🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279) header
🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279) profile picture

स्वार्थ र घमण्ड दुबै पालेको छु।यदि तपाइसङ्ग पनि स्वार्थ,घमण्ड र अलिकती धैर्यधारण गर्ने शक्ति छैन भने म देखि टाढै बस्नुहोला।

Nepal
Joined November 2016
Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)Photo by 🇳🇵𝓝𝔂𝓸𝓾𝓹𝓪𝓷𝓮𝓢𝓱𝓪𝓴𝓽𝓲 🇳🇵 (@SBN279)
अरुले के भन्छ भनेर सोच्नु भन्दा आफुले के गर्दा आफुलाई राम्रो हुन्छ भनेर निर्णय लिन सकियो भने जिन्दगीमा जतिपटक लडेपनी उठ्न सकिन्छ।।
17
154
218
हिजोदेखित लास्टैबत्ती गैराख्याछत किन हैछ?
3
153
ठाउँ चिन्नुस😂😁
5
6
439
आजकल कति धेरै बत्ती गैराख्छ हाम्रोतिर? अब कति फोन गर्नु फोन गर्दा गर्दै वाक्क लाउन थालो।
1
1
205
अब हुदाहुदा मान्छेहरुलाई छुट्टिको एक दिन भजन गाएर भक्तिभावमा रमाउन खोज्दा पनि समस्या हुन थालेछ।हुनत अब हरेक दिन डिस्को गएर हजारौ सक्नेलाई निसुल्कमा रमाउन खोज्दा समस्या हुनु स्वभाविक नै हो।
5
284
अधिकृत पो रैछन अझै प्रकाउ परेछन।
फोनको काम के हो कति पावर हुन्छ सहि सदुपयोग गरिन् ।🙏
77
आज उपत्याकाभरी यस्तै अबस्था रैछ।
सरकार ! एता एस्तो छ । अनुगमन होश ! @ShahBalen @Sudanhaminepal @NepalOil @mofaganepal
23
रोष्ट पचाउन सक्निलाई नै हो बोलाउनि😂
कमेडी दरवारमा महेश बस्नेत लाई गेस्ट बोलाएछन ... कोहि गतिलो पाएनन् क्या हो गेस्ट 🙄😁
1
154
यती जना प्रकाउ गारियो मात्रै भन्नुहुन्छ हजुरहरु प्रकाउ परेपछी कति दिनमा छुटे अनि छुटेको कति दिनमा फेरि प्रकाउ परे भनेर पनि जानकारी गराउनपरो।
लागुऔषधको कारोबार तथा सेवन गर्ने ४९ जना पक्राउ #नेपालप्रहरी #NepalPolice #ToServeandToProtect #BelieveInBlue
58
ट्विटरमा नयाँ छु फलो गरेर साथ दिनुहोला। #FollowFriday
ट्विटरमा नयाँ छु फलो गरेर साथ दिनुहोला। #FollowFriday
1
188
नहासी बस्न मनले मानेन😂🤣
62
केरा म किनिदिउलाई यी दाजुले गएर बादर बोकेर काठमाडौ ल्याएर पालुन त लौ।
माइतीघरमा आन्दोलनरत युवाको धुर्व राईलाई चुनौतीस् ‘हामी पाल्छौँ बाँदर, काठमाडौं ल्याइदिनुस्’ #maitighar #nepalviews
48
पैसो नतिरी हेर्ननी मिल्निहैछ 😁😂
2
153
खोकिलेत मरिम्छ क्याओ?
47
यो मुला देशको सिस्टमनै ठिक छैन।😏😏
1
94
आम्नुस तरकारी किनुम😉😂
1
45
😁😁
दाइ लाइ थाहा नभएको र दाइले नजानेको केहि छैन😂
50
दिनैभरी सुतेर गयो आज😂
68