Pinned Tweet
From Kathmandu to Hollywood
Nepali: Selfie King | Prakash | Pujaar
Sarki | Mahabhoj
Hindi: Unchai | The Casino
T-Series: Music Video
South: Jack | Tyson Naidu
Hollywood: Fracture
Stories don’t need borders. I just
build them.
Rajjit ✍ 🇳🇵 retweeted
"कठिन समय, दबाब, संघर्ष र असफलतालाई कमजोरी होइन, आफ्नो शक्ति र व्यक्तित्व निर्माण गर्ने अवसरका रूपमा लिनुपर्छ।"
#शुभ_बिहानी 🌞☕️
#शुभ_दिन 🙏😍🌹
Rajjit ✍ 🇳🇵 retweeted
तिमिले बोलाउन छाड्यौ, मैले बोलाउन छाडिदिए।
तिमी मलाइ भुल्दै गयौ ,मेले नि तिम्रो आश मार्दै गए।😣
#शुभबिहानि
#शुभदिन ☕️🌸💗
Rajjit ✍ 🇳🇵 retweeted
नदीले आफ्नो बाटो आफै बनाउछ,
जहाँ बग्दै आएको धाराले
उसैलाई धोका दिन्छ।
अनि पुरानो किनाराले साथ छोडेपछि,
नदी फेरि मोडिदै
नयाँ दिशा खोज्दै हिड्छ।
ढुंगा, बालुवाले सात छोडे पनि
नदी रोकिन्न उ निश्चल बगिरहन्छ,
उसले आफ्नो भविष्य आफै कोर्छ।
#क्रमशः ⤵️⤵️
सायद सत्य नै होला,
अत्यधिक समझदारीले
जिन्दगीलाई बेरङ्ग बनाइदिँदो रहेछ।
पहिले सानासाना कुरामा मन रमाउँथ्यो,
बिना कारण हाँस्न र
सानै खुसीमा रमाउन सकिन्थ्यो।
तर जब हरेक कुरालाई बुझ्न थालियो,
हरेक सम्बन्धको अर्थ खोज्न थालियो,
अनि हरेक परिस्थितिमा
आफूलाई सम्झाउन थालियो,
जीवन बाट रङहरू बिस्तारै हराउँदै गए।
अब न मनले जिद्दी गर्छ,
न आँखाले कुनै सपना सजाउँछन्।
सायद ठूलो हुनु भनेकै यही रहेछ,
सबै कुरा बुझ्दै जाँदा
आफ्नै मनका रहरहरू बिर्सिंदै जानु। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
Rajjit ✍ 🇳🇵 retweeted
तिमी टाढै भएर पनि
मनकाे फूलबारीमा
फुलेका छाै प्रिय
नजिकै नहुनुमा के दुःखी हुनु !
टाढै बस्ने बाँचाले बाँधिएपछि
नजिकै भएपनि
के छ र छुनु ?
.........
शुभरात्री 🙏❤️😴
Rajjit ✍ 🇳🇵 retweeted
तिमी ... राम्री छौ,
यो शब्द ...
स्त्री
को साथ्
भएको पहिलो
छल
थियो,
अनि म तिमी सँग,
प्रेम्
गर्छु ...
आखिरी
अपराध,
यस पछि ...
अरु कुनै
अपराध को
आवश्यकता
नै परेन।
#म_अनि_मेरो_भावना
मान्छेहरू भन्दै थिए,
“तँ एक्लै रहन सक्दैनस्,
तँलाई कसैको साथ चाहिन्छ।”
तर आज हेर त,
न कसैको साथ खोजिरहेको छु,
न कसैको अभावमा आफूलाई हराइरहेको छु।
एक्लै छु, तर अधुरो छैन,
मौन छु, तर दुःखी छैन।
किनकि समयले एउटा सुन्दर सत्य सिकायो,
आफ्नो खुसीका लागि सधैँ अरूको साथ चाहिँदैन रहेछ,
कहिलेकाहीँ आफैँ सँग रमाउन सिक्नु नै
जीवनको सबैभन्दा ठूलो खुसी हुँदो रहेछ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
Rajjit ✍ 🇳🇵 retweeted
पैसा नै सबै थोक हो साथी !
यहाँ कात्रो किन्ने पैसा भयन भने त
लास आगान बाट उठ्दैन !!!💕🙏
Rajjit ✍ 🇳🇵 retweeted
मंसिर लागेपछि झमझम बेन्डबाजा,पञ्चे बाजा बजाउनेहरु कसैलाई Digression Anxity को शिकार बनाएर आत्महत्याको अबस्थासम्म पुर्याउनुभएको त छैननि?#mentalhealthawareness 🕊️
Rajjit ✍ 🇳🇵 retweeted
यो दुनियाँमा होसियार भएर हिँड्नुहोस्,
किनकि लडाउनेहरू नै सबैभन्दा पहिले
चोट लाग्यो कि भनेर सोध्न आउँछन्!
Rajjit ✍ 🇳🇵 retweeted
चम्चागिरी गरेर अनि जुत्ता चाटेर अगाडि बढ्न
खोज्ने परम्परा नेपाल मा मात्र होईन रहेछ !!
