अहम् ब्रह्मास्मि (@ShlSushil) header
अहम् ब्रह्मास्मि (@ShlSushil) profile picture

सकरात्मक सोच्ले सदैव मान्छेलाई अगाडि बढ्न प्रेरित गर्दछ

Nepal
Joined June 2020
Photo by अहम् ब्रह्मास्मि (@ShlSushil)Photo by अहम् ब्रह्मास्मि (@ShlSushil)Photo by अहम् ब्रह्मास्मि (@ShlSushil)
पर्खेँ शब्द सुनेँ बसेँ शयनमा लेटेँ उठेँ झोक्रिएँ, हेरेँ मर्ग घुमेँ चटक्क चुडिएँ फर्केँ सुकेँ आत्तिएँ, टोलाएँ मनले झलक्क समझेँ झस्के कुनामा गएँ निस्केँ दृष्टि दिएँ फिरेँ धुरुधुरु रोएँ म हा के भएँ? #वियोगश्रृङ्गाररस
3
आऊ प्रिये नगर बेर भनी मलाई। राखेर काखबिच हात दुबै समाई॥ ती लाल ओठ मुखनेर पुर्याउनूभो। लौ भन्न सक्तिन मता पछि कुन्नि के भो! #श्रृङ्गाररस
1
3
व्यापार र राज्नीतिमा एउटा कुरा समान हुन्छ। आज जो सँग घाटि रेट्ने प्रतिस्पर्धा छ भोलि कुनैदिन उसैसँग सहयात्रा‌ गर्नुपर्ने हुन सक्छ।
3
मान्छेलाई सबभन्दा धेरै जिम्मेवारी बोध त्यतिखेर हुन्छ, जब उसले आफ्नो अगाडि लक्षको अजंग पहाड देख्छ।
1
आफ्नो उचाइबाट तल झरेर सबैसँग आत्मीय सम्बन्ध राख्न सक्नु नै सुपर स्टारको पहिलो निसानी हो।
4
ठूलो सपना देख्ने मान्छेले आफ्नो क्षमताभन्दा ठूलो काम आँट्नुपर्छ। क्षमता भनेको त आवश्यकता अनुसार तिखार्दै लग्ने कुरा हो।
2
जिन्दगी हावा हो महशुस गर्न सके सङ्गीत बन्छ नसके बतास बनेर जान्छ
3
जिन्दगी केबल फोक्सो हो जले सकिन्छ। जति काटेपनि माटो माटो बनि आउँछ॥ सुख दुःख चक्र हो घुमी राख्छ सधैं। हात्तिको नै शत्रुपनि काँटि सरि आउँछ॥ ✍️✍️#shl #प्रयास
2
पोहोर पनि आको दशैं पछि पनि आउँछ। सुख काट्नु काट्यौ कान्छा दुःख धरि आउँछ॥ जिवन भरी कति रुख काट्न सक्छौ काट। पलाउने तिम्रा हाँगा आयु गनि आउँछ॥ माग जति माग्न सक्छौ काटि काटि माग। उसले पनि माग्दा तिम्रो टाउको बलि आउँछ॥ ✍️#shl #प्रयास
3
महिलाहरुको महिनाबारीको समस्या सुन्दा र देख्दा १४ बर्ष देखि माथिका महिलालाई भत्ताको व्यवस्था गर्नुपर्ने देखिन्छ हैन भने प्याड कण्डम जस्तै (नसक्नेले हस्पिटलमा गएर लिन्छन् सक्नेले आँफै किन्न मन लागे किनुन्) निःशुल्क गर्नुपर्छ
6
आजकल पायल्सको प्रचार धेरै देखिन्छ किन होला?
2
अहम् ब्रह्मास्मि retweeted
काेभिडकाे भ्याक्सिन लगाएर सुरक्षित हुनु र बिहे गरेर खुशी हुनु उस्ता-उस्तै हाे रे.... भर्खर सुनेकाे कतै 🤣🤣🤣
20
63
207
अहम् ब्रह्मास्मि retweeted
प्रकृतिले मानिसलाई सब कुरा सिकाउछ ! तर मानिस नै प्रकृतिको सबैभन्दा ठूलो शत्रु छ । फेरि प्रकृति बिना मानिस एकपल अनि बाच्न सक्दैन । प्रकृतिलाई मानिसको आवश्यक पर्दैन ।
1
7
अहम् ब्रह्मास्मि retweeted
मूर्खसँग किताब बोकेर हिड्नु भन्दा, विद्वानसँग भारी बोकेर हिड्नु वेश! #शुभबिहानी
1
5
अतीतको पिछा नगर। भविष्यको भ्रमजालमा नफस। अतीत व्यतीत भयो। भविष्य अझै अनागत छ। यहाँ अहिले यस क्षण जीवन जस्तो छ, त्यसैलाई धारण गर साधनाभ्यासी स्थिरता र मुक्तभावमा बाँच्छ। भोलिको प्रतिक्षा गर्यौ भने विलम्ब हुनेछ। मृत्युले अचानक थिच्नेछ त्यससँग हामीले के सम्झौता गर्न सक्छौँ?
2
तपाईं कहिल्यै पनि कलाको त्यस उच्च शिखरसम्म तबसम्म पुग्न सक्नुहुन्न जबसम्म पहिला आफ्नो ह्रृदयमा विद्यमान अप्रतिम सौन्दर्यको अनुभूति गर्नुहुन्न।
2
पोखरा बाग्लुङ्ग राजमार्गको स्थिति बुझ्न यो लिङ्कमा गए स्पष्ट हुन्छ। m.facebook.com/story.php?sto…
2
#गजल तिमी रुँदा म रोएको याद छ साथी। धन भन्दै तिमी गएको याद छ साथी॥ तिमी रहेछौ मेरो केवल एक स्वप्ना। स्वप्नामा त झन मरेको याद छ साथी॥ थियौं साथी साथी माया खोज्न थाल्यौं। मायालेनै घात गरेको याद छ साथी॥ गएको मान्छे अब फिर्ता नहुनु। सिङ्गो बोत्तल ह्रास भएको याद छ साथी॥ ✍️#SHL
5
सबैलाई खुसी राख्न कहाँ सकिन्छ र यहाँ प्रकाशलाई खुसी पार्दा अन्धकार भाग्छ अन्धकार लाई खुसी पार्दा प्रकाश।
1
7
कुनै पनि समस्याको समाधान नखोज्नुहोस् किनकि समस्याको समाधान समस्या भन्दा पनि बढी समस्या बनेर आउँछ।
1
3
11