Ranjit Tamang (@RaneyTam) header
Ranjit Tamang (@RaneyTam) profile picture

Working journalist, affiliated with https://nitter.gq/t.co/Ae8uRi2VGu . My core reporting field is Local governance.

Kathmandu
Joined July 2011
Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)Photo by Ranjit Tamang (@RaneyTam)
संसद र सरकार चलाउनेहरू ठेट्ना पाराका छन्, रङ्ग न ढंगका छन् । त्यसैले आलोचना गर्छौँ । अनि सरकारबिरुद्ध आन्दोलन गर्छु भन्दै तिघ्रा ठटाइरहेका ओली, प्रचण्ड, उपेन्द्रहरू अहिलेका भन्दा कति गतिला थिए र ? आन्दोलन गरेर देखाउन् न ! डोजरले खन्दा हेर्ने रमितेजत्ति पनि मान्छे जम्मा हुँदैनन् ।
2
16
512
अचेल उहाँ कहाँ हुनुहुन्छ रे ? जन्ता जान्न चान्छन्😎
नेपालको सार्वभौम संसद दलीय भागबन्डाको बन्धक भएकोछ । कति विधेयकमा छलफल थियो, संशोधन थियो, जनताको आवाज बोल्नु थियो तर नेपालको सार्वभौम संसद दलीय स्वार्थको जालोमा जेलिएकोछ । चल्नै सकेन !!!
1
4
22
684
थैट् ! यो समाचार पढेपछि चित्र गुप्ताले पनि ‘हिसाब कसरी मिलाउने ?’ भन्दै पुर्पुरोमा हात राखेर ‘खुइइय !’ गर्दै होलान् ! !nepalpress.com/2026/10/29/77…
2
3
26
3,398
पोखराको कुरो लेख्छन्। बन्दिपुर र बेशीसहर पुग्छन्। मनाङ् मुस्तांगे हिमालका फोटाले संजाल भर्छन्। दर्जनौँ सम्पादक मुग्लिङ्ग तरेर दशैँ मनाउन घरगाउँ पुग्छन्। फर्कन्छन्। तर आबुँखैरेनी नजिकैको सानो पहिरो, जसको कारण ट्राफिक जाम मुग्लिङ्ग पुग्छ, बर्षौँ भयो कसैले देख्दैनन्, लेख्दैनन् !😇
3
6
48
1,629
सतर्क रहौँ ।
2
1
5
443
स्थानीय तह संवैधानिक जिम्मेवारी र अधिकार प्राप्त राजनीतिक इकाई हो । उपभोक्ता समिति, आमा समुह वा टोल विकास समितिजस्तो गैरराजनीतिक सँस्था होइन । त्यसैले गैरदलीय स्थानीय निर्वाचनको माग वाहियात कुरा हो । कि स्थानीय तहलाई संवैधानिक अधिकार नै दिन हुँदैन भन्नु पर्यो ।
2
2
2
33
1,029
अरू देशमा थाह भएन । नेपालको सन्दर्भमा AIले ‘जागीर खोस्छ’ ‘अल्छी बनाउँछ’ ‘दुरुपयोग हुन्छ’ भन्नेजस्ता कुराहरू वाहियात हो । ‘गाउँमा सडक पुग्यो भने भारी बोक्ने भरियाले काम पाउँदैन’ भनेजस्तै हो । धारिलो चक्कुले तरकारी काट्ने कि मासु ? यो त मान्छेको विवेकमा भर पर्ने होला नि !
3
4
1
29
1,719
जति रमाईलो हुन्छ, कांग्रेसमै हुन्छ । जने🖐️ bikashnews.com/story/578132/…
3
2
3
37
2,999
पछिल्लो समय नेपाली फिल्महरू राम्रा बन्न थालेका छन् । नभए केही वर्षअघिसम्म नेपाली फिल्महरू यतिसम्म ध्वस्त हुन्थे कि, एउटा कुनै फिल्मको प्रोमो सम्झिन्छुः ‘राजेश हमालले ठूलो स्वरमा ‘हेएएइ !’ भन्दै कराउँछ । अनि जयकिसन बस्नेतले भन्छः जहिल्यै पनि केको हे हे ?
