सगुन पोखरेल retweeted
"सुकुम्बासी"सरकारले जब चहान्छ नाेटिस दिएर हटाउन सकिन्छ,संविधान संशोधन गरेर संविधान, कानुनमै उल्लेख गर्नपर्छ,यदि व्यवस्थापन गर्दै गरे हरेक नागरिक सुकुम्बासी हुन तयार हुन्छन,याे समस्याले बिकराल रुपलिन्छ,राज्य बेलैमा सचेत हुनुपर्छ कुनै दलकाे थाेरै फाइदाकाे लागि पछि समस्या नबनाेस्!
सगुन पोखरेल retweeted
मैले मात्रै देशको माया गरेर के गर्नु सरकारलाई मेरो भन्दा बढी रेमिटेन्सको माया भएपछि । आइयो आज DV भरेर फ्याटै परिहाल्यो भने नेपाललाई श्रीलंका हुनबाट बचाउने छु 😂
सगुन पोखरेल retweeted
नारिको सृष्टि केवल जन्मान्तरण गर्न, सपिङ्ग गर्न र फोटो खिच्नको लागि गरिएको थियो।
सगुन पोखरेल retweeted
जो भोग्दैन उसले केही जान्दैन दोषीलाई कानुनी कार्वाही हुनुपर्छ हामी त जे देख्छौं जे सुन्छौ त्यही बोल्छौ। निष्पक्ष अनुसन्धान,फैसलाको लागि प्रशासन छ अदालत छ।
सगुन पोखरेल retweeted
-कानुनले नाबालक नाबालिका भनेर मात्र भएन अब
-केटा र केटि एउटै स्कुलमा पढाउन भएन ।
- २०बर्ष पूरा नभएसम् सामाजिक संजाल अभिभावकको निगरानीमा राख्न पर्यो ।
- घरबाट बाहिर निसक्न पर्ने अवस्था आए अभिभावकले बच्चा बच्ची काहा जाँदै छन के गर्दैछन समपुर्ण जानकारी राख्न पर्यो ।
सगुन पोखरेल retweeted
समाजमा गरिबी थियो तर इमानदारीले समाज चलेको थियो । अहिले ओठ लेप्राउनेहरू धेरै छन् । समाजमा इमान, सद्भाव एवं विश्वास हराउँदै गएको छ । सामाजिक बेमेल बढ्दो छ । हत्या, हिंसा बढेका छन् । सम्बन्धहरू चिसिएका छन् । विच्छेद भएका छन् । एकले अर्कोलाई धोका दिने कार्य सामान्य बन्दै गएको छ ।
सगुन पोखरेल retweeted
बालेनले कुकुर सम्बन्धि चाहिँ जे मनमा आयो त्यही उत्तर दिए जस्तो लाग्यो मलाई । सडकमा किन कुकुर बढिरहेको छ पैला त्यो Study गर्नुस । सानो छदा मायाले पाल्ने ठूलो भएसी सडकमा छाड्ने कारणले बढ्यो । त्यसैले बन्ध्याकरण संगसगै कुकुर लाइसेन्सको पनि छिटोभन्दा छिटो लागू गर्न पर्यो ।
सगुन पोखरेल retweeted
हरपल कसैकाे याद आएकाे पहिलाे पटक हाे
प्रेम राेगले सिकिस्त बनाएकाे पहिलाे पटक हाे
कसैलाई पाउने चाहाना दिलले धेरै राख्याे हाेला
कसैलाई गुमाउनलाई डराएकाे पहिलाे पटक हाे
दिल दुखाउनेहरुसगँ म अक्सर दुर दुर भाग्ने गर्छु
दिल दुखाउनेलाई दिलले चाहेकाे पहिलाे पटक हाे
❤️❤️
सगुन पोखरेल retweeted
छोरो विदेशमा बेल्चा हाल्ने बुहारी शहरमा बसेर टिकटक चलाउने घरमा वृद्ध बाआमा एक्लै भएको जग्गाजमिन बाँझै सरकार निकम्मा युवाजनशक्ती बेच्ने कृषिक्रान्ती खुलित्तै हामी नेपालिहरु धेरै सुखी भैंसक्यौं😜 भारत बेच्छ हामी किनेर खाईदिन्छौ कस्ले भन्यो हामी भारत भन्दा गरिब छौं भनेर😄😄
सगुन पोखरेल retweeted
हैन यो राजनितीमा प्रवेश गर्ने बित्तिकै नेपालमा बनेको नेपाली पोशाक मात्रै लगाउनुपर्छ क्याहो
कति सस्तो लोकप्रियता हो दुई जोईको पोईको😜
सगुन पोखरेल retweeted
Share मार्केट सम्बन्धि सम्पुर्ण जानकारी सबै एकै ठाउमा पाउन अहिलै Download गरिहाल्नुहोस "Hamro Share App "
Download Now : https://nitter.gq/t.co/zaNom0LJiD
सगुन पोखरेल retweeted
Market Summary !
Download Now For more info :
https://nitter.gq/t.co/zaNom0LJiD
सगुन पोखरेल retweeted
के तपाईंहरु लाई Hamro Share App को बारेमा थाहा छ ? सबै कुराले भरिपूर्ण App Playstore बाट सजिलै download गर्न सकिने ।
-Free मा चलाउन सकिने ।
-Free मा fundamental indicator हेर्न सकिने ।
- Free मा Quarterly report हेर्न सकिने ।
- प्रयोग गर्न सजिलो । https://nitter.gq/t.co/zaNom0LJiD
सगुन पोखरेल retweeted
आज ७ बर्ष लागेछ । मेरो टुइटर अकाउन्ट पनि । यो लामो अबधिमा धेरै राम्रा मिलनसार साथीहरू दिएको मा धन्यवाद टुइटर ।
#HappyBirthdayMyTwitterAccount 🎉🎁
सगुन पोखरेल retweeted
रबि दाइले पाटी खोल्नु भएछ सबै पाटी फेल भैरहेको बेला पाटिले देश चलाउन सकेन । Inflation यति धेरै बढ्यो कि कुन दिन महङ्गीले मान्छेले आत्महत्या गर्छ्न भन्ने डर छ । हामिलाइ स्वतन्त्र ब्यक्ति चाहिएको थियो स्वतन्त्र पाटी हैन तै पनि शुभकामना @hamrorabi ..!







