Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) header
Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man) profile picture

PhD Candited 2025, Mphil 2024 Anthropology, Master's Degrere Anthropology2019&Political Science2018, Tribhuvan Univesity

Tribhuvan University, Kirtipur
Joined May 2016
Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)Photo by Sete Man Tamang(Chyangba) སེ་ཏེ་མན་ཏ་མང་ (ཆིང་བ། (@Sete_Man)
राजनीतिक दलहरुको कार्यसमिति रहेको समावेशीता आखिर: बाध्यता, देखावटी कि आवश्यकता नेपालको जनसंख्याको आधारमा आदिवासी जनजाति: ३५.०४% खस आर्य: ३०.१२% मधेशी: १९.२४% दलित: १३.४४% थारु: ६.२% मुसलमान: ४.८६% #Nepalicongress #UNCP #RSPNepal स्रोत: तुलानारायण साह
11
निस्किने कसैलाई पनि निकाल्नु पर्दैन, केहि प्राविधिक कारणले अड्किएको मात्र होला । छुट्दा पनि संस्कारिक, मिल्दा पनि भावनात्मक हुनुपर्छ । आखिर कोहि कसैको निजि हुँदैन र बन्नु पनि हुँदैन । एक न एक दिन त छुट्ने नै हो भने असभ्या र अराजकताले कसैको हित गर्दैन । अन्तत: संस्थालाई जोगाउनु छ र गन्तव्यमा पुग्नु छ भने एक हुनुको विकल्प छैन । एक्ला एक्लैले ठेक्का लिन खोज्दा दुर्घटना भएको त सबैले भोगेकै छन् ।
2
110
नेपाली काँग्रेसको केन्द्रीय बैठक बारे पत्रकार सम्मेलन: महामन्त्री प्रदिप पौडेलज्यू
82
संसारको जुनसुकै देशलाई पनि विपत्तिले कसैलाई छोड्दैन । सुरक्षित रहोस ।
5
664
रमाइलो क्षण छुट्ने बेलामा लिएको तस्वीर अर्को भेटमा अरु साथीहरु पनि थप हुने अपेक्षा ।
69
विश्व स्रोतसाधनका लागि युद्ध गर्छ तर हाम्रो स्थानीय सरकारहरु स्रोत साधन(हाइड्रोपावर, खनिज) लागयत प्राकृतिक स्रोत जसले जेसुकै गरियोस मतलब गर्दैन । हरेक क्षेत्र माफियाको कब्जामा, त्यहाँका स्थानीयहरु सधै सुकुम्बासी र चोरी निकासीको आरोपमा मुद्दा खेप्दै बस्नुपर्ने हुन्छ ।
1
5
192
हामी आज एमफिल (दर्शनाचर्या) सँगै अध्ययन गरेका केही साथीहरु वीच भेटघाट, मिठो सम्झनाका लागि तस्वीर
55
धादिङ सदरमुकाम जोड्ने मलेखु फुर्खे खोलामा पन्टुन बृज (पूल) जडान कार्य भैरहेको दृश्य
1
65
सरकार सुकुम्बासी पनि मानिस नै हुन् । उनीहरु पनि हाम्रै दाज्यूभाई तथा दिदीबहिनीहरु हौं । बिना वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउनु जनघन्य अपराध हो । सुकुम्बासी बस्तीमा बसेका बालबालिकाहरुको शिक्षामाथि किन खेलवाड गर्छ ? हरेक बालबालिकाहरुले शिक्षा पाउनु नैसर्गिक अधिकार हो । सुकुम्बासीका लागि काठमाडौं भन्दा पनि कुनै सिमा वा खाली जग्गामा वैकल्पिक बसोबासको व्यवस्था गरि स्थान्तरण गरौं ।मानव अधिकार हनन नगरौं ।
1
131
यो देशमा शासक, प्रशासक र हरेक तहका जिम्मेवार राष्ट्र सेवकहरु कति जिम्मेवारी भन्ने एक उदाहरण हुन् । पक्राउ पूर्जी जारी अगाडि नै भारत भाग्ने पूर्व मुख्यसचिव एकनारायण अर्यालको पक्राउबाट स्पष्ट हुन्छ ।
1
115
नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं २, धादिङको १५ औं अधिबेशनबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण महामन्त्री प्रदिप पौडेलज्यूको समुपस्थितिमा हस्तान्तरण भई सभापतीको पदमा बहाल भएकोमा प्रीय साथी राजन बुर्लाकोटीज्यू लगायत पदाधिकारी एवं कार्यसमितिप्रति हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । जय नेपाल
105
माने नाचमा डोगा (बँदेल) नाचको दृश्य
71
प्रधानमन्त्री बालेन साहको छिमेकी राष्ट्र भारत भ्रमण हुँदा गोरखा सैनिक भर्ती बारे, सिमा विवाद विषयमा, इपीजी प्रतिवेदनको संवाद, सार्क बैठक र पञ्चेश्वर परियोजना लगायत महत्त्वपूर्ण र राष्ट्रिय विषयमा संवाद वा विषय उठान नगर्नु एक रहस्यमय बन्न पुगेको छ । यो एक समर्पणवादी कुटनीतिक देखियो ।
52
सेर्तुङको छुट्टै विशेष मौलिक पहिचान मानेदोह्र । माने ह्वे
3
165
सबैलाई चुल्हो निम्ति छ । हार्दिक नियमन्त्राको, साथै महामन्त्री प्रदीप पौडेलज्यूलाई धादिङमा हार्दिक स्वागत गर्दछु ।
111
असल नेतृत्व राष्ट्र निर्माण गरिसके पनि अझै गर्न धेरै बाँकी रहियो भनी पछुतो गर्छ तर दिग्भ्रमित व्यक्ति जननिर्वाचित भए अरुले गरेको कार्य सबै आफूले गरेको भनि दाबी गर्छ र उनको अहंकारको सिमा नै हुँदैन ।
98
ऐतिहासिक मंसिर माने अर्थात् मणि महोत्सव ऐतिहासिक सेर्तुङ गाउँमा सुरुवत भएको छ । हरेक मङ्सिर पूर्णिमाको दिन सुरु गरि सर्वजगत र सर्वप्राणीको हित र रक्षाका लागि माने पूजा सहित तामाङ सभ्यता, मौलिक पहिचान, संस्कृति/पेठिम, ह्युलठिम, ह्रिठिम, मौखिक इतिहास सँग सम्बन्धित जात्राको पहिलो दिनको दृश्य ... त (घोडा नाच)
1
4
207