Samrat Pudasaini (@Samratempero) header
Samrat Pudasaini (@Samratempero) profile picture

Views & opinions are all personal & not of any party or agenda , commander of god , A loyal Royalist, believer of constitutional monarchy, Jay Desh Jay Naresh

Joined August 2023
Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)Photo by Samrat Pudasaini (@Samratempero)
🫡🫡
10
1
60
4,981
श्री राम
1
3
224
राजाले दरबार छाडेपछि आफूहरू बिना नेपाल चल्दैन भनेर धम्की दिएनन्। जोगीझैँ बनेर हिँडे, बदला लिने भाव बोकेनन्। तर आज जनताका छोराछोरीहरूको ताल हेर्नुहोस्, दशकौँदेखि सत्तामा छन्, तर सडकमा मान्छे उतारेर आन्दोलन गर्छु भन्छन् केही दिन सत्ताबाट विमुख हुँदा टाउको काटिएको भालेझैँ छटपटाउँछन्
4
38
1
126
2,905
Samoa lai dhulo pitho pare 🦘🦘🦘 @DpakPoudyal
1
2
564
स्याललाई फलफूल खान सिकाउनेले चितुवा बोक्नु खासै ठूलो कुरा भएन दाइ 😂🤣
यो गाणीले बाघै बोकेर हिडो त यार 😀😀😋
1
173
Samrat Pudasaini retweeted
जय जननी
6
23
168
4,303
Tongan haru le dhutto parchan ki k ho Aaja ? @DpakPoudyal @twittachar Context: Nz Vs Tonga #rugby
1
366
" हामी सबैले आ-आफ्नो कर्तव्यलाई बिर्सन नहुने बेला आएको छ !" - श्री ५ ज्ञानेन्द्र
2
9
44
425
Rapti River -Chitwan
1
2
168
Goodmorning from Chitwan Nepal 🇳🇵
7
227
Goodmorning from kathmandu Nepal
2
3
29
1,139
आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे। ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने॥ शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे Happy Dashain.
1
11
268
Meaning : द्रोणका छोरा अश्वत्थामाको जस्तो दीर्घायु, दशरथको जस्तो श्री, राघव रामको जस्तो शत्रुनाश, नहुषको जस्तो ऐश्वर्य, पवनको जस्तो गति, दुर्योधनको जस्तो मान, भीष्मको जस्तो शौर्य, बलरामको जस्तो बल, युधिष्ठिरको जस्तो सत्य, विदुरको जस्तो विवेक, र नारायणको जस्तो कीर्ति मिलोस्!
2
80
"हामी नेपाली आपसमा फुटे हामीलाई होइन अरुलाई नै फाइदा हुन्छ !" - श्री ५ पारस
5
5
47
465
गाड तन्त्र को उपहार अब पोखरा बाट पनि खाडी मा बैदेशिक रोजगार को लागि युवा हरू खाडी जान सहज
गणतन्त्रको उपहार पोखरा विमानस्थल! आजबाट फ्लाई दुबईको नियमित सेवा सुरु ।
1
2
10
878
वाग्ले र घण्टेहरूको फिल्डिङ गर्नेहरू कता छन् हल्लुडहरू देश बिक्री भइसकेको हो कि लालपुर्जा भारतलाई जिम्मा लगाउन मात्र बाँकी हो भारत र वाग्ले देशद्रोही बस्दा केवल भारतीय झण्डा थियो त्यसको अर्थ के हो त्यहाँ भारतीय मात्र थिए कि नेपाली पनि थिए आफ्नो देशको झण्डा खै? अझै पनि जय घण्टी ?
1
11
373
अधर्ममाथि धर्मको विजय होस् 🙏 हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम, राम राम हरे हरे।🙏
3
4
10
874
आज सहयोग भ्रमणमा निस्किँदा विभिन्न पृष्ठभूमिका मानिससँग कुराकानी भयो। कोही एमाले समर्थक थिए, कोही कांग्रेस। माओवादीसँग भने कुरा गरिएन, किनकि उनीहरूसँग संवाद गर्ने औचित्य नै देखिएन। राजा बिना देश बाँच्दैन भन्दा एकजनाले पनि इन्कार गर्न सकेनन्। सत्य यही हो—राजा बिना प्रजा अधुरो छ। तर सामाजिक सञ्जालमा पोस्ट चलाउने केही माओवादीहरू मनमा रहेको कुरा पनि खुलेर भन्न सक्दैनन्। सबैलाई थाहा छ कि राष्ट्रका लागि राजा अपरिहार्य हुनुहुन्छ। स्वीकार नगर्नुको कारण अहंकार मात्र हो, किनकि केही मानिस सधैं सही पक्षमा उभिएका थिए। Smell the coffee : you don’t need to win everytime. You’re a loser anyway so it’s best to admit it.
6
1
33
1,680
ठुलो मात्रामा जनशक्ति चाहिएको बेला ,नेपाली सेनाका धेरै नै काबिल retired अफिसरहरूको अनुभवलाई यस समयमा प्रयोगमा ल्याउनु पर्ने देख्छु। @NepaliArmyHQ @PM_nepal_ @Sudanhaminepal
9
19
90
4,201