सुजन पोख्रेल (@SPJalan111) header
सुजन पोख्रेल (@SPJalan111) profile picture

engineering student. यात्री हूँ.…यात्रा जारी छ...गन्तव्य भेटिएको छैन... न त पाइलानै रोकिएको छ... आफु प्रति पूर्ण विश्वास छ।

Parbat-Kathmandu
Joined August 2018
Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)Photo by सुजन पोख्रेल (@SPJalan111)
भाग्यमा भर पर्नु मुर्खता हो, आफू काम गर्न नसक्ने अनि भाग्यमा बाँच्ने? भाग्य त कमजोरहरूको कथा हो।
18
119
218
Do you remember when you joined X? I do! #MyXAnniversary
96
जुनेली रात थियो 😝 सर्लक्कै सेता मुन्छे आए ड्याम ड्याम 2 Goal हानेर गए हामि हेर्या हेर्यै भयौ 😁😝
2
2
10
343
सारा फुटबल पण्डितहरूलाई अर्जेन्टिनाले ८० मिनेटसम्म २–० ले पछि पर्दा सबै कुरा सामान्य नै लागिरहेको थियो। मेस्सीको पेनाल्टी विपक्षी गोलकिपरले शानदार रूपमा बचाएपछि त धेरैले खेल सकिएको ठानेर उत्सव नै मनाउन थालिसकेका थिए।...
1
90
+++उनले यो विश्वकप उचालून् भन्ने शुभेच्छा रहिआएको थियो। तर स्पेनविरुद्ध उनको टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन। मलाई व्यक्तिगत रूपमा अर्जेन्टिनाले यो विश्वकप जित्ला जस्तो लाग्दैन। तर जितोस् वा नजितोस्, अर्को खेलमा फेरि मेस्सीको अर्को जादु हेर्न पाइयोस् भन्ने चाहना मात्रै हो।...
1
38
++++मोहम्मद सलाहमाथि फाउल भएको थियो भन्नेहरूले, एक पटक भिडियो ध्यान दिएर फेरि हेरुन्। हाईलाइट्स मात्र हेरे पनि पुग्छ, पूरा खेल हेर्नै पर्दैन। 😊
25
हल्लाको जात सकेसम्म फैलिन्छ!!
53
कैले म बतास जस्तो, उनी दियो जस्ती । कैले म बेलुन जस्तो, उनी सियो जस्ती ।
60
1,25,500 को हाराहारीमा रहेका पर्वतका मतदाता मध्य ४७% भोट खस्यो पर्वतमा । आधा भन्दा बढि मतदाता किन निराश भएहोलान् ?
1
137
बर्सौ पछिको उ सङ्गको सम्बादले अँखा भरिएर गालामा आशुले अनायसै डोब बानएछ फेरि एक फेर! छुट्टिदा जस्तै भेट हुदा पनि आशु ले साथ नछाड्ने रहेछ।
1
127
चिउरीको रुख हुन्छ साल को रुख हुन्छ खनिया को रुख हुन्छ आँप को रुख हुन्छ लाकुरी को रुख हुन्छ पाखुरी को रुख हुन्छ पिपल को रुख हुन्छ हुदा हुदा बेल को पनि रुख नै हुन्छ है😀 जय नेपाल।।🌳
109
जब लक्ष्मीले साथ छोड्छिन तब सबै बैरी हुन्छन, शेर बहादुर देउवाको डलर नजलेको भए आज यो दिन देख्न पाइने थिएन ! !
89