सुरेश भट्ट retweeted
विदेशमा बसेर देश सम्झनु र देश फर्किने सपना देख्नु नेपाली प्रवासी जीवनका अभिन्न पक्ष हुन्। nagariknews.nagariknetwork.c…
सुरेश भट्ट retweeted
बेलायतमा पढ्दा अरुन्धतीसँग पहिलो भेट | Bishnu Sapkota | Onlinekhabar
Full Video : youtu.be/q2p-QXhIF8Y
Read More : onlinekhabar.com/2026/11/205…
#bishnusapkota #arundhatiroy #books #onlinekhabar
सुरेश भट्ट retweeted
शुभकामना मित्र मीन भाम…
कलाकारिताको क्षेत्रमा मात्र होइन, मीन भाम राजनीतिक रूपमा पनि त्यत्तिकै संवेदनशील र सिर्जनशील छन्।
करिब एक दशकदेखि उहाँलाई चिन्दै, भेट्दै र नजिकबाट बुझ्दै आएको आधारमा मैले आफैंले महसुस गरेको कुरा हो यो।
सहमहामन्त्रीका उम्मेदवार मीन भामलाई हार्दिक शुभकामना। 🙏
कांग्रेस सच्चिए, धेरै कुरा सच्चिन्छ।
सुरेश भट्ट retweeted
Media, नेता, कलाकार, Influencer — हामी सबै ‘Content’ को व्यापारमा लाग्यौं…
व्यापार फस्टाउँदैछ 🙂
सुरेश भट्ट retweeted
'चिरपरिचित मन्त्र सुनेर नयनतारा गदगद भै । त्यसै दिन मन्जुपट्टनलाई नया नाम दिई- कोलिग्राम ।'
traveling fiction रहेछ- हिन्दु, बौध्द , किरात सभ्यताको । सत्ता र सभ्यताबीच द्वन्द्व बुझाउछ, इथाले ।
सुरेश भट्ट retweeted
बुलेटदेखि ब्यालेट विद्रोहसम्म ratopati.com/story/551159/fr…
सुरेश भट्ट retweeted
राष्ट्रले कहिल्यै बिर्सने छैन 'आमा'को यो गुन ratopati.com/story/549796/th…
सुरेश भट्ट retweeted
के बालेन प्रधानमन्त्रीका लागि योग्य छन् ? ratopati.com/story/541093/is…
सुरेश भट्ट retweeted
सन्दर्भः कांग्रेसको विशेष महाधिवेशन
यथास्थितिवादी र प्रगतिशील धारको द्वन्द्वमा नेपाली कांग्रेस
#Ratopati #NepaliCongress
ratopati.com/story/536367/ne…
सुरेश भट्ट retweeted
बुझेनन् ओलीले, बुझाइदेऊ कसैले
Espresso, fresh shot :
जेनजीको जनादेशपछि पुरानै संसद् फर्कियो भने यसले राजनीतिक वैधता मिल्ने छैन, केवल कानूनी वैधता मिल्न जानेछ ।
onlinekhabar.com/2025/12/183…
सुरेश भट्ट retweeted
नयाँ कवितासङ्ग्रह ‘माथिको आदेश छ’ का लागि शुभकामना, @RabindraMishra जी।
एउटा कार्यक्रममा भेट भयो। धेरै पछि कफी खायौं। रवीन्द्रजीले पुस्तक दिनुभयो, मैले शुभकामना दिएँ।
आज पनि राजनैतिक र वैचारिक रूपमा उहाँ र म नदीका दुई किनारामा छौँ — विपरीत ध्रुवमा छौँ।
उहाँ भन्नुहुन्छ- राजा आए भने देश सहि दिशामा जान्छ।
म भन्छु- देश सहि दिशामा जान यही गणतन्त्रमा नागरिक विवेकशील बन्नुपर्छ, समाज उद्यमशील बन्नुपर्छ, सरकार सेवक बन्नुपर्छ र राज्य हितकारी बन्नुपर्छ।
किताबको लागी धेरै धेरै शुभकामना 🙂
सुरेश भट्ट retweeted
'प्रतिगमन'ले भनेको प्रतिगमन वास्तवमा अग्रगमन हो...
प्रतिगमनको स्थिति छ। चुनाव हुँदैन, चुनाव गराउने बाटोमा सरकार छैन।
– केपी शर्मा ओली
काङ्ग्रेस चुनावमा आउँछ। माओवादी आउँछ। रास्वपा आउँछ। राप्रपा आउँछ। एमालेका बुझेका नेता पार्टी छोडेर भए पनि चुनावमा आउँछन्। जेनजीका अगुवाको नेतृत्वमा चुनाव हुन्छ।
'प्रतिगमन'ले भनेको प्रतिगमन वास्तवमा अग्रगमन हो। चुनाव गरौँ, चुनाव हुन्छ।
ओली नआएर चुनाव रोकिन्न।












