Prashant Aryal (@Prashant68) header
Prashant Aryal (@Prashant68) profile picture

an average journalist

Kathmandu/Tikapur
Joined June 2009
Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)Photo by Prashant Aryal (@Prashant68)
अरे दिल्ली वालों ! उस ज़हरीली हवा में रहने के बजाय नेपाल आ जाओ,पोखरा में!दिवाली के बाद फिर पराली जलाने का मौसम शुरू हो जाएगा,और उसके बाद कोहरे के साथ कड़ाके की ठंड। क्यों न सर्दियों में पोखरा को ही अपना दूसरा घर बना लो? वैसे भि काम-धंधा को तो आजकल 'रिमोट वर्क'से हो ही जाता है! 😄
2
903
सेल किन्नेको लाम किमडोल, स्वायम्भू
7
3
3
33
8,658
स्वयम्भू*
515
अपि हिमालको फेदीमा अपि ट्रफि भिडियो सौजन्य: सुभाष शाही
1
2
1
7
971
र, यो पनि
1
93
सडकमा यस्तै जंगली प्रवृत्ति हाबी छ, कोही नियम मान्न तयार छैन ।
काठमाडौंबाट भरतपुर जॅादै गर्दा आज मुग्लिन नजिक झण्डै ४ घण्टाको जाममा फॅसिसकियो। वास्तवमा सानो ड्राई पहिरोले एकै छिन ट्राफिक फ्लोमा 'बोटल-नेक' फर्म भएको। तर आवस्यक भव्दा लाऽऽऽमो जामको कारण चैं जामको बेला विपरित लेन खालि देख्ने बित्तिकै अघिजाने प्रवृत्ति। त्यसले गर्दा ठाउॅ-ठाउॅमा गाडीको भद्रगोल र झन ठूलो जाम। राजमार्गमा पनि लेन अनुसासनमा कडाई गर्न जरूरी। @NepalPoliceHQ @valleytraffic
2
9
1,433
अष्ट्रेलियाको नेपाली समुदाय कति 'भाईब्रेन्ट' छ भन्ने यसैबाट थाहा हुन्छ 👏🫡
7
1
2
21
4,939
यो त ठिक छ कि, तर आगमन कक्षको सामान लिने ठाउँमा आउने शौचालयको कडा दुर्गन्धको अवस्था के छ कुन्नी ! दशैँ अघिसम्म यात्रुहरू त कम्प्लेन गर्दै थिए ।
3
2
9
1,642
Prashant Aryal retweeted
भोटेकोशीले दिएको घाउमा खाटा बसेको छैन। आधिकारिक भनाई अनुसार पनि ५००० भन्दा बढी बेपत्ता छन भने १४०० बढीको त मृत्यु नै भयो। सम्पत्तिको कुरै नगरौँ। यस्तोमा आएको तिहारमा झिलिमिली बत्ती बाल्न मन लागेन। यति छिट्टै त्यो पीडा बिर्सन सकिन। घरमा सल्लाह गरेँ। नाम मात्रको दिपावली गर्ने भयौँ।
1
8
1
23
1,397
मूला, बल्ल ठिक गर्‍यो 😄
BREAKING: Cristiano Ronaldo retires from international football
3
1,194
अब तेरा क्या होगा टडम्पवा !
2
5
1,360
संविधानको व्याख्या गर्ने निकायको भाषा :👇 'बिना पूर्वाग्रह निष्पक्ष एवं स्वतंत्र ढंगबाट संविधान र कानून बमोजिम छानबीन गरी सत्य, तथ्यसहितको निश्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बद्ध निकायलाई आग्रह गर्दछौँ ।' सम्बद्ध निकाय भनेर कसलाई भनेको ? फुल कोर्टले प्रस्ट भन्नु पर्दैन ?
