Purusotam Basnet retweeted
You can make a cough lozenge yourself at home. nitter.gq/EgzersizGunlugu/status…
ससना राजाहरु काका बा संग मिलेर ठुला राजा फ्याके । ठुला राजाका हावा चल्न थाल्यो कि ससना का ज्वरो नै आउने !!!
संघीयता,गणतन्त्र र धर्मनिरपेक्षाकाे हत्या
गर्न रवीन्द्र मिश्र राप्रपमा छिरेपछि लिङ्देनले भने- आउने चुनावमा राप्रपा पहिलाे पार्टी बन्छ।याे दाबीमा कालकाे त्रुटि छ।वास्तवमा राप्रपा हिजाे पहिलाे पार्टी थियाे,आज पहिलाे पार्टी छ,भाेलि पहिलाे पार्टी रहनेछ।तर पुछारबाट गन्दा है मान्यवर!
देश र भावी पुस्ता माया हुनेहरुको सोच्ने ढंगै फरक छ । जस्लाई हामीहरु नेता वा अझै राजनेता भन्छौ सायद उनीहरु अझै सिंगापूर, स्वीटजरल्याण्ड, सम्बृद्धी नै भन्छन। जुवाडेलाई जति संझाए पनि जित्ने आशमा दाउ राख्न छाडदैनन्।
आजको कान्तिपुरको मेरो लेख मेसो मिले पढौं है
kantipurdaily.com/opinion/20…
1
बलेनजी अलि मुस्कुराएर मसिनो स्वरमा संम्मान पुर्वक वोल्नुहोस तर बेतिथीलाई भने अझै कठोर र निर्ममताका साथ भत्काउनुहोस! हाम्रो त हृदय देखिकै शुभकामना ! @_Baalen
6
नेताहरु त नेता भई हाले। नपढी नजानी कमेन्ट गर्ने ठुला बडा हरु पनि रहेछन।
जन्मका आधारमा पटक पटक नागरिकता देऊ भनेर यो लेखले कहाँ भनेको छ? न त त्यो अहिलेको विषय नै हो। महिला र पुरुषलाई समान नागरिकताको हक दियो भने मुलुक खतरामा पर्छ भनेर जसले भन्छ, त्यो चैं नक्कली राष्ट्रवादी हो। तपाईं के हो, आफैं छुट्ट्याउनुहोस्।
2
Qigong Taoist 8 Section of Brocade/Purusotam_Basnet youtu.be/LXCI5AH-g8I via @YouTube
देश जनता को काम गर्न गाह्रो भाकोले सबै मलेशिया अरब हान्नीया छन। तेता सजिलो छ।
Replying to @RaameshKoirala
टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्नु जस्तो सजिलो छैन।आलोचना गर्नु सजिलो हुन्छ तर जनता र देशको हितमा काम गर्नु गाह्रो हुन्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी केहि बर्ष पछि राष्ट्रिय प्रजातन्त्र पार्टी सँग पार्टी एकता गर्लान्। बिगतका अभियानता ज्ञानेन्द्र शाहा लाई नै हेर्नुस् न!😁😁
1
It is suitable in Kathmandu too. How Trash Makes Money In The U.S. youtu.be/uUmtJIBibMM via @YouTube
कुहिने फोहर गन्धरहित ब्यवस्थापन गर्न घरघरमा BUKASHI system लागु गर्ने बारे सोच्नु होस। @ShahBalen शुभकामना!
पत्याउनुहोस वा नपत्याउनुहोस purusoba.wordpress.com/2022/…
1
धिक्कार!! देशको रक्षा गर्ने भनेर रक्षामन्त्री हुने, तलव भत्ता खाने, MCCको लागि बजेट दिने अहिले थाह छैन भन्ने! धिक्कार छ नक्कली राष्ट्रवाद!
सत्ता र कुर्सीको चरम स्वार्थको फोहोरी आहालमा नेपालको स्वाधीनता,हित र स्वाभिमानलाई डुबाउने घृणित खेल देखिदै छ।यस्तो खेल खेल्नेहरू नेपालको स्वाधीनता र हित विरोधी एमसीसीका प्रावधानप्रति आँखा चिम्लेर सिद्धान्त,नीति र नैतिकताहीन राजनीतिको पासोमा देश फँसाउने कुकृत्य गर्दैछन्।सजग रहौं!
1