18
779
पूर्वानुमान गरेको आँधीले भारतमा क्षति पुर्याउन थालेछ । नेपालमा पनि भारी हिमपातको अनुमान गरिएको छ । त्यसैले उच्चपहाडी र हिमाली क्षेत्रमा ट्रेकिङ गइराख्नु भएकाहरू सतर्क रहनुहोला !
चक्रेभाइ "अर्नब" आउदैछ, भोलि अपरान्ह तिर नेपाल ल्याण्ड गर्छ । स्वागतमा पूर्ण सतर्कता अपनाउनु होला ।🤩 #Arnav #Storm #StormWarning #StormyWeather #StormDamage
1
4
694
खुस्बु ओलीको सुर्दशन चक्र ! विप्लवको क्रान्ति ! महाबीर पुनको आविष्कार ! कांग्रेसको एकता ! सत्तामा फर्किने एमालेको सपना ! माओवादीको क्रान्ति ! बालेन शाहले देश बनाउने विश्वास... भ्रममा नपरौँ ! यो सबै बकम्फुसे कुराहरू हुन् ।
22
47
6
276
9,318
अरूसँग धेरै झगडा गर्ने मान्छेले आफ्नो श्रीमान् वा श्रीमती लाई चाँही असाध्यै माया गर्छन् । जस्तैः आशिका तामाङले थोमसलाई ‘भूइँमा झर्ला कि !’ ‘दाग लाग्ला कि !’ जसरी माया गर्छिन् । अनि डन बनेर हिँडेका केटाहरू श्रिमतीका अगाडी चीलको छायाँमा परेको सर्पजस्तो बन्या हाम्ले नदेख्या हौँ र😎
3
3
1
56
3,550
पर्यटन क्षेत्रमा ट्रेकिङको सिजन छ । सावधानी अपनाउँ ।
1
6
450
Ranjit Tamang retweeted
Fresh cartoon on Nepal’s controversial finance minister Wagle who made blanket commentary that Nepal used to have ‘anti-India nationalism’ which is wrong for all reasons. Nepali politicians have criticized India only on issues which are not okay for Nepal. They don’t hate India.
8
28
3
149
7,151
पहिले विरोध गर्दा हिरो हुन्थे! आजकाल चाकडी गर्दा हुन्छन्! “युग” त सकिएकै हो! रहेछ!!
9
28
7
174
7,794
नेपालका कम्युनिष्टहरूसँग एउट मात्र उपाय छः ब्राजिलमा लुलाले, श्रीलंकामा अनुराले जित्यो भन्दै मुख मिठ्याउने, घुटुक्क थूक निल्ने ! आफूले जित्ने कुरा त सम्झिने, पानी छम्किने ! कुरा जनवादको गर्ने, तर पार्टीलाई बाउको बिर्ता बनाउनेहरूको नियति यस्तै हुन्छ । यो शिक्षा सबैका लागी हो ।
4
6
1
100
3,081
साथी रामचन्द्र भट्ट @Rcbhatta को तीतो अनुभव विमानस्थलको विद्रुप शौचालय: घरको बैठक कोठा जतिसुकै भव्य नै किन नहोस् ! तर जब म कोही कसैको घरको शौचालयमा पस्छु त्यसपछि घरको अवस्था र स्वास्थ चेतना मज्जाले बुझ्दछु । घर जतिसुकै भव्य भए पनि शौचालय, वाथरुम सफा छैन, पस्नै नसक्ने खालको दुर्गन्ध, पिसाबको छिटाछाटी छन् भने बैठक कोठाको भव्यता र भान्छा जतिसुकै सफा भए पनि अर्थ रहॅदैन । नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको शौचालय भोगेपछि यति कुरा लेख्नै पर्ने भयो । हामी नेपालमै जन्मिएका, हुर्कि, खेलीखाई गरेकालाई त यस्तै देख्दै, भोग्दै अनि सहॅदै आएका छौं, हाम्लाई त्यति असहज नलाग्न पनि सक्छ । तर पर्यटकहरुले के सोच्लान् ? न ट्वाइलेट पेपर छ, न पानीको मग छ, न त हात धुने साबुन छ ! ऐना भरि फोहोर जमेर आफ्नो अनुहार समेत देखिदैन । जताततै पानी बगिरहेको छ । दुर्गन्ध त्यस्तै छ । हिजो कतार एअरको फ्लाइटबाट काठमाडौं झरेपछि TIA को ट्वाइलेट अवस्था देख्दा सॅगै आएका केहि क्यानेडिएन, केही जर्मन पर्यटकले कस्तो महसुस गरे होलान् ? जर्मन पर्यटक त शौचालय हलमै झण्डै चिप्लिएको ! शौचालय सफाई गरिरहने कर्मचारी TIA ले किन राख्न सक्दैन ? विकसित देश त TIA का हाकिमहरुले घुमेकै होलान् ! त्यही दोहाको एअरपोर्टमै पनि सरसफाईमा रोजगारी गरिरहेका नेपालीहरु थुप्रै भेटिए । नेपाल प्रवेशको हवाईविन्दु विमानस्थलको फोहोर, कर्मचारीको गैर व्यवसायीक चरित्र र ढिलासुस्ती हेर्न दुई घण्टा मात्र देख्दा पनि धेरै भोगे जस्तो महसुस भएको मलाई मात्र हो कि तपाईहरुलाई पनि हो ? अधिकांश देशको ब्यागेज क्लेममा अध्यागमन पार गरेर यात्रु नआइपुग्दै ब्यागेज-कारासोलमा लगेज आइपुग्छन् । तर, TIA मा कम्तिमा दुई घण्टा लाग्छ । जेन्जी सरकार बनेपछि उल्का सुधार आएको छ भन्थे । डेढ वर्ष अघि आउॅदा जस्तो भोगेको र देखेको अहिले पनि उही, उस्तै भोगियो ! अँ.. एउटा कुरा चाहि परिवर्तन देखियो - अध्यागमनका पुरुष कर्मचारीले शीरमा ढाका टोपी चाहि हरेकले लगाउनु भएको थियो । यही परिवर्तन देखियो । अरु केही नगरे पनि शौचालयको सुधार होस् र ब्यागेज कुर्दाकुर्दै सरकारलाई गाली गर्नुपर्ने वातावरण चाहि हटिदिए हुन्थ्यो ।
7
25
8
110
7,893
म माओवादी नेता रञ्जित तामाङ होइन ल ! अनि नमागेको सुझावः आलोचकलाई सरकारको आलोचना गर्ने जति अधिकार छ, त्यत्तिकै सरकार समर्थकलाई डिफेन्स गर्ने अधिकार छ । यसरी अनुहार लुकाएर टिप्पणी गर्नै पर्दैन । तर्कसँग डराउनु पर्छ, मुर्खसँग होइन । come on यार !
Replying to @RaneyTam
भारतमै बसेर भारत सँगै युद्ध लड्छु भन्ने तपाईँको नेता प्रचण्ड, पार्टी फोडि फोडि महाकाली बेच्ने अर्को कम्युनिष्ट नेता ओली र माधव नेपाल, हाँसीखुसी सर्वस्वो भारतलाइ लुटाउने कांग्रेसले प्रश्न आफैंलाई गरे जनता खुसी हुन्छ। सरकार हो राष्ट्रका विवादित मुद्दामा नोट अफ डिसेन्ट छँदैछ।
11
2
2
47
4,075