336
मौसम सफा हुँदै गर्दा चन्द्रागिरी डाँडो
1
9
402
पहिले 'उठाउने'लाई प्रहरीले पक्राउ गर्थ्यो, अब 'उठाउने' काम नै प्रहरीको भईसक्यो । त्यसैले यो सब जायज र सही लाग्छ ।
मध्यराति नेपाल प्रहरीको जिद्दी : ‘समाचारबारे बुझ्न सञ्चारकर्मीलाई साइबर ब्युरो बोलाइनु सही’ nepalkhabar.com/politics/290…
1
3
4
1,121
Prashant Aryal retweeted
WeatherUpdate वर्षा सुरु भएको करिब ३६ घण्टा भयो।🌧️ पूर्वबाट सुरु भएको वर्षा पश्चिमसम्म पुगेर फेरि पूर्वतर्फ सर्दै छ। आज अपराह्नदेखि कम हुँदै भोलि मौसम खुल्ने देखिन्छ मनाङको तालमा २४ घण्टामा १११ मिमि वर्षा भयो। यात्री सुरक्षित र धान जोगिएको आशा छ। अझै वर्षा बाँकी छ, सतर्क रहनुहोला
6
30
120
6,329
यो के हो फेरि ? अवस्थै नखुलाउने गरि नियन्त्रणमा रे
ठेक्का खोल्नुअघि नै आयोजना प्रमुख र महानिर्देशक प्रहरीको नियन्त्रणमा सुनकोशी मरिणमा बाँध र विद्युत् गृह निर्माणका लागि पुनः सम्झौता गर्ने तयारी छ । प्राविधिक मूल्यांकनमा पास भएका ३ वटा कम्पनी छानेर सोमबार आर्थिक प्रस्ताव खोल्ने तयारी थियो । यही बेला प्रहरीले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिणका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको छ तर उनीहरूको अवस्था भने खुलाएको छैन । @Bimaltirpali @gauravpkh ekantipur.com/news/2026/10/3…
4
789
Prashant Aryal retweeted
अबको पालो पत्रकारमाथि रच। मैले त पहिले नै भनेको हो।
ऊ सुकुम्बासीमाथि खनियो, म केही बोलिन। ऊ विद्यार्थी/ट्रेड युनियनमाथि खनिनेछ, म केही बोल्नेवाला छैन। ऊ अल्पसंख्यक/विधर्मीमाथि आक्रमण गर्नेछ, म अर्कोतिर हेर्नेछु। पत्रकार/पार्टीमाथि ऊ धावा बोल्नेछ, म मौन रहनेछु। अन्तमा ऊसले मेरो घाँटी निमोठ्नेछ, मेरो लागि बोल्ने कोही बाँकी रहन्न।
1
13
3
39
2,314
Prashant Aryal retweeted
3 of the 5 highest peaks on Earth, framed right from a paddy field in Bihar... > Mount Everest (8849m) #1 Highest Peak > Lhotse (8516m) #4 Highest Peak > Makalu (8463m) #5 Highest Peak (Wait for the end) This rare view was captured in Birpur, Supaul [btw_its_shivaay_/IG]
Absolutely breathtaking view of the mighty Kosi River in Supaul, Bihar, with the Himalayas painting the horizon. @TourismBiharGov must look beyond the Buddhist circuit and develop these hidden gems to put Bihar on the tourism map.
7
81
3
742
35,704
प्रेस-विज्ञप्ति बृहत नागरीक आन्दोलन सरकारद्वारा संविधानप्रदत्त मौलिक हकअधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप तुरुन्त रोक्न र प्रेस स्वतन्त्रता विरोधी निरंकुश शैलीका कदमहरु तत्काल सच्याउन जोडदार माग गर्दछ।
7
1
11
1,132
Prashant Aryal retweeted
चिनीकाे कुरा ६/७ महिना पहिले देखि भैरा तर राजेश दाइकाे पहल पछि बल्ल चर्चा पाएछ त चमेली ।। nitter.gq/DhakalSaurav/status/20…
चिनी मिसाइएका खानेकुराले लिँदैछ नेपालीको ज्यान । चुनाबी उमेदबारलाइ के छ यसकाे ज्ञान ? #SugarSweetenedBeverages #Nepal CC @KarnaliRiders
1
1
4
345