😠
Rajjit ✍ 🇳🇵 retweeted
"बाहना बनाएर प्रतीक्षा गर्नेहरु होइन,
सम्भावना खोज्दै अघि बढ्नेहरु सफल हुन्छन्।"
#शुभ_बिहानी 🌞☕️
#शुभ_दिन 😊👍️🙏
Rajjit ✍ 🇳🇵 retweeted
मलाई थाहा छ, हरेक चाहना पूरा हुँदैनन्,
हरेक सम्बन्धले आफ्नो नाम पाउँदैनन्।
तर केही मान्छे यस्ता हुन्छन्,
जसलाई आफ्नो बनाउन नसके पनि
मनले जीवन भर आफ्नै ठानिरहन्छ।
न त तिमीलाई पाउनै पर्छ भन्ने कुनै जिद छ,
न त तिमी मेरो हुनै पर्छ भन्ने कुनै प्रश्न।
बस्, तिमी जहाँ भए पनि खुसी रहनू,
तिम्रो ओठको मुस्कान कहिल्यै नहराओस्।
मलाई थाहा छ, हरेक चाहना पूरा हुँदैनन्,
हरेक सम्बन्धले आफ्नो नाम पाउँदैनन्।
तर केही मान्छे यस्ता हुन्छन्,
जसलाई आफ्नो बनाउन नसके पनि
मनले जीवन भर आफ्नै ठानिरहन्छ।
सायद प्रेम भनेकै यही होला,
जहाँ पाउने कुनै अपेक्षा हुँदैन,
तर कसैको खुसीका लागि गरिने प्रार्थना
कहिल्यै समाप्त हुँदैन। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
न त तिमीलाई पाउनै पर्छ भन्ने कुनै जिद छ,
न त तिमी मेरो हुनै पर्छ भन्ने कुनै प्रश्न।
बस्, तिमी जहाँ भए पनि खुसी रहनू,
तिम्रो ओठको मुस्कान कहिल्यै नहराओस्।
मलाई थाहा छ, हरेक चाहना पूरा हुँदैनन्,
हरेक सम्बन्धले आफ्नो नाम पाउँदैनन्।
तर केही मान्छे यस्ता हुन्छन्,
जसलाई आफ्नो बनाउन नसके पनि
मनले जीवन भर आफ्नै ठानिरहन्छ।
सायद प्रेम भनेकै यही होला,
जहाँ पाउने कुनै अपेक्षा हुँदैन,
तर कसैको खुसीका लागि गरिने प्रार्थना
कहिल्यै समाप्त हुँदैन। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
Rajjit ✍ 🇳🇵 retweeted
तिम्रो मन दुखाउने मेरो मनसाय कहिल्यै थिएन, तर तिमीले मेरो सामान्य कुरालाई यस्तो अर्थ लगायौ कि मेरो मन नै टुक्राटुक्रा भयो!🥹
Rajjit ✍ 🇳🇵 retweeted
फुल छैन भगवान आज तिमीलाइ चडाउन !
मेरो लागी साचेको बरदान,
अरु कसैलाइ नदिनु होला …………🌸
Rajjit ✍ 🇳🇵 retweeted
"जस्तोसुकै परिस्थितिमा पनि संघर्ष गर्न नछाड्नेहरुलाई एउटा अमुल्य सम्पत्ति प्राप्त हुन्छ;
त्यो हो 'आत्मबल'।"
#शुभ_प्रभात 🌻☕️🙏
#शुभ_दिन ❤️🌹👍️
Rajjit ✍ 🇳🇵 retweeted
सायद जिन्दगी यस्तै रहेछ,
हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र !
कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ,
अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️🩹
कहिल्यै सोचेको नै थिइनँ,
जिन्दगीले यसरी अनपेक्षित मोड लिनेछ भनेर।
जसलाई आफ्नो ठानेको थिएँ,
उसै सँग एकदिन अपरिचित झैँ हुनु पर्नेछ भनेर।
जुन पलहरू कहिल्यै नबिर्सिने लाग्थ्यो,
ती नै एकदिन सम्झनामा सीमित हुनेछन् भनेर।
सायद जिन्दगी यस्तै रहेछ,
हामीले चाहेको जस्तो कहाँ हुँदो रहेछ र !
कहिलेकाहीँ नसोचेका कुराहरू नै भोग्नु पर्छ,
अनि नचाहेका सम्झनाहरू सँगै बाँच्न सिक्नु पर्छ। ❤️🩹
~रज्जित ✍
#म_अनि_मेरो_भावना
Rajjit ✍ 🇳🇵 retweeted
मैले तिमीप्रतिको प्रेमलाई नै
आफ्नो सम्पूर्ण जीवन बनाएको छु,
तिम्रा हरेक खुसीलाई
मैले आफ्नो हाँसो बनाएको छु।
अब यस हृदयमा
एउटै मात्र इच्छा छ:
तिमीलाई नै
आफ्नो अन्तिम गन्तव्य बनाउने।
#प्रियमनहरु❤️🙏 #शुभ_रात्रि












