एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2) header
एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2) profile picture

सम्बन्ध सबैसॅंग समान राख्नुहोस तर भरोषा र बिश्वास मान्छे चिनेर कुनै बिषेश मान्छेलाई मात्र गर्नुहोस्।

Kathmandu Nepal
Joined December 2020
Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)Photo by एन्जल सपना 🇳🇵🇳🇵 (@Sapna_SS2)
त्यो प्रचण्ड हत्यारा दलाल को पछि हिड्ने सबै जिउदा भुत हरु हुन! मेरो बुबाको हत्या गर्ने माओवादीलाई हार्दिक श्रद्धाञ्जली
67
140
7
1,164
कम यति पनि नबोल्नुहोस् ताकी सबैले कमजोर नै सोचुन्, यति धेरै पनि नबोल्नुहोस् ताकी सबैले हल्कै सोचुन् । यत्ती बोल्नुहोस्, तपाईं नजानेर भन्दा जानेरै कम बोल्नु भएको छ । 🙏🙏
1
1
17
🌹🌹 नारी 🌹🌹 सबै छाेरी चेेली खुलेर जिउन सकुन जाे काेहिले जबर्जस्त चाेली नच्यातुन पुरुष बादी साेचले खेलाैना नसाेचुन विश्व भरि नारीलाई समान दृष्टिले हेरुन फुल सरी फुल्दै स्वतन्त्रता पुर्बक खुलुन चरा जस्तै उड्दै प्रगतिकाे शिखर चुमुन #नारी दिवशकाे 🌹शुभकामना🌹 #सबैलाई
2
3
26
राष्ट्रमा मौलाएको डरलाग्दो पृथकतावाद र हिंसालाई ठेगान लगाई स्वार्थको रोटी सेक्ने विदेशीलाई पाठः पढायौ । खुम्चेको देशको भौगोलिक सीमाना विस्तार गर्यौ, देशमा तीब्र विकासको लहर चलायौ । त्यसैले मलाई ओली चाहिन्छ, देशलाई ओली चाहिन्छ ।
22
बेलायतमै जन्मिए हुर्किएको किरात लाहुरेको छोरी पहिलो पटक आफ्नो बाबुको पुर्खेउलि थातथलो आउदाको दृश्य! nitter.gq/MatrikaBantaw18/status…
5
बाध्यतामा शरीर बेच्नेलाई १० औं उपनाम दिन सक्नेले किन्नेलाई भने धनाढ्य सम्झिन्छ यो समाज🤔🤔 #शुभबिहानी
1
5
तिम्रो टाउको फुटाएर हेर्न मन छ😍 तिम्रो भाग्यमा म छु कि छैन भनेर!!😁✌❤
6
हरेक समन्ध चुरोट जस्तो नहोस सुरुमा ओठ मा च्यापने पछि खुट्टाले कुल्चेर हिड्ने !!! #शुभबिहानी ☕️☕️☕️🍪🍪
1
5
कोरोना-भाईरसको खोपसँगै हाम्रा केहि नेतालाई 'लम्पसार-भाईरस' विरूद्धको खोप पनि लगाउन पर्ने देखियो।😀
2
11
छक्का हरु छलफल मै जुनी जाने भो तिमीहरूको अहिले न सिमा सुरक्षा गरेको न आतंककारी माओवादी को सफाइ गरेको देश बाट ।
मुलुकभरका जर्नेलहरू जंगीअड्डामा, देशको अवस्थाबारे गम्भीर छलफल annapurnapost.com/news/17601…
1
3
राजनिति सेवा हो या जागिर ? यदि सेवा हो भने तलब् पेन्सन भत्ता किन ? यदि जागिर हो भने (डिग्री) अनि योग्यता खोई ? #शुभबिहानी
10
8
50
फुटेको थर्मस जस्तो भयो मेरो प्रेम भित्र टुक्रिएका सिसा अनि बाहिर सुन्दर फ्रेम💔 #शुभप्रभात
5
19
82
देशको प्रधानमन्त्रीले म माथि भौतिक हमला हुन सक्छ भन्दै छ @NepalPoliceHQ @APFNepalHQ @thenepalesearmy देशको सुरक्षाको जिम्मेवारी लिएर बसेको निकायले गम्भीरतापर्ूवक लिनुपर्छ!
ममाथि शारीरिक हमला भयो भने पनि अनौठो नमान्नुहोला-प्रधानमन्त्री
1
जिन्दगीमा हरेक चुनौतीलाई मुस्कुराएर झेल्नुहोस घाम जति सुकै तेज किन नहोस समुन्द्र कहिले सुक्ने गर्दैन
3
फुटेको थर्मस जस्तो भयो मेरो प्रेम भित्र टुक्रिएका सिसा अनि बाहिर सुन्दर फ्रेम💔
11
प्रेमलाइ sex को रुपमा हेर्ने यो जमानामा, मलाई यस्तो माया लगाउन मन छ कि, पहिलो पल्ट मेरो हात उस्को शरिरमा होस्त केवल उस्को सिउदो रङ्गाउनको लागि☺️
2
2
20
सबै उठीसकेछन.... 🤣 म पो ढिला भएछु.... 🤣 😍❤️शुभ प्रभात ❤️😍 💞शुभ दिनको कामना 💞
3
1
26
मुस्कुराउनु मात्र जिन्दगीको खुसि होइन,अचेल मान्छेहरू चाहनाले भन्दा बाहानाले बढि मुस्कुराउछन !! #शुभबिहानी #शुभदिनको_कामना
3
2
23
मरेर जाने शरीर हाे, तेसैले झुट बाेलेर कमाएको सम्मान भन्दा,,,,,,,, साचो बाेलेर कमाएको अपमान नै ठिक लाग्छ मलाई ।।।।😊😊😊😊
2
17
आज झिगे माछा दाइको पोखरी बाट मारेर लिएर आएको @Pratap_NP धन्यवाद दाइ!!
1
7