तिम्रो र मेरो बिहे पनि चुनाब जस्तै दुइ चरणमा होला जस्तो छ, तिम्रो अर्कै दिन अनि मेरो अर्कै दिन ;(😀😀😁
1
4
122
भारतबाट लिए पनि, चीनबाट लिए पनि ऋण आफैंमा गलत हैन। सहि ठाउँमा लगाउनु पर्यो। सहि तरिकाले ऋणको सदुपयोग गरे ऋण बरदान हो नत्र गलपासो!!
59
एकिकृत इन्डियालाई लाग्थ्यो- नेपाल र नेपालीले सधैं इन्डियाबाट ज्यादा फाइदा लिएको छ तर नेपालले जस्तै फाइदा उसले पनि उठाएको थाहा दिने रिपोर्ट किन स्वीकार्छ ? १९५० को असमान सन्धिलाई एकतर्फी लागू गर्ने दुष्टता भएको देश न हो। ति माथि EPG त त्यही सन्धिलाई समीक्षा गरी सुझाव दिन बनेको हो।
मलाई लाग्थ्यो "भारतले ईपिजि रिपोर्ट कहिले पनि बुझ्ने छेैन" भयो पनि त्यस्तै :-)
India Nepal Eminent Persons Group (EPG) report is past, not relevant, says foreign secretary Vikram Misri
50
अर्को एउटा कर्मकाण्डी भारत भ्रमण!!
इन्डियासँग हाम्रा यति धेरै पेचिला मुद्दाहरू छन्। तर तिनमा कहीं कतै सम्बोधन देखिएन...
संसदको दुइतिहाइ बहुमत प्राप्त युवा प्रधानमन्त्रीको पहिलो राजकीय भ्रमणमा सम्झन लायक भनेको- मोदीसँगको संयुक्त वक्तव्यमा नेपाली भाषाको प्रयोग मात्र देखियो।🙂😄
32
प्रचण्डलाई इन्डियाले मुर्रा भैंसी दिएको थियो। बालेन साहलाई 24,000 करोड सहयोग दियो भन्दै रहेछन्। वैश्ययुगमा यत्रो पैसा सित्तैमा कसले दिदो हो।😄🙃
लो IQ घन्टे!!
48
बालेन साहलाई पनि प्रचण्डलाई जस्तै ४ नर्तकी नचाएर स्वागत गरेछन्। दक्षिणतिर
देश कमजोर भएपछि। मगन्ते बनाएपछि जति सुकै शक्तिशाली सरकार बनोस्। हेप्छन्। सम्मानमा कन्जुस्याइँ गर्छन्।
12
257
लगातार दुइपटक फाइनल हारेको सुदुरपश्चिमले यो पटक चाहिँ जित्न सफल भएछ।🏆
बधाई छ सुदूरपश्चिम रोयल्स!!👏
3
78






