Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2) header
Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2) profile picture

Tweets are personal thought expressed on social media without any intention of harming others. Live and let live in peace.

World/ Earth
Joined June 2017
Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)Photo by Ramesh Chandra Ojha🇳🇵 (@RameshChandraO2)
Replying to @LankaSharma
कानूनी शब्दावली कसैले गरेकाे अपराध प्रमाणित हुनमा कुनै शंका गर्ने ठाउँ नभएकाे अवस्था।
1
1
30
Replying to @gangabc
झाेराे भन्थ्याै हाम्राे दार्चुला तिर उहिले।
1
24
कहिले दिदैनन् त्यस्ता सूचनाहरु। भ्युज भए पुग्याे। सुन्नेकाे अधिकारकाे मतलब नै भएन।
2
18
बुढाेले पानी नखाउ मेराे कम्पनीकाे उत्पादन खाउ भनेकाे नि।
1
1
72
गांगुलीकाे छाेरी कर्पाेरेट सेक्टर तिर छिन जागिरे।
2
12
Replying to @MaharjanSamraat
अनि t20 मा त जम्मैमा २०० भन्दा माथि जस्तै रन बनिराथ्याे । odi किन यस्ता पिच रहेछन।
12
Replying to @RoshanMjn
२००८ काे मन्दीमा अमेरिकी बैंकहरु टाट पल्टे जस्तै । त्यसले विश्वब्यापी मन्दी निम्त्यायाे। विश्व बजारसंग नजाेडिएका अर्थतन्त्रकाे बैंककाे असर त्यति नहाेला।
9
Replying to @Route53_Route53
डेविट वार्नरले ६६ डेविट मिलरले ९३ पिच खराब भएरै त बनाका हाेलान है।
1
290
शुरुमा साहिल पटेलले बार्नरसंगै राम्राे खेल्याे तर अभिसेस गाैतमकाे बल खेल्न सकेन।
15
Replying to @LankaSharma
Historic moment , historical novels फरक
1
1
42
Replying to @trailokyararyal
उसकाे भन्दा हामीलाई बढी क्षति गर्‍याे डका, हत्याराभारुराम र प्रचण्डेहरुले।
2
163
राम्राे बलर भेटिएकाे हाेकि साेचेकाे उमेर हेरेकाे त ३८ पुगेकाे रहेछ गाैतम केटाे।
1
1
15
Replying to @Barii_24
मेराे मानसिक सन्तुलन ठिक छैन भन्ने देखाएर अलि सजाय कम गराउने दाउमा छ केटाे
37
Replying to @Real_kamlu2
धारा १३३ उपधार (१)/(२) र (३) असाधारण अधिकार क्षेत्र।
16
Replying to @P_K222
पुलिसले बरामद गरेकाे सापकाेटाकाे फाेन बेनलाई किन दियाे ? दसी प्रमाण संकलन गरेर सुरक्षित गर्नुकाे साटाे ।
1
1
14
Replying to @DpakPoudyal
थन्क्याईकाे हाे त के काे सल्लाह दिनु/ लिनु।
83
Replying to @SHINGIMARIDHABI
सापकाेटालाई प्रहरीले समातेपछि उस्काे माेवाईल लगयतका सामानहरु पुलिसले अमुक व्यक्तिलाई किन बुझाएकाे रहेछ आफैले सुरक्षित राखेर महत्वपूर्ण दसी प्रमाणकाे रुपमा कामलाग्छ भन्ने नजान्ने पुलिसले के अनुसन्धान गर्छ हाै।
51
Replying to @kpdhungana
संकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएपछि उससंग सम्बन्धित सामानहरु प्रहरीले अरु कुनै अमुक व्यक्तिलाई बुझाउछ कि आफैले अनुसन्धान तहकीकातकाे लागि उपयाेगि सामान/ दसी प्रमाणकाे रुपमा सुरक्षित राख्छ। @NepalPoliceHQ के हाे यस्ताे तरिका?
1
323
@tikaramyatri ले आफै भिडियाे पाेष्ट गरेका हैनन् र?
651