जुन व्यक्ति साहस र धर्यका साथ हिड्ने गर्दछ,
त्यहि व्यक्ति लक्ष्यसम्म पुग्ने गर्दछ ।
शुभ बिहानी मित्रहरु !!
97
सपना त्यो हो, जसको लागि हामीलाई जाग्नु पर्दछ। अनि त्यसलाई यथार्थमा परिणत गर्नका लागि हरेक दिन मेहनत गर्नु पर्दछ ।
6
372
संघर्षले मानिसलाई मजबुत बनाउने गर्दछ । चाहे त्यो जती नै कठिन किन नहोस ।
शुभ बिहानी मित्रहरु !!
3
201
