किरण (@RunThapaliya) header
किरण (@RunThapaliya) profile picture

किरण चाहे सुर्यको होस् या आशाको, जिवनको सबै अन्धकारलाई मेटाई दिन्छ ।शाकाहारि 🥬

Nepal
Joined April 2018
Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)Photo by किरण (@RunThapaliya)
सधैं एकनासको जिन्दगी के काम, यो त समयानुकूल मौसमी हुनुपर्छ । सबैथोक पाएपछि बाँच्नुको के अर्थ, जिउन कै निम्ति केहि'न'केही कमि हुनुपर्छ ।।
44
641
5
981
उता कुरो मिल्न पाएको छैन केटाहरु ओइ तं कुन घन्टी?? 1- रबि घन्टी कि?? 2- बालेन घन्टि कि?? 3- कुल मान घन्टी?? म त फलानो घन्टी भन्दै बाझ्न थाली सके थैट 🤣
1
488
मिलीजुली बस्ती
3
429
यो देशमा कहि कतै जनता देख्नुभयो भने खबर गरिदिनुहोला है त? आजलाइ म चै सुते ।
3
320
२०८१ असार १७ गते राति भ्रष्टाचारी विच भएको ७ बुँदे सहमतिले सिंह दरवार र सर्वोच्च जलायो २०८२ पौष १२ राति दुई ठगविच भएको ७ बुँदे सहमतिले अव के गर्छ। हेर्न बाँकि छ।
1
4
346
Camera एउटाको, कपडा अर्कैको अनि Caption Google को फेरि त्यो Attitude चाँई केको लागि बहिनी............
2
1
15
903
काठमाण्डौ महानगरपालिको बैठक पार्दशिताको नाममा live बनाएको केटोले देश कसरि अगि बढाऊने भन्ने कुरामा चाहि 4 भित्ता भित्र कहिले राति राति कहिले लुकि लुकि meetup गर्छ। खै कसलाई के भनुम्
1
4
19
1,966
पशुपतिनाथ ले येशू को रक्षा गरुन..! जय Christmas..!
1
1
208
७ पुस्ता देखी क्रिसमस मनाउने लाई मन देखिनै क्रिसमसको शुभकामना छ तर केही पैसा र चामलमा बिकेका नेपाली जिम्मा हरुलाई जयमुची भन्न चाहन्छु😂
1
1
8
326
देउसी भैलो सांझसम्म मात्रै गर्नु भन्ने प्रशासनले क्रिसमस चाहि मध्य रात्रीसम्म नगर्नुस है भनेर भन्छ कि भन्दैन होला त! #कसको नुन खाएछन् भन्ने बुझिन्छ नि
1
175
खै कहिले कैले
बालेन र रविको भेट भो, देउवा र ओलिको भेट भो, त्यो निन्याउरो मुख लगाउने ढुङ्गाना भाई र निकोलोसको नि भेट भो। अनि तिम्रो र मेरो कहिले हुन्छ त भेट 😂
1
1
317
६५ साल तिर डोजर हेर्नेको भिड हुने गाउँघर, ८२ मा रोड पिच हुँदा गाउँ रित्तो भो... !!
1
1
7
493
विवेक मात्र दुर्लभ छ । अविवेक सर्वसुलभ छ॥
132
लहरा हाे याे त
शुभ बिहानी मित्रहरू।यो बिरुवाको नाम जानकारी भए भनिदिनु होला।🙏
1
3
255
Small accounts matters ✅ Say Hi, if you are active let’s follow you now
1
117
घरमा आमा लाई यो तिउन खान्न उ खान्न भनेजस्तो सोच्दा रैछ्न् जेन्जी सुशीला आमा लाई !
1
149
मंसिर लाग्यो बिहे कहिले गर्छस गर्लफ्रेण्ड छ कि छैन जस्ता प्रश्न नगर्नु होला । जुन समयमा हुन्छ त्यो बेला सुपारि सहित बिहे को कार्ड तपाइको दैलो मा आउछ आएर मजाले भोज खानु होला!🙏
4
195
बिहे अनुहारको सौन्दर्यले मात्र तय हुँदैन। मानिसहरू प्रायः स्वभाव, व्यवहार, विश्वास, समझदारी, स्थिरता, समर्थन जस्ता कुराले बढी आकर्षित हुन्छन्। त्यसैले बाहिरबाट “beauty mismatch” जस्तो देखिए पनि उनीहरूका भित्रका गुण मिलेकाले जोडी बन्ने हो।
1
113
स्वार्थले मात्रै सम्बन्ध जोड्ने आउने संग सधैं सतर्क रहनुस् चाहे ती आफन्त हुन् या पराइ !
1
121