विजयादशमीको अवसरमा हजुरहरु सम्पुर्णको परिवारमा सुख,शान्ति,समृद्धि,सुस्वास्थ्य र दिर्घायुको कामना। माता दुर्गाको कृपा सँधै हजुर लाई मिलिरहोस। हजुरहरु सबैको मनाोकामनाहरु पुरा हुन सकुन। आगामी दिनमानयाँ उमंगको साथ अगाडि बढ्ने प्रेरणा मिलोस, बडादशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना।🙏
1
1
118
चाडपर्व हरु नजिकैदै गर्दा नेपाली जनता मुल्यवृधि र ग्याँस अभावले आक्रान्त भइरहेको अवस्थामा यहाँको नेतृत्वमा जनअपेक्षा अनुसार परिणाम केन्दि्रत कामको अपेक्षा छ।
64
⚠️ #BREAKING: Tragic news South Korea: A Jeju Air flight with over 180 passengers on board has crashed at Muan International Airport. Authorities have confirmed at least 23 fatalities so far.
#SouthKorea #JejuAir
This marks the second fatal commercial air disaster within a week.
671
"काम गर्ने कालू, मकै खाने भालु" नेपाली उखान झैँ बाँदरहरुले सुन्तलाको बोटमा चढेर खाँदै रमाउदै जिन्दगीको मज्जा लिइरहेछन र सुन्तलाको बोट धनीलाई जिस्काइरहेछन।😀😀😀
149
Do you remember when you joined Twitter? I do! #MyTwitterAnniversary
136
अन्ततः युएई लाइ स्तब्ध बनाउंदै नेपाल ग्लोबल क्वालिफाएरका लागि छनौट भएको छ ।
#NEPvUAE
बधाई छ नेपाली टिम र हामी सम्पूर्ण नेपालीहरुलाई।
आफ्नै देशमा केही गर्ने हुटहुटिका साथ रातदिन खटिएको संघर्षशिल व्यक्ति प्रेमप्रसाद आचार्यले संघिय संसद अगाडि आत्मदाह गरि यो देशको विधि,पद्धति र प्रणाली विरुद्ध बिद्रोहको बीउ रोपी सदा सदाको लागि अस्ताएको छ।
अलविदा #प्रेमप्रसाद
89











