Tej Binod (@Tejbinod) header
Tej Binod (@Tejbinod) profile picture

“Joishi” App download गर्नु भो? नभुली गर्नुस है। Founder of https://nitter.gq/t.co/gHBpX6QQJQ #AI #IAM_Architect #Investor #Learner #Dreamer #SoftUp #HamroTube

Dallas, TX
Joined June 2011
Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)Photo by Tej Binod (@Tejbinod)
गोमा जस्ती आमा,लक्ष्मी जस्ती बहिनी, सरस्वती जस्ती भाउजु र पार्वती जस्ती श्रीमती त मेरो घरमै हुनुहुन्छ, म कुन देवी खोज्दै मन्दिर जानुपर्यो र?
5
65
249
आज बेलुका ५ बजे
1
2
128
खरानीको डल्लो हेर्नुस दलाली अन्त्य गर्न ग’का रे इतिहास जलाएर।
1
1
16
591
- अमेरिकामा घुस डिल? - प्रधानन्यायाधीशको नियुक्ति : वरीयतामा क्रमभङ्गता। - स्रोत नखुलेको किलोका किलो सुन जोडेकाहरूको मन्त्रिमण्डल। - सहकारी ठगीको भारतिय भाकल। जनता यस पटक पनि झुक्किए। देश सँधै प्रयोगशाला।
1
5
23
539
Switzerland त नेपालका डाँडा र जंगलमा ठूला ठूला बाटा र रेल राखिदिए जस्तो रहेछ। आफ्नै ठाउँ आए जस्तो भो।
11
248
ड्राइभर मात्रै होइन गाडी बिग्रेको बेला आफै मर्मत गर्दा पनि कर्मचारीलाई मेकानिकको पैसा दिने, कर्मचारी बिरामी पर्दा आफै डाक्टर बनेर उपचार गर्ने डाक्टर को तलब पनि दिने, विद्यार्थी ले आफैले पढे बापत शिक्षक सरहको पैसा दिने, खाना पकाएको, घर सफा गरेको, बजार गएको सबै पैसाको ब्यवस्था गर्ने। “आमा! देश बन्छ।”
2
4
37
1,303
नयाँ पजिसनआएछ है।
1
2
167
Only ~5,000 people on Earth may have seen the real AI. 1. 6 billion: barely tried it 2. 1–2 billion: free AI, like a better Google 3. 20 million: pros finishing months of work in days 4. 5,000: inside access to thousands of AI agents Which level are you? 1, 2, 3, or 4? #AI #ArtificialIntelligence #Tech #FutureOfWork #tejbinod
1
119
बाउआमा, काकाबडाका पुराना पार्टी चैं छोड्ने । तर, उनीहरूले हडपेको जमिन चैं नछाड्ने । घण्टी केन्द्रीय नेता हिमेश डाँका
11
408
An AI just hacked Google Chrome. Google paid $250,000 for it. 🤯 AI agents running OpenAI’s GPT-5.6 Sol found 3 Chrome bugs and chained them together in just 6 days. Cost: about $40K in compute. Humans still guided the work. Google has fixed all three bugs. Update Chrome today. AI hacker for good? 👇 #AI #Cybersecurity #Chrome #OpenAI #BugBounty #TechNews #TejMindset
1
137
OpenAI says someone hid a recording device in its office. OpenAI then used its own AI to trace it to one employee. The FBI made an arrest. The charges are allegations, and the case is still open. Your biggest security risk may be one USB port behind a TV. #AI #OpenAI #Cybersecurity #TechNews #Tejbinod
93
देशमा तेरा गेडा, तँ हिचडाले कहाँ बाट बच्चा जन्माउँछस? भन्ने मान्छे प्रधानमन्त्री छ। केटाहरु खगेन्द्रका सपोर्टरले रफ कमेन्ट गरे भनेर गुनासो गर्छन्।
3
185
Meta just released Muse Wonder, an AI that remembers you across chats. Meta says it matches ChatGPT and Claude, but those results are Meta’s own and not tested yet. Would you want an AI that remembers everything about you? #AI #Meta #MuseWonder #ArtificialIntelligence #Tech #tejbinod
1
1
2
217
Multitasking PM: स्यालुट र हातको गन्ध सुघ्ने काम एकपटक गरेछन्।
8
432
Tej Binod retweeted
मुजी, फक, हिचडा, तेरो स्तन सानो, तेरी आमा, सुकेको चा* भन्ने कलाकार प्रधानमन्त्री भए, पार्टीको गीत गाउने कलाकार कांग्रेस पार्टीको चुनाब हारे। राजनीतिमा कलाकारले कस्तो शब्द प्रयोग गर्छ भन्ने पनि हुँदो रहेछ।
3
7
244
अब सुधनको छानविन गर्ने टोलीलाई खगेको पनि छानविन गर्न भन केटा हो।
1
1
6
238
मुजी, फक, हिचडा, तेरो स्तन सानो, तेरी आमा, सुकेको चा* भन्ने कलाकार प्रधानमन्त्री भए, पार्टीको गीत गाउने कलाकार कांग्रेस पार्टीको चुनाब हारे। राजनीतिमा कलाकारले कस्तो शब्द प्रयोग गर्छ भन्ने पनि हुँदो रहेछ।
3
7
244