Pinned Tweet
गम्दा भौतिक साधनरुपि शरीर र ब्रह्माण्डरुपको मस्तिष्क दुबैलाइ सम्योजन गरि अस्तित्वमा सृष्टि भएका धेरै रहस्यमय पाटाहरुको उजागर गर्दै मानव र प्रकृति बिचको सम्बन्ध,सहअस्तित्व,बनस्पति जिवको आवश्यकता र परनिर्भरता बारे बुझ्दैजादा मानिसको भिडमा रहेपनि एकान्तको सुन्सान अध्यारोमा पुगिन्छ।
2
5
431
Sagar Pandeya retweeted
जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती र पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् ।
#onlinekhabar
onlinekhabar.com/2026/11/206…
Sagar Pandeya retweeted
प्रादेशिक अस्पताल भद्रपुरमा अब हर्मोनदेखि मिर्गौलासम्मको उपचार हुने
annapurnapost.com/story/5121…
Sagar Pandeya retweeted
आत्मबोधपछिको मानवजीवन annapurnapost.com/story/5121…
Sagar Pandeya retweeted
गण्डकीका धार्मिक तथा ऐतिहासिक सम्पदा, पर्यटकीय गन्तव्यदेखि ओझेलमा परेका भूगोलसम्मलाई ‘गण्डकीका शालग्राम’ले समेटेको छ । हिमाल र पहाडप्रति मिथिलावासी लेखकको अनुराग तथा तिनको सौन्दर्य नियाल्ने दृष्टि भने विशिष्ट लाग्छ ।
@PhanindraSangam
ekantipur.com/koseli/2026/11…
भक्तहरुको ध्यान देबि देउतामै केन्द्रित रहने हुँदा जे प्राप्त हुन्छ त्यसमा भगवानकै कृपा रहन्छ जे प्राप्त हुदैन त्यो समय आएको हुदैन या भाग्यमै छैन ।
2
27
Sagar Pandeya retweeted
गायत्री मन्त्र : बुद्धि जागरणदेखि आत्मबोधसम्म | Naya Patrika News nayapatrikadaily.com/news/20…
रामराज्य बनाउने अभियानमा सरकार ! अब यी चोरहरु कता के सीप प्रयोग गर्लान् ?
काठमाडौंका सार्वजनिक यातायातमा प्रहरीको अप्रेसन, एकैदिन १२१ जना पक्राउ nayapatrikadaily.com/news/20…
30
सबैभन्दा महत्त्वपूर्ण सोच, यथोचित जानकारी, अनुभवी निर्णय र ससक्त कार्यान्वयन नै हो जस्ले गन्तव्य प्राप्तिको उपलब्धि चखाउछ।
36
शनिबारबारको बिदाको उत्साहजनक , हार्दिक र आनंदमय उपयोग होस , शनिदेवले सबै इष्ट मित्रको कल्याण गरुन् ।
1
4
53
भारतको अन्तरीक्ष संस्था इसरोले नेपाललाई ३६ ब्यान्डविथको सेटेलाइट सुबिधा र उपकरण दिने ! यस्तो भएमा अर्को उपलब्धि मान्नुपर्छ ।
33
सबै सहि सत्य जानकारी ज्ञान जहाँ कहि तुरुन्तै सञ्चार हुदैन तर आगो , तुफान र सुनामीको प्रभाव भने तुरुन्तै फैलन्छ यानीकी असामाजिक भाइरल बिषय ।
59
भ्रमलाई चिर्न पनि समय , लगानी , उत्साह र कृयाशिलता चाहिन्छ , छैन , होइन र हुनसक्दैन भन्ने उत्तर प्राप्त गर्न पनि खोजी अनुसन्धान र छानबिन आवश्यक छ , सकारात्मक सोच र हार्दिक उत्साहले गरिएका कुनै काम ब्यर्थ जादैनन ।
9
206
नारा र योजना मात्रै होइन साच्चिकै ब्यबहारिक रुपमै लोकप्रिय काम गरेर सहज सहुलियतपूर्ण सेवा प्रवाह होस ।
2
89
Sagar Pandeya retweeted
Wow... Nepal is ranked as the world's cheapest country to visit in 2026 by HelloSafe, among 111 countries worldwide. ❤️🇳🇵
शुभ प्रभात ,
भ्रमलाई चिर्न पनि समय , लगानी , उत्साह र कृयाशिलता चाहिन्छ , छैन , होइन र हुनसक्दैन भन्ने उत्तर प्राप्त गर्न पनि खोजी अनुसन्धान र छानबिन आवश्यक छ , सकारात्मक सोच र हार्दिक उत्साहले गरिएका कुनै काम ब्यर्थ जादैनन ।
4
85
Sagar Pandeya retweeted
नरदेवीको १२ वर्षे जात्रा: नेवार समुदायको मौलिक संस्कृति र परम्पराको जीवन्त उत्सव annapurnapost.com/story/5120…















