleek @Partidhakal र @sani_sharma1 विचार, सल्लाह/सुझाव र जानकारीका लागि सबैमा हार्दिक धन्यवाद ।
2
6
संसार जतिसुकै रमाइलो किन नहोस् तर मन दुखी भएपछी सबै कुरा सुनसान लाग्दो रहेछ।😔 शुभ बिहानि🌻🌻 शुभ दिन🍁🍁🍁
1
1
14
मलाइ फुल🌷होइन झुल देउ, हाम्रोतिर लाम्खुट्टे धेरै लाग्छ के माया😂😜 शुभ बिहानि🌻🌻 शुभ दिन🍁🍁
2
1
1
13
....✍️ कुदेर बनाइने काष्ठकला होइन छरेर उम्रने बिरुवा होइन म त आफै बन्नु छ शिला जस्तो आफै बनाउनु छ आफु जस्तो त्यसैले त म स्वतन्त्र चाहन्छु म आफैमा स्वतन्त्र हुन चाहन्छु।।
1
8
कसैको खुसीको लागि आफ्नो ज्यान नै बलिदान नदिनुस,छोड्नेले छोडी जान्छन्,टाढा हुने टाढिएर जान्छन् त्यसैले अरुका खुसीको लागि होइन आफ्नै खुसिका लागि बाचौ।🙏🌻🌻🍁🍁
2
10
1
94
....✍️ सुनेकि थिए तिमिले पहिलो प्रेमिकाको नाम फरक भनेता पनि अघिल्लो अक्षर मेरै नामको थियो।❤️🍁🌻
7
...✍️ यति छिटै हरेस खाने छैन नि महोदय, तिम्रो प्रगती देख्ने आखाले तिमिलाइ नि मेरो प्रगती देखाउनु छ।🍁🍁🌻🌻
5
समयले चिनाउछ सबै मिठो बोल्नेहरु आफ्ना हुदैनन् भनेर🌻🌻🍁🍁
5
...✍️ मेरो प्रगति कति भयो थाहा हुन मित्रलाइ होइन शत्रुलाइ सोध,किन नि उनिहरुलाइ नै मेरा हरेक विषयको चासो हुन्छ। 🌻🌻🍁🍁
5
प्रेमका लागी रुपमा कहिल्यै मरिहत्ते नहुनु, रुपले त जोडि मिल्छ होला तर व्यवहार कहिल्यै मिल्दैन। 🌻🍁
5
....✍️ तिमि भेटियौ या म भेटिए यसको लेखाजोखा राख्दिन म तर पनि छुटिदा तिमिले भुल्न सक्छौ भने मैले किन सक्दिन?
8