सबै चोर, डाँका, फटाहा, बेइमान र भ्रष्टहरु एकजुट हुन थाल्छ्न भने बुझ्नुपर्छ त्यस देशको शासक इमानदार छ। चाणक्य
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 65 23 🇳🇵
यदि जीवनमा हार नै हुन्छ भने पनि त्यो हार यस्तो होस् जहाँ उसको भन्दा तपाईंको हारको चर्चा बढी होस्।
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6522 🇳🇵
जब जराहरु गहिरा हुन्छन्,
तब आधिबेहरि संग्डराउनु पर्दैन।
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6521 🇳🇵
यो कुन नालायक मा....जात हो ?
सफल हुन असफलताको डर भन्दा
सफलताको चाहना बढी हुनुपर्छ।
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6520 🇳🇵
भागेर होइन,
भाग लिएर काम मा सहज प्राप्त हुन्छ।
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6519 🇳🇵
Replying to @ShahBalen
हर्के गुँइठेको कार्यकर्ता यस्तो खुलम खुल्ला धम्की दिएर हिँडिरहेका छन् तर प्रधानमन्त्री चुईक्क बोल्दैनन्। सल्लाहकार के गरेर बस्छन् होला ?? हर्केले पुर्वमा पुरै पेट्रोल खन्याएर आगो झोसी सक्यो यता प्रधानमन्त्रीको बोलि पटक्कै फुट्दैन किन?? कि त्यो राजनीतिक सल्लाहकारले नबोल भनेको छ??
9
578
मानेछे कुनै पनि चिजको महत्त्व
दुई पटक मात्र बुझ्द्छ,
एक पटक पाउनु भन्दा पहिला र अर्को पटक
गुमाईसके पछि।
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6518🇳🇵
मृत्यु त देखाटी मात्र हो,
मान्छे त्यति बेला मरिसकेको हुन्छ जब उसलाई
बुझिदिने कोहि हुँदैन।
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6517🇳🇵
धोका पाएकोमा दुखी नहुनुहोस,
खुसी हुनुहोस कि अब तपाईंले वास्तविक र नक्कली पहिचान गर्नु भयो।
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6516 🇳🇵
अरुले जे गरे पनि - जब तपाईं आफ्नो
इमानदारीको उच्चतम स्तर कायम राख्न सक्षम
हुनुहुन्छ, तपाईं महानताको लागि भाग्यमानी हुनुहुन्छ।
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6515 🇳🇵
आनन्द र सुखलाई जति जति पछडी धकेल्न
सकिन्छ त्यति नै बढी शक्ति र उर्जा प्राप्त हुँदै जान्छ।
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6514 🇳🇵
यस्तो बोल्ने नागरिक लाई छिटो भन्दा छिटो पक्राउ गरि कारबाही गरियोस् @NepalPoliceHQ @Sudanhaminepal
Replying to @NepalPoliceHQ
@NepalPoliceHQ
यसरी देशकै धरोहर जानकी मन्दिर जलाउने र एउटा समुदायलाई गाली–गलौज गर्ने यस्ता हर्कका समर्थकहरूलाई के गर्ने?
यो सतिले सरापेक देशले कहिले पनि देश र जनताको हितमा काम गरेको असल र इमानदार राजनेता स्वीकारेको छैन।
किनको हामी नेपाली लाई अरुको चाकडी, आलोचना गर्नु बाहेक केही आउदैन ।
#शुभप्रभात #सामाजिकसञ्जाल
~bg T- 6513 🇳🇵
जति फुर्ती लागाए पनि तेरो हैसियत सम्पुर्ण नेपाली जनता लाई थाहा छ। #shameonyou
This post is from an account that no longer exists. Learn more
1
9
602
धैर्य आफैभित्र हुनुपर्छ,
घमण्डको रङ्ग देखेएर जानेहरु एक दिन बेरङ्ग पनि हुन्छ्न।
#शुभबिहानी #सामाजिकसञ्जाल
~bg T- 6512 🇳🇵
के हो यो माननीय ज्यु
CA पढेको राउको मोज गर्दै यसलाई कसले केस गर्ने nitter.gq/sujnpandey/status/2079…
5
675





