prem thapa♍ (@Premthapa31) header
prem thapa♍ (@Premthapa31) profile picture

🕉️🇳🇵

ललितपुर नेपाल
Joined May 2021
Photo by prem thapa♍ (@Premthapa31)Photo by prem thapa♍ (@Premthapa31)Photo by prem thapa♍ (@Premthapa31)Photo by prem thapa♍ (@Premthapa31)
केही नहुँदा कोही नहुँदा तिमीले गरेको माया अमुल्य र अमृत तुल्य छ!😊
5
19
590
prem thapa♍ retweeted
अहिले संजालमा सबैभन्दा बढी उत्सुकता भएकाे क्लिप मध्ये एउटा याे पनि हाे 🧐 ~ यसमा यति धेरै इम्प्रेसन छ,, कमेन्टमा यति धेरै जिज्ञासा छन,, मस्त जन्मदिन मनाकाे अर्को क्लिप पाेस्ट भा'छ,,तर यसकाे उत्तर कतै छैन र…… सबैकाे प्रश्न एउटै छ,,जन्मदिनकै दिन ड्रेस एवं स्टेसनरी किन जलाकाे⁉️
4
6
437
बैगुनी केटो कहिले काँही होस मा पनि आउँछ
3
1
12
277
prem thapa♍ retweeted
प्रधानमन्त्रीको भ्रमणबारे योगेश भट्टराईको टिप्पणी– त्यही काम तीन नेताले गरेको भए बुद्धिजीवीले कालोमोसो दल्नुपर्छ भन्थे !
2
1
13
2,785
मध्यरातमा आसेपासे मात्र राखेर प्रचण्डे संग गाला जोर्यो २/३ को सर्खार आफैले भंग गर्यो ! फेरी मद्यरातमा देउबा -देउबिनी संग गाला जोर्यो हेलीखप्पर चढेर भाग्न पर्यो ! बिध्यादेबी लाई सद्स्यता दियन फेरी कुर्ची हल्लीयो दियो ! ओली पुर्ण असफल नेता हो ! एमाले डुबाउछ !
Replying to @4JzdJuPW8OIGNvC
हजुर आफ्नो कुर्सी को लागि जो संग पनि सौदा यस्ता पातकी लाई बल्ल पाप लागिराछ‌।
1
2
39
prem thapa♍ retweeted
ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतःक्लेशनाशाय श्री गोविंदाय नम वसुदेव सुतंदेव कंसचाणूर मर्दनम देवकी परमानन्दम कृष्णं वंन्दे जगद्गुर श्रीकृष्णगोविंदहरेमुरारीहेनाथनारायणवासुदेवाय मुकुंदमाधवगोविंदबोलकेशवमाधवहरिहरिबोल गोविंदहरिगोपालहरिजयजयप्रभुदीनदयालहरि ॐनमोभगवतेवासुदेवायनम✍️
4
8
1
15
457
इनम नामक घण्टेलाई पनि पुडासैनी की ड्राइभर नै बनाउने भए जस्तो छ। कुन दिन सुसाइड नोट पनि आउन बेर छैन,दैव कानुन.....
3
9
153
केपी शर्मा ओली सत्तामा हुँदा गरेका सबैभन्दा ठुलो अपराध दुर्गानन्द झा जस्तो आतङ्ककारी लाई सहिद घोषणा गर्नु ,हो तेही अपराध ले आज यो दिन आएको केपी ओलीलाई।
2
1
8
212
घण्टे राज्य मा घण्टे हरु आफै आफै काटा काट मारामार भएर सिधिन्छन्। पुडासैनी, देखी ड्राइभर सम्म का घटना पनि आलै छ।
5
14
227
भिखारी धोती हरु😂😂😂
1
5
217
यस्ता कुख्यात आतङ्ककारी लाई फेरी देश बनाउने हुटहुटी जाग्यो रे तेरीमा मानव तस्कर
यो मानव तस्कर लसी जनताले लात दिन्छन !
1
1
4
154
prem thapa♍ retweeted
रहे पाे संस्कार संस्कृति … रहन्छ नेपाल,,रहन्छ सान राधे राधे 🪷🦚🪈 #FreshStart #StayPositive #NepalLife 🇳🇵 🙏🕉️✨📿🌺☀️ शुभ प्रभात 𝕏 दुनियाँ 🌄 यहाँहरु सबैकाे आजकाे दिन उल्लासमय बनाेस 🥳 #abiralbrt 🧿
रहे पाे संस्कार संस्कृति … रहन्छ नेपाल,,रहन्छ सान राधे राधे 🪷🦚🪈 #FreshStart #StayPositive #NepalLife 🇳🇵 🙏🕉️✨📿🌺☀️ शुभ प्रभात 𝕏 दुनियाँ 🌄 यहाँहरु सबैकाे आजकाे दिन उल्लासमय बनाेस 🥳 #abiralbrt 🧿 (माइकमा सज्जा चाैलागाइँ विजेता नेपाल आइडल सिजन ३)
2
6
19
438
वाह घण्टे अपराधीहरु हो यही हो मौका अलकत्रा पनि छोड्नु हुँदैन।
2
6
27
878
मेरो त ex बाट निम्तो आयो😜😂
मंसिर भनेर नहुदो रहेछ यौटा बिहेको निम्ता आको छैन ? कसैलाइ फेरि दिनमै ४/५ ठाम बाट निम्तो आयो भनेर रुवाबासी गर्छ्न सन्जालमा ।
4
99
Lakhs of facebook user Nepali boomers will think this is real news and might regret voting for balen
आमा बालेनले देश बनाउँछ भन्ने रबि लामिछानेले यसको जवाफ दिनुपर्छ। याे फेक नभएर आधिकारिक हाे भने मुलुक सक्कियाे।
1
1
9
458
prem thapa♍ retweeted
यो एक–दुई पटकको बढी असुली होइन, व्यवस्थित शोषण थियो। नौ वर्षसम्म द्विपक्षीय सम्झौताले मलेसियाली रोजगारदातामाथि राखेको खर्च नेपाली कामदारको खल्तीबाट असुलियो, र यसलाई रोक्न सक्ने श्रम मन्त्रालय र नेपाल राष्ट्र बैंकले रोक्नुको सट्टा १७ पटक सही गरे। Special Report by @NomanAdhikari #onlinekhabar onlinekhabar.com/2026/11/206…
23
7
58
5,734
मेरो एक्स को दुई दुई चोटी बिहे भैसकेछ 😂😂 तेस्रो पटक चाई भोज खान जानु पर्छ 😂😂
2
16
254
बल्ल मज्जा आउँदै छ चुप चाप घण्टा छाप भन्ने पनि यिनीहरु नै हुन्। ठिक्क पर्यो भन्ने बाहेक केही छैन।
5
21
451