BSM (A-) (@TBSMalways) header
BSM (A-) (@TBSMalways) profile picture

Follow your heart,connect the soul and intuition,you will find the real power within you!

Nepal
Joined February 2016
"सम्बन्ध यस्तो होस् कि सोचेको या खोजेको जस्तो नभए पनि कति कुराहरू नभनि आफै बुझ्ने होस्...."
80
622
4
1,518
अस्ट्रेलियाले गर्दा अब नेपालमै काम गर्ने केटाहरुको पनि लगन जुर्ला जस्तो छ ।😂😂
1
1
1
13
1,454
यो अपेक्षा राख्नै छोडिदिनुस् कि कसैले मलाई राम्रो मान्छन् भनेर। यहाँ मानिसहरू आफ्नो परिस्थिति, सोच र चेतनाको स्तरअनुसार अरूलाई मूल्याङ्कन गर्छन्। त्यसैले सबैको नजरमा राम्रो बन्न खोज्नुभन्दा आफ्नो नजरमा सही हुनु महत्त्वपूर्ण छ।
3
7
12
982
देश नबनाउने स्पेस खोलेर लिकं सेयर गर्नु त कसैले ?😂
1
15
650
मेरो बानि पनि खासै राम्रो थिएन।कसैले फोटो खिचौ भन्यो भने सेलेब्रेटी फिल बोकेर खिस्स हॅासेर तयार भै हाल्ने अब देखी KYC update नगरी खिचिदैन कोही सगं 😂
2
1
1
9
827
धन्न म यही कलियुगमा जन्मिएछु, नत्र इमानदारी र विश्वासिलोपनको उदाहरण दिने मान्छे नै कोही नहुने रहेछ! 😂
2
4
19
1,203
मलाई बनावटी कुराहरु केही मनपर्दैन।सामान,मान्छे या बानी ,त्यसैले होला AI प्रति कुनै चासो नै छैन 😂
2
10
799
धन्न स्पेस बनाइदिएका छन् र भएभरका गफाडीहरूको गफ सुन्न पाइएको छ। 😄
1
9
675
बालेन,बोलेन भनेर पछि पर्नेहरु बोल्नु पर्ने ठॅाउमा बोल्यो भन्ने चै लाग्यो लागेन होला ? 😂😂
3
9
761
यसै पनि यो जाली दुनियाँमा आजकल नक्कली AI फोटोको जमाना छ।😂😂
2
19
1,041
अरुको लोभ र भरमा कहिले नपर्नु भन्ने तत्व ज्ञान पनि दिएको हो। अष्ट्रेलियाले 😂😂
2
17
922
बिहे गरु गरु जस्ते लाग्ने गरी संसदा प्रस्ताव गएछ फेरी …😂😂
2
1
11
726
जीवनमा आगो कति ठूलो थियो भन्ने होइन, त्यसबाट तिमी कति साहसका साथ पार भयौ भन्ने कुरा महत्वपूर्ण हुन्छ। #चार्ल्स #बुकोव्स्की✌️🙏
1
5
674
रमाउन मन चाहिन्छ धन होईन भनेर गफ दिने बैनिले चाडपर्व आयो कि पैसो मागेर हैरान गर्छे 😂😂
3
1
21
1,132
यसपाली त ब्रत बसौँ कि जस्तो लागेको थियो… फेरि सोचेँ भोकै बसेर पनि के पाउनु छ र? 😅 ग्यास्ट्रिक मात्रै 😂 बरु मिठो–मिठो खाएर, रमाउँदै तीज मनाऔँ! 💃😂
1
1
10
674
सरकारको खातामा जम्मा भएको राहत रकम गनेर मात्रै बर्षौ नबिताए हुने ।
2
1
17
1,121
ईज्जत भनेको शरिर मात्रै होईन,ईज्जत नै बेचेर त पानी पनि पिउन नपरोस् तर मान्छेहरु के भाको? पैसा आउछ भनेपछि सजांलमा जुन हरकत र व्यवहार गर्न पनि पछि पर्दैनन् ।#देखेको 😡
1
13
636
“कति भयावह दृश्य!" तर दृश्य त हामीले देख्यौँ, विनाश त उनीहरूले भोगे। हामीले पानीको वेग देख्यौँ, उनीहरूले त्यही वेगसँगै आफ्नो घर, आफ्नो सपना, आफ्नो प्रिय मान्छे बगिरहेको देखे। हामीले भग्नावशेषको थुप्रो गन्यौँ, कसैले त्यही थुप्रोभित्र आफ्नो हिजो खोजिरहेको होला।🥲
6
21
863
हुन त मैले कहिले स्वकल टिकटके सेलिब्रेटिहरुलाई कहिले सेलिब्रेटि नै मान्दिन मात्र चेलिबेटि मान्छु। फ्लो स्लो त टाढाको कुरा त्यै पनि कति भाइरल हुन मनलाग्ने होला फ्लो नगर्दा पनि देखिन्छ आफुलाई पच्दैन 😂😂
1
1
12
873
रसुवाको पीडा रसुवाको मात्र पीडा होइन। एउटा नेपालीको आँसुमा अर्को नेपालीको मन पनि भिज्नुपर्छ।🙏
1
2
13
937