तपाईंहरुलाई यो काम ठीक लाग्यो? मलाई त लागेन । कि पहिले नै कडाई गर्नुपर्थ्यो । जसको भए नि लगानी त डुव्यो नि त ।
बेलायतमा राहदानी नवीकरण वा नयाँ आवेदन दिँदा लाइन बस्नु पर्दैन। मोबाइलबाटै फोटो खिचेर अनलाइन आवेदन दिएपछि राहदानी हुलाकमार्फत सिधै घरमै आइपुग्छ।
रवि लामीछानेले भनेझैं नयां पार्टीमा पनि जताततै ठालुहरु ,खुट्टा भुईमा नभएकाहरु,आफुलाई राजा नै ठान्नेहरु भेटिन्छन्। दिक्क लाग्छ ।
सिंहदरबारलाई न्याय गर्न यसलाई वि.सं. २०३० साल असार २५ गते अघिकै अवस्थामा फर्काऔं । जहां १७०० कोठा भएको एसियाकै ठूलो भव्य सिंहदरवार थियो ।
इतिहास भनेको बनाउने हो ,कैलेकाहि इतिहास दोहोरिएजस्तो लाग्छ तर परिस्थिति अलग हुन्छ ।
कसलाई हटाउने कसलाई ल्याउने सरकारको कुरा हो । सरकार चलाउन सहज वातावरणत त बनाउनै पर्यो ।
सरकारको मूल उदेश्य भनेको देश र जनताको सेवा र सुविधा नै हो ।
गोविन्द केसीसॅंग वार्ता गर्नुको साटो देशमा मेडिकल कलेज र नर्सिङ कलेज खोल्ने तर्फ सरकारको ध्यान जाओस् ।
पढेर प्रतिक्रिया दिनुहोला ।
nepallive.com/story/352574/
नेपालमा मेडिकल कलेज र नर्सिङ कलेज चाहिंदैन,नयां कलेज खुल्नुहॅंदैन भन्ने जतिले गोविन्द केसीलाई अझै उक्साऔं । सपोर्ट गौरौं । केसीका कारण नेपालको मेडिकल शिक्षामा कति खराव असर गरेको छ भन्ने वुझ्नेले चाहि विरोध गरौं ।
औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउन सर्वोच्चको परमादेश
बर्षौंदेखिको हाम्रो सपना र माग सार्थक र कार्यान्वयनको दिशामा







