Saglo Samaj (@SagloSamaj) header
Saglo Samaj (@SagloSamaj) profile picture

नेपाली समाजका विविध पक्षको सग्लो चित्र हाम्रा चिन्ताका विषय अनि हाम्रो उत्साह जगाउने कुरा प्रस्तुत गर्ने भिडियो म्यागजिन #nepalitv #newsmedia #saglosamaj

Lalitpur, Nepal
Joined December 2020
Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)Photo by Saglo Samaj (@SagloSamaj)
Replying to @SagloSamaj
@SagloSamaj magazine's Season One is ending this evening with recap of 27 episodes over 7 months, 8:30 PM on Sarokar 130. Follow @Himal_Khabar's YouTube channel for past & future programmes, interviews etc. As host of 'सग्लो समाज', I thank all involved in @DishHome & Himalmedia.
सग्लो समाज सीजन १ को अन्तिम अंकमा हामी फर्केर हेर्नेछौँ, गएका ७ महिनामा हामी पुगेका ठाउँ, हामीले भेटेका मानिस र हामीले सिकेका कुरालाई। @DishHome सरोकार टीभी (च्यानल १३०) मा असार २८ गते राती ८:३० बजे, प्रस्तोता @KanakManiDixitज्युको साथ | #watchtonight #seasonfinale #saglosamaj
1
1
4
Watch the Saglo Samaj season finale episode streaming on Facebook NOW >>> fb.watch/v/dZg8gnCcs/
1
सग्लो समाज सीजन १ को अन्तिम अंकमा हामी फर्केर हेर्नेछौँ, गएका ७ महिनामा हामी पुगेका ठाउँ, हामीले भेटेका मानिस र हामीले सिकेका कुरालाई। Click the link to watch the season finale episode LIVE on Facebook right now: fb.watch/v/3mF922ren/
2
6
सग्लो समाज सीजन १ को अन्तिम अंकमा हामी फर्केर हेर्नेछौँ, गएका ७ महिनामा हामी पुगेका ठाउँ, हामीले भेटेका मानिस र हामीले सिकेका कुरालाई। @DishHome सरोकार टीभी (च्यानल १३०) मा असार २८ गते राती ८:३० बजे, प्रस्तोता @KanakManiDixitज्युको साथ | #watchtonight #seasonfinale #saglosamaj
360-degree mid-monsoon drone video of Kosi Barrage and upstream/downstream sections by Ajaya Upadhyay. Beauty spells danger: engineering folly of embankments leaves Kosi riverbed meters higher than outlying plains of NepalTarai & Bihar. Watch @SagloSamaj tonite 8:30 PM SarokarTV.
8
20
6
101
Thank you for your continued viewership 🙏 – at Nepal
4
सप्तकोशी नदी मेलम्चीदेखि तमोर खोलासम्म विभिन्न हाँगा र सहायक नदीहरु मिलेर बन्छ। #koshiriver #nepal #riversofnepal #watchthis #nextepisode presented by our host @KanakManiDixit at 8:30 pm tonight, only on @DishHome television. Follow us on FB: facebook.com/saglosamaj
3
2
कोसी नदीको बखान र नालीबेली सहितको एपिसोड, ‘कोसी नदी माहात्म्य’। सग्लो समाजको २६औँ अंक ➡️आज राती (असार २१, सोमबार) ८ः३०, पुनः प्रसारण भोली बिहान ८ः३० बजे। @DishHome 📺सरोकार च्यानल १३० मा, @Kanakmanidixit का साथ #saglosamaj #airingtonight #newepisode #koshiriver #nepal #mustwatch
3
1
11
AIRING TONIGHT - महामारीमा शिक्षा: वैकल्पिक उपाय के? Let's take a look at the impact of the Covid-19 pandemic on the sector of education in Nepal, with host @KanakManiDixit. आज राति ८ः३० @DishHome मा, पुनःप्रसारण असार १५ गते मंगलबार बिहान ८ः३० बजे । @Himal_Khabar को प्रस्तुति 🙏
4
7
पेशा छाडौँ लगानी डुब्ने, नछाडौँ ऋण थपिँदै जाने । कोरोनाको पहिलो लहरदेखि पटक पटकका बन्दाबन्दीले व्यवसायीको चुनौती थपेकाे छ। डिसहोम सरोकार च्यानल १३० मा आज राती ८:३० बजे । Covid-19 has affected the economic circumstances of many working Nepalis. Watch tonight 8:30 pm on @DishHome
1
2
1
11
काम खोस्यो कोरोनाले | Watch Episode 24 tomorrow night to understand the harsh impact of the lockdown. #covidnepal #economiccrisis #garikhanadeu असार ७ गते सोमबार राति ८ः३०, पुनःप्रसारण असार ८ गते मंगलबार बिहान ८ः३० बजे । @DishHome सरोकार च्यानल १३० मा @KanakmaniDixit का साथ!
