हिजो चौदण्डीगढी दरबारको रनइड गएको, आफ्नो चेन चुँडिएर बिजोग रमाइलो भयो ।५ किमी जति डोराइयो । फर्कदा ओरालोमा चेन चाहिएन ।😄😄 गुटुटु
19
छिमेकी भनेका जिम्दाका जन्ती र मर्दाका मलामी हुन् । नङ र मासुको सम्बन्ध हो छिमेकीको ।😄
रातिदेखि नेटको पैसो सकिएछ, छिमेकीको नेटले काम गरिराछ मजले 😀😀
2
4
118
राइ गोथे retweeted
#WeatherUpdate अर्नबको बाँकी न्यूनचापीय प्रणाली अझै नेपालबाट टाढै छ। साँझ नेपालनजिक आइपुग्दा करिब ५–१० घण्टा भारी वर्षा हुन सक्छ। 🌧️
समय, स्थान र मात्रा फेरिन सक्छन्। साँझ र राति विशेष अपडेट हेर्नुहोला।
Hourly forecast, current low position and rainfall last 12-hr from NMD☔⛈👇
दाजु यी बिमा कम्पनीहरुले चै राय्ट्र बैंकको कुरो मान्न पर्दैन हो? रिनको ब्याजको सन्दर्भमा । यिनारले त घटाको छैन त । २ साल अघि जसरी लिन्थ्यो त्यै ब्याजदर लिदैछ । आफ्नै पैसा राखेर रिन लिदा पनि के सारो कसेको यो बिमा दाजुहरुले
@gbudhathoki
1
341
मौनतामा अल्झिरहेको एउटा जीवन ।
जीवन = सरकार
केपी शर्मा ओलीविरूद्ध मान्छे आक्रोशित हुनुमा एउटा थ्यो, कारबाहीमा सेलेक्टिभ। लेखासमिति सभापतिपत्नी सहकारी ठगी, कोशी प्रदेश मन्त्री मानव तस्करीमा जोगाइए भन्ने जनतालाई पर्यो!
अमेरिकामा मलाई शारीरिक शोषण गर्यो भनेर फेसबुकमा लेख्दा नेपालमा मान्छे समात्ने सरकार आफ्ना परेछि मौन?
34
