2
3
बजार खुल्नुको विकल्प छैन । सग्लो समाजमा ७ गते सोमबार राति ८ः३०, पुनःप्रसारण असार ८ गते मंगलबार बिहान ८ः३० बजे । Episode 24 focuses on what repeated lockdowns and the life-threatening Covid-19 has done to the livelihoods of people. @DishHome @Himal_Khabar with @KanakManiDixit – at Nepal
6
12
पेशा छाडौँ लगानी डुब्ने, नछाडौँ ऋण थपिँदै जाने । कोरोनाको पहिलो लहरदेखि पटक पटकका बन्दाबन्दीले व्यवसायीको चुनौती थपेकाे छ। Due to repeated lockdowns since Chaitra 2076, poverty rates have risen by 4%, according to the National Planning Commission of Nepal. #NepalinLockdown
2
3
सग्लो समाजको २४औँ अंक - ‘बन्दाबन्दीले नेपालीलाई शोकमाथि सन्ताप’ #newepisode #economiccrisis #upnext on @DishHome TV डिसहोम सरोकार च्यानल १३० मा आउने सोमबार राती ८:३० बजे । पुनःप्रसारण मंगलबार बिहान ८:३० बजे । सग्लो समाजमा, कनकमणि दीक्षित @KanakManiDixitका साथमा ।@Himal_Khabar
2
6
महिलाले धानेको उन्नत मिथिला कलाः नेपालको अर्को सान । सग्लो समाजमा आज राती ८:३०, पुनःप्रसारण भोली बिहान ८:३० बजे । @DishHome को सरोकार च्यानल १३० । @Himal_Khabar
2
2
मिथिला कला र आरतीः मिथिला संस्कृतिका दुई आधार 👉 @SagloSamaj (सग्लो समाज)को आगामी अंकमा । जेठ ३१ गते सोमबार राती ८:३०, पुनः प्रसारण असार १ गते मंगलबार बिहान ८:३० बजे । @DishHome को सरोकार च्यानल १३० मा, @KanakManiDixit का साथ ।
2
5
मिथिला कला र आरतीः मिथिला संस्कृतिका दुई आधार, सग्लो समाजमको आगामी अंकमा ।जेठ ३१ गते सोमबार राती ८:३०, पुनःप्रसारण असार १ गते मंगलबार बिहान ८:३० बजे @DishHome को सरोकार च्यानल १३० मा @KanakManiDixit का साथमा ।@Himal_Khabar
3
1
19
सग्लो समाजको अंक २३, 'मिथिला कलाः जीवनमा रङ थप्दै' । जेठ ३१ गते सोमबार राती ८:३०, पुनःप्रसारण असार १ गते मंगलबार बिहान ८:३० बजे । @DishHome सरोकार च्यानल १३० मा, @KanakManiDixit र @BhetwalAnita का साथ । @Himal_Khabar
मिथिला कलाः नेपालको अर्को सान । सग्लो समाजमा जेठ ३१ गते सोमबार राती ८:३०, पुनःप्रसारण असार १ गते मंगलबार बिहान ८:३० बजे । @DishHome को सरोकार च्यानल १३० । @Himal_Khabar
1
गाँजा खेति र प्रयोगमा रहेको प्रतिबन्ध फुकुवा गर्न लागिपरेका सांसद शेरबहादुर तामाङ्ग स्वस्थ्य मन्त्री बनेका छन। #अबतकेहिहुन्छकि हेर्नुस सगलो समाज (@SagloSamaj) कार्यक्रममा मैले लिएको अन्तर्वार्ताको छोटो अंश। youtu.be/m9iPpEsM0qo via @YouTube
9
12
2